Dreamer's Youth Club

Dreamer's Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dreamer's Youth Club, Suklaphata 1 Bansaha, Mahendranagar.

समाजसेवामा सक्रिय, सभ्य र समावेशी समाज निर्माणमा समर्पित। युवालाई सकारात्मक मार्गमा प्रोत्साहन गर्दै स्थानीय खेलाडीको विकास तथा प्रवर्द्धनका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्नु |
"Together We Dream , Together We Rise"
Dreamer's Youth Club

05/11/2025
Youths Of Shuklaphanta ले गरेको माग मा हाम्रो तर्फ बाट पुर्ण समर्थन छ ।
31/10/2025

Youths Of Shuklaphanta ले गरेको माग मा हाम्रो तर्फ बाट पुर्ण समर्थन छ ।

आज सम्पन्न अनौपचारिक बैठकमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख मेयर ज्यु, उपमेयर ज्यु, प्रशासकीय अधिकृत ज्यु तथा विभिन्न वडाका वडाध्यक्ष ज्युहरू उपस्थित रहनुभयो।
बैठकमा हामीले शुक्लाफाँटा नगरपालिका भित्र प्रकृया बिना नियुक्त भएका, राजनीतिक प्रभावमा नियुक्त गरिएका, कार्यसम्पादन स्तर न्यून रहेका, स्वीकृत दरबन्दी बाहेकका दैनिक ज्यालादारी वा करार कर्मचारीहरूलाई यथाशीघ्र खारेज गर्न माग गरेका छौं।

त्यसका साथै, नगरपालिकामा आवश्यक जनशक्ति खुला प्रतिस्पर्धा मार्फत निष्पक्ष रूपमा छनोट गर्नुपर्ने हाम्रो स्पष्ट माग रहेको छ।

बैठकमा नगर प्रमुख ज्युले अबको एक हप्ताभित्र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको विवरण संकलन गर्ने, कुन कर्मचारी कसरी नियुक्त भएको हो भन्ने रिपोर्ट तयार गर्ने तथा कार्यसम्पादनको मूल्यांकन गरी आवश्यक कदम चाल्ने आश्वासन दिनुभयो।

हाम्रो माग स्पष्ट छ —
👉 राजनीतिक नियुक्ति र प्रकृया बिना गरिएका नियुक्तिहरू तत्काल खारेज हुनुपर्छ।
👉 यदि त्यस्ता नियुक्तिहरूलाई निरन्तरता दिइन्छ भने, समान अवसरका आधारमा युवाहरूलाई समेत रोजगार दिने व्यवस्था गर्नुपर्छ।

धन्यवाद।

शुभ दिपावली तथा  छठ पर्व को हार्दिक मंगलमय शुभकामना!!!
20/10/2025

शुभ दिपावली तथा छठ पर्व को हार्दिक मंगलमय शुभकामना!!!

आज सम्पन्न ड्रिमर्स युथ क्लबको फुटबल वितरण तथा राम जानकी मन्दिरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहयोगी...
18/10/2025

आज सम्पन्न ड्रिमर्स युथ क्लबको फुटबल वितरण तथा राम जानकी मन्दिरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद 🙏💪⚽️❤️

Messi Things 🐐
17/10/2025

Messi Things 🐐






Congratulations 🎉🎉 Team Nepal💗🇳🇵
17/10/2025

Congratulations 🎉🎉 Team Nepal💗🇳🇵






17/10/2025

सूचना📢
मिति: २०८२/०७/०१ (भोलि)
समय: बिहान १०:०० बजे
राम जानकी मन्दिरमा फुटबल वितरण साथै सप्ताहको तयारीका लागि मन्दिर परिसरमा सरसफाइ कार्यक्रम पनि हुनेछ। सबैलाई समयमै उपस्थित हुन अनुरोध गरिन्छ। 🙏⚽
स्थान: रामजानकी मन्दिर परिसर
तल्लो चौराहा

06/10/2025

मैले त voter id बनाए
हजुरहरु ले बनाउनु भयो त ??

Address

Suklaphata 1 Bansaha
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Dreamer's Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share