वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन शाखा भीमदत्त

  • Home
  • Nepal
  • Mahendranagar
  • वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन शाखा भीमदत्त

वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन शाखा भीमदत्त भीमदत्त नगरपालिकाको वन, वातावरणमा, फोहोरमैला तथा विपद व्यवस्थापन शाखा

अत्यन्त जरुरी सूचना ।।
13/07/2026

अत्यन्त जरुरी सूचना ।।

10/03/2026

आगलागी बाट बचौ र बचाऔ।
जनहितमा जारी सन्देश

25/02/2026

जनहितमा जारी सूचना ।

24/02/2026
हार्दिक अपील ||
03/12/2025

हार्दिक अपील ||

सजक र सचेत रहौशितलहर बाट बचौ।
03/12/2025

सजक र सचेत रहौ
शितलहर बाट बचौ।

अत्यन्त जरुरी सूचना ।।
02/09/2025

अत्यन्त जरुरी सूचना ।।

सतर्क रहौ सुरक्षीत रहौ
01/09/2025

सतर्क रहौ
सुरक्षीत रहौ

सतर्क रहौ सुरक्षीत रहौ
01/09/2025

सतर्क रहौ
सुरक्षीत रहौ

31/08/2025

नमस्कार ।
मौसम पूर्वानुमान महाशाखाको बिहान ८ बजेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज देशभर साधारणतया बदली रहने छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ ।

सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भीमदत्त नगरपालिकाको धरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । निरन्तर वर्षा भइरहेको र अँझै हुने सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं।

Address

Bheemdutta Municipality
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन शाखा भीमदत्त posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share