वेथितिविरुद्धको नागरिक अभियान

  • Home
  • Nepal
  • Liwang
  • वेथितिविरुद्धको नागरिक अभियान

वेथितिविरुद्धको नागरिक अभियान वर्षौंदेखि ब्याप्त भ्रष्टाचार र वेथितिविरुद्धको नागरिक अभियान ।
आमजनताको स्वतन्त्र दृष्टिकोण र नसमेटिएको जनगुनासो ।

पेशागत हकहित र अधिकारका लागि एउटै ट्रेड युनियन काफी छ ।कर्मचारीको एउटा मात्र संगठन होस्,शिक्षकको एउटा मात्र संगठन होस्,व...
22/04/2026

पेशागत हकहित र अधिकारका लागि एउटै ट्रेड युनियन काफी छ ।
कर्मचारीको एउटा मात्र संगठन होस्,
शिक्षकको एउटा मात्र संगठन होस्,
विद्यार्थीको एउटा मात्र संगठन होस्,
पत्रकारको एउटा मात्र संगठन होस्,
अन्य पेशा तथा ब्यवसायीको एउटा मात्र क्षेत्रगत संगठन होस् ।
विभिन्न राजनीतिक दल निकट भातृ–संगठन का रुपमा
खोलिएका अन्य सम्पूर्ण संगठनहरु पूर्ण रुपमा खारेज होस् ।
आम जनअपेक्षा पनि यही हो ।
゚viralシ









वेथिति र लुटतन्त्र जोगाउने अभियानमामूलधारे मिडियाहरुको किन संयुक्त मिडिया ट्रायल ?एउटै विषय र ब्यक्तिका बारेमा मिनेट–मिन...
22/04/2026

वेथिति र लुटतन्त्र जोगाउने अभियानमा
मूलधारे मिडियाहरुको किन संयुक्त मिडिया ट्रायल ?
एउटै विषय र ब्यक्तिका बारेमा मिनेट–मिनेटमै
किन हुन्छ सामाजिक सञ्जालमा कैयौं सामुहिक पोष्ट?
विश्वसनीयता गुमेको अवस्थामा पुगेको मिडियाहरुको
नियतमाथि नै जनताको चर्को असन्तुष्टि र जनगुनासो बढ्दो ।








゚viralシ

゚viralシ





Address

Liwang

Website

Alerts

Be the first to know and let us send you an email when वेथितिविरुद्धको नागरिक अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category