तीनकोठी भिर युवा क्लव

तीनकोठी भिर युवा क्लव सुनछहरी गा.पा.२ भित्रि गाम गोहाखोला रोल्पा

Mention the player ❤️
24/07/2026

Mention the player ❤️

Winner Team At Ghusbaang❤️
23/07/2026

Winner Team At Ghusbaang❤️

दाङ कतपालाई ३-२ को सेतमा हराउदै तिनकोठिभिर युवा क्लव Final प्रवेश ..❤️
22/07/2026

दाङ कतपालाई ३-२ को सेतमा हराउदै तिनकोठिभिर युवा क्लव Final प्रवेश ..❤️

Semi Final Entry ❤️
21/07/2026

Semi Final Entry ❤️

Team Teenkothivir in Ghusbaang❤️    ゚viralシ
19/07/2026

Team Teenkothivir in Ghusbaang❤️ ゚viralシ

Best of luck boys❤️
19/07/2026

Best of luck boys❤️

७ Team लाई पछि पार्दै उपाधि आफ्नै क्लबका खेलाडीहरूले हात पारेछन्। हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण खेलाडीहरूलाई। 🏆 यही...
14/06/2026

७ Team लाई पछि पार्दै उपाधि आफ्नै क्लबका खेलाडीहरूले हात पारेछन्। हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण खेलाडीहरूलाई। 🏆 यही जोश र समर्पणलाई कायम राख्दै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जानु 💖

12/06/2026

स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेल भन्ने मूल नाराका साथ यही मिति २०८३ साल २ महिना ३० गतेको दिन यस तिन कोठी भिर युवा क्लबले १५ हजार बराबरको खसीबाजी राखेको हुनाले सम्पूर्ण खेलाडि साथिहरुले ९:०० बजे सम्म नाम दर्ता गर्नुपर्न हुन्छ र आयोजकले चिठ्ठा ठिक १०:०० बजे उडाउने भएकोले चिठ्ठा टिप्न Team Captin स्वयम आफै उपस्तिथि हुनुपर्न आयोजकको निर्णय साथै खेलप्रेमि र खेलाडी साथीहरु लगायत सम्पुर्ण्मा हार्दिक निमन्त्रणा स्थान सुन्छहरी गाउँपालिका २ भित्रीगाम,
समय: ९:००बजे
सम्पर्क नम्बर
अध्यक्ष :प्रविन घर्ती मगर (9746439805)
खेलकुद अध्यक्ष :गोरखा घर्ती मगर(9749883851)
सचिव : केशव बुढा मगर (9849438412)

कोथिभिर ❤️
15/04/2026

कोथिभिर ❤️

22/03/2026

Gum Cheda❤️‍🩹 fansतीनकोठी भिर युवा क्लव

Address

Sunchhahari-2 Rolpa
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when तीनकोठी भिर युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category