Shyam Laxmi

Shyam Laxmi Shyam Laxmi Foundation is a non-profit religious foundation working for spiritual growth, community service, and cultural harmony.

15/05/2026

श्री शनिदेव पूजा तथा शनि जयन्ती विशेष आराधना
हार्दिक निमन्त्रणा
|| ॐ शं शनैश्चराय नमः ||
श्री शनिदेव महाराजको पावन कृपा प्राप्ति, ग्रह शान्ति, सुख-समृद्धि तथा परिवारिक मंगलकामनाका लागि आयोजना गरिएको विशेष श्री शनिदेव पूजा, होम् तथा नवग्रह शान्ति आराधना कार्यक्रममा यहाँ तथा सम्पूर्ण भक्तजन महानुभावहरूलाई स-परिवार उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम विवरण
मिति : ०२ जेठ
समय : बिहान ७:०० बजे देखि साँझ ७:०० बजे सम्म
स्थान : हनुमान मन्दिर , लगनखेल
कार्यक्रमहरू-
श्री गणेश पूजा
नवग्रह शान्ति पूजा
श्री शनिदेव विशेष पूजा
वैदिक मन्त्रपाठ
हवन तथा आरती
प्रसाद वितरण
विशेष अनुरोध
कार्यक्रममा उपस्थित भई पुण्य लाभ प्राप्त गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
“नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम् ।
छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ॥”
सम्पर्क
मोबाइल : ९८४१३५९७८७,९८४१३०८२५३

विश्वमै पहिलोपटक २७ फिट अग्लो श्री शनिदेव महाराजको विशाल मूर्ति स्थापनाको अभियानश्यामलक्ष्मी फाउन्डेसनको अगुवाइमा श्रीमभ...
01/05/2026

विश्वमै पहिलोपटक २७ फिट अग्लो श्री शनिदेव महाराजको विशाल मूर्ति स्थापनाको अभियान
श्यामलक्ष्मी फाउन्डेसनको अगुवाइमा श्रीमभ्दागवत सप्ताह ज्ञान महायज्ञ महालक्ष्मी मंदिर प्रांगण महालक्ष्मीस्थान थसिखेल ललितपुर नेपाल

Address

Fakhel
Makwanpur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when Shyam Laxmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category