योङ कम्युनिस्ट लिग -Ycl भिमदत्त नगर कमिटी

  • Home
  • Nepal
  • Mahendranagar
  • योङ कम्युनिस्ट लिग -Ycl भिमदत्त नगर कमिटी

योङ कम्युनिस्ट लिग -Ycl भिमदत्त नगर कमिटी असहायको सारथी

हार्दिक हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दछु                                                   ...
21/08/2026

हार्दिक हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दछु मा.प्रकाश रावल (उद्योग पर्यटन वन तथा वातावरण मन्त्री)
मा.ओमबिक्रम भाट (भाैतिक पूर्वाधार विकास मन्त्री)
मा.खुसीराम डगाैरा थारू(आन्तरिक मामिला तथा कानुन मन्त्री)
मा.जानकी कुँवर (भाैतिक राज्यमन्त्री)
मा. इन्दिरा गिरी (वन राज्यमन्त्री)

20/08/2026
सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका आद...
14/08/2026

सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका आदरणीय नेता खगराज भट्टज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
सुदूरपश्चिमको विकास, समृद्धि र जनताको हितमा यहाँको नेतृत्व सफल रहोस्। हार्दिक शुभकामना! 🚩🙏

Address

Kanchanpur
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when योङ कम्युनिस्ट लिग -Ycl भिमदत्त नगर कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category