स्वतन्त्र युवा समूह तिल्केनी 10

स्वतन्त्र युवा समूह तिल्केनी 10 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र युवा समूह तिल्केनी 10, Social service, Mahendranagar Tilkeni woda num 10, Mahendranagar.

युवाको जोश, समाजको आवाज। ✊
निस्वार्थ सेवा, हाम्रो अभियान। 🤝
जहाँ आवश्यकता, त्यहाँ हाम्रो साथ। ❤️
एकता, सेवा र सकारात्मक परिवर्तन। 🇳🇵
आज सेवा, भोलि समृद्ध समाज। 🌟

27/08/2026

Narayani River chitwan after flooding//

22/08/2026

Ward rsp Gathering//यही 2083/०5/०6 गते शनिबार बिहान १०:०० बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सफलतापूर्वक सम्पन्न भएको छ।

21/08/2026

खप्तड सहकारी नजिकै हाइवे किनारको नालीमा फसेको निर्दोष गाईको बाछोलाई वरिपरि बस्ने स्थानीय मानिसहरूले मिलेर सकुशल उद्धार गरेका छन्। 🐄❤️🙏
मानवता र एकताको सुन्दर उदाहरण—सानो सहयोगले आज एउटा अमूल्य जीवन बचाउन सफल भएका छौं। ✨🤝
Video by :Kishor bam and Sandip Saud

अन्ततः गरिमा चौधरीको ज्यान लिने समातिए. चकलेट देखाएर एकान्तको घर पुर्याएको खुलासा !बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भ...
20/08/2026

अन्ततः गरिमा चौधरीको ज्यान लिने समातिए. चकलेट देखाएर एकान्तको घर पुर्याएको खुलासा !

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन व #र्षीया गरिमा चौधरीको ज्यान लिएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामा जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने अन्दाजी १६ वर्षीय सुमन थापा र जितपुरसिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।

चौधरी ना. १ ज ७७५८ नम्बरको म्याजिकका धनी र थापा सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ।

थापाले गरिमालाई चकलेट देखाएर एकान्त घरसम्म पुर्याएको र घटना घटाएको पाइएको छ। प्रहरीले अहिले दुवै माथि अनुसन्धान गरिरहेको छ।

20/08/2026

Tilkeni beautiful of nature ❤️

20/08/2026

KALITAL // NEELTAL // TILKENI WODA NUM 10

19/08/2026

Address

Mahendranagar Tilkeni Woda Num 10
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र युवा समूह तिल्केनी 10 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category