Lukla Women Committee

Lukla Women Committee LWC shares informations and provides a platform where women and man come together to show how society benefits from women's equal access. Lukla women group

महान गुरुप्रति हार्दिक श्रद्धाञ्जलीआज बिहान हाम्रा आध्यात्मिक गुरु खेन्पो जिग्मे ग्याल्जेन को निधन भएको दुःखद समाचारले ल...
12/07/2026

महान गुरुप्रति हार्दिक श्रद्धाञ्जली

आज बिहान हाम्रा आध्यात्मिक गुरु खेन्पो जिग्मे ग्याल्जेन को निधन भएको दुःखद समाचारले लुक्ला महिला समूह अत्यन्तै मर्माहत भएको छ।
हामीजस्ता सामान्य महिलाहरूलाई धर्मको मार्ग देखाउने, अज्ञानतालाई ज्ञानले विस्थापित गराउने, र अति नै लगनशीलताका साथ वयस्क शिक्षार्थीहरूलाई पनि मार्गदर्शन गर्ने यस्ता महान गुरुको देहान्तले हामी सबैलाई गहिरो पीडा भएको छ।
उहाँको ज्ञान, सहयोगी स्वभाव, र करुणामयी दृष्टिले हामी सबैको जीवन उज्यालो बनेको थियो। यस क्षति अपूरणीय छ।
हामी सबै लुक्ला महिला समूहका तर्फबाट उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं र उहाँको यस लेाकमा पुनर्जन्म भई फेरि पनि हामीजस्ता भक्तजनको उद्धार गर्न फर्किनुहोस् भनी प्रार्थना गर्दछौं।

ॐ मणि पद्मे हुँ

Address

Lukla
Lukla

Alerts

Be the first to know and let us send you an email when Lukla Women Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lukla Women Committee:

Shortcuts

Share