NCC Alumni Association Nepal Nawalparasi-East

NCC Alumni Association Nepal Nawalparasi-East “Service before Self”

Official Page of NCC Alumni Association Nepal Nawalparasi-East

Wish you all the very best 🙏🏻❤️
01/04/2026

Wish you all the very best 🙏🏻❤️

A huge congratulations to our new Chief Patron of National Cadet Corps, Hon. PM B***n sir ❤️🫡     ***n
27/03/2026

A huge congratulations to our new Chief Patron of National Cadet Corps, Hon. PM B***n sir ❤️🫡

***n

Eid Mubarak.! to every Muslim brothers & sisters all around the world 🌍☪️🕌
21/03/2026

Eid Mubarak.! to every Muslim brothers & sisters all around the world 🌍☪️🕌

20/03/2026

बुझ्नु भयो त?

20/03/2026

एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल, लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयानुसार लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला कार्यसमितिहरूको पुनर्गठन प्रक्रिया प्रारम्भ गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण एन.सि.सि. क्याडेट तथा सदस्यहरूलाई यसैमार्फत सूचित गरिन्छ।

उक्त पुनर्गठनका लागि इच्छुक, योग्य तथा मापदण्ड पूरा गरेका क्याडेट/सदस्यहरूले निर्धारित समयावधिभित्र अनलाइन माध्यमबाट आवेदन दिनुहुन अनुरोध छ।

📌 रिक्त पदहरू:
• निर्देशक — १ जना
• सह-निर्देशक — १ जना
• सदस्य — १५ जना

📍 सम्बन्धित जिल्लाहरू:
पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा तथा रुकुम (पूर्वी)

🖥️ आवेदन फाराम: nccaalumbini.wuaze.com
⏳ आवेदन दिने अन्तिम मिति: २०८२/१२/१५ गते

निर्धारित मापदण्ड अनुसार समयसीमाभित्र प्राप्त आवेदनहरू मात्र मान्य हुने व्यहोरा समेत जानकारी गराइन्छ।

📧 थप जानकारीका लागि: [email protected]

एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल
लुम्बिनी प्रदेश कार्यसमिति

10/03/2026
गुणस्तरीय र सफा सिलिण्डर मात्रै रोजौँ,सुरक्षित जीवनका लागि नयाँ प्रविधि खोजौँ। ❤️
20/02/2026

गुणस्तरीय र सफा सिलिण्डर मात्रै रोजौँ,
सुरक्षित जीवनका लागि नयाँ प्रविधि खोजौँ। ❤️

प्रजातन्त्र दिवसको शुभकामना !🇳🇵प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान सहिदहरु प्रति हार्दिक ...
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना !🇳🇵

प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान सहिदहरु प्रति हार्दिक श्रद्धासुमन 🕊️

Thank you 🙏
16/02/2026

Thank you 🙏

Address

Hattikhor
Lumbini
33000

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when NCC Alumni Association Nepal Nawalparasi-East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share