Nepal Students Union Shree Janata HSS Pa.Amawa, Rupandehi

  • Home
  • Nepal Students Union Shree Janata HSS Pa.Amawa, Rupandehi

Nepal Students Union Shree Janata HSS Pa.Amawa, Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Students Union Shree Janata HSS Pa.Amawa, Rupandehi, Political organisation, .

जय नेपाल
06/10/2017

जय नेपाल

नेपाली काँग्रेसबाट भएका सुधार र प्रगति ****
28/04/2017

नेपाली काँग्रेसबाट भएका सुधार र प्रगति ****

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजय बनाऔ / ****
27/04/2017

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजय बनाऔ / ****

बधाई तथा सफल कार्यकालको शुभकामना
19/08/2016

बधाई तथा सफल कार्यकालको शुभकामना

यस्तो व्यवहार किन ???
27/06/2016

यस्तो व्यवहार किन ???

संबिधानका पिता शुसिल कोइराला प्रति हार्दिक श्रद्धा सुमन अल बिदा शुसिल दा
09/02/2016

संबिधानका पिता शुसिल कोइराला प्रति हार्दिक श्रद्धा सुमन
अल बिदा शुसिल दा

अलबिदा सुशिल दा ... हार्दिक श्रद्धांजलि !
09/02/2016

अलबिदा सुशिल दा ... हार्दिक श्रद्धांजलि !

नेपाली काँग्रेसको १३ औ. महाधिबेशन अन्तर्गत आज रुपन्देही प. अमवाको संपन्न गाउँ अधिबेशन बाट सूर्यनारायण यादव को नेतृत्वमा ...
29/01/2016

नेपाली काँग्रेसको १३ औ. महाधिबेशन अन्तर्गत आज रुपन्देही प. अमवाको संपन्न गाउँ अधिबेशन बाट सूर्यनारायण यादव को नेतृत्वमा सर्बसम्मत गाउँ समिति चयन गरेको छ / निवार्चित सम्पुर्णमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना !!
१ सभापति : सूर्यनारायण यादव
२ सचिब : केशव राज पौडेल
३ कोषाध्क्ष : रामपाल यादव
४ सदस्य : नाथू प्रसाद चौधरी
५ : शिव चौधरी
६ : गोबिन्द थारु चौधरी
७ : भोज बहादुर थारु
८ : बिक्रम गुप्ता भुज
९ : मोहम्मद मुमताज शेख
१० : चैतु तेली
११ : बिष्णु घिमिरे
क्षेत्रीय प्रतिनिधि # #
१ बिश्वबहादुर बानिया
२ डान्शी नारायण रेग्मी
३ छन्तलाल ज्ञवाली
४ सुन्दर प्रसाद गुप्ता
५ रत्न बहादुर पौडेल
६ ओम प्रकाश बनिया
७ बुद्धिराम हरिजन
८ एक बहादुर भुजेल
९ सरस्वती भट्टराई
१० मिठु पौडेल
११ मीरा पाण्डेय

21/10/2015
संबिधानका पिता सशुशिल कोइरालात्याग र समर्पणको अर्को नाम शुशील कोइरालानेपालको संबिधान २०७२ सम्पूर्णलाइ फलिफाप होस्।।जय ने...
21/09/2015

संबिधानका पिता सशुशिल कोइराला
त्याग र समर्पणको अर्को नाम शुशील कोइराला
नेपालको संबिधान २०७२ सम्पूर्णलाइ फलिफाप होस्।।
जय नेपाल

१०१ औ. बि.पि. जयन्तीका अवशरमा सम्पुर्णमा हार्दिक शुभकामना  # # #
10/09/2015

१०१ औ. बि.पि. जयन्तीका अवशरमा सम्पुर्णमा हार्दिक शुभकामना # # #

नेपाल बिद्यार्थी संघका पूर्ब अध्यक्ष तथा महामन्त्री हरु...
10/09/2015

नेपाल बिद्यार्थी संघका पूर्ब अध्यक्ष तथा महामन्त्री हरु...

Address


Telephone

+9779804417128

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Students Union Shree Janata HSS Pa.Amawa, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share