Selfie Campaign- Ending Child Marriage #5D

Selfie Campaign- Ending Child Marriage #5D Some time we create a video from selfie for a end child marriage and publication on the social media

राष्ट्रिय रियालिटी शो “The Speaking Titan”मा उत्कृष्ट प्रस्तुति दिएकोमा प्रेरणादायी प्रस्तुति तथा उल्लेखनीय योगदानको कदर...
17/03/2026

राष्ट्रिय रियालिटी शो “The Speaking Titan”मा उत्कृष्ट प्रस्तुति दिएकोमा प्रेरणादायी प्रस्तुति तथा उल्लेखनीय योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा **दिनेश कुमार गुप्ता** लाइ सम्मान गरिएको छ।

हार्दिक बधाई तथा शुभकामना।
उज्ज्वल भविष्य र थप सफलताको कामना। 🎉👏

19/03/2025

❤️❤️❤️

16/03/2025
12/03/2025

पालिकाले ५-१० लाख खर्च गर्यो भन्ने भ्रम तोडौ ,यथार्थ तिर लागौ!
शुद्धोधन गाउपालिका-लबनी ,कपिलवस्तु मा लागे "खाद्य प्रणालीको पोषिलो खाना प्रदर्शनी मेला" को कुल खर्च बिवरन ;;-
१.कालिका स्ववलम्बन सामाजिक केन्द्र र FORWARD NEPAL- रु ३ लाख !
खर्च शिर्षक ;-
# शुद्धोधन गाउपालिका को १-६ वडा भित्र संचालित ५२ वटा सामा कृषि समुहमा आवद्ध रहेकी १३०० जना महिला कृषक मध्ये सक्रिय १५० जना लाई पारिश्रमिक खर्च ।
#५० जना सहजकर्ताहरुको T-shirt रु.२५०/T-shirt को दरले।
# मिडिया पार्टनर-लुम्बिनी दर्पण र पत्रकार महासंघ ।
# ३५०-४०० जनालाई खाजा र प्रसंशा पत्र एवम् मायाको चिनो।

२.शुद्धोधन गाउपालिका-लबनी को कार्यालयबाट(खास गरि टेण्ट ,dj ,भाडा कुडा लगायत सम्पुर्ण सजावट सामाग्री को लागि) - रु.१ लाख (कर कट्टि पश्चात् पाउने रकम रु.९५-९६ हजार )
# टेण्ट ,dj ,भाडा कुडा लगायत सम्पुर्ण सामाग्री - रु.१ लाख ७६ हजार ।
छुट दिए पछि टेण्ट साहुलाइ तिर्नुपर्ने रकम ;-रु.१ लाख १२ हजार ।
रु ९५ हजार शुद्धोधन गाउपालिकाले बेहोरेको बाकी रहेको रु.१७ हजार जनकल्याण युवा क्लब ,शुद्धोधन युवा क्लब र शुद्धोधन किशोर-किशोरी तथा युवा संजाल ले बेहोर्ने गरि उक्त मेला आयोजना सु-सम्पन्न गरिएको हो।
श्रोत;पृथ्वी राज चौधरी(जनकल्याण युवा क्लब -अध्यक्ष )

27/02/2025

Address

Lumbini
32900

Telephone

+9779802680462

Website

Alerts

Be the first to know and let us send you an email when Selfie Campaign- Ending Child Marriage #5D posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Selfie Campaign- Ending Child Marriage #5D:

Share

Category