रामनगर गाउँपालिका,सर्लाही,नेपाल

  • Home
  • Nepal
  • Malangwa
  • रामनगर गाउँपालिका,सर्लाही,नेपाल

रामनगर गाउँपालिका,सर्लाही,नेपाल Ramnagar is a rural municipality in Sarlahi District, a part of Province No. 2 in Nepal.

रामनगर गाउँपालिका का मतदाता हरु लाई  अाफ्नाे नाम मतदाता नामावली मा दर्ता गराउन अनुरोध छ ।
04/08/2026

रामनगर गाउँपालिका का मतदाता हरु लाई अाफ्नाे नाम मतदाता नामावली मा दर्ता गराउन अनुरोध छ ।

रामनगर गाउँपालिका का लागि अत्यन्त जरुरी सूचना ! लागत साझेदारीमा गाउँपालिका मा  वैकल्पिक उर्जा को विकास गरौं ।
03/08/2026

रामनगर गाउँपालिका का लागि अत्यन्त जरुरी सूचना ! लागत साझेदारीमा गाउँपालिका मा वैकल्पिक उर्जा को विकास गरौं ।

रामनगर गाउँपालिका को किसान हरु लाई खाध मल सम्बन्धित कुनै समस्या वा गुनासो भए QR स्क्यान गरी अाफ्नाे समस्या राख्नु होला ।
29/07/2026

रामनगर गाउँपालिका को किसान हरु लाई खाध मल सम्बन्धित कुनै समस्या वा गुनासो भए QR स्क्यान गरी अाफ्नाे समस्या राख्नु होला ।

रामनगर गाउँपालिका को विपन्न हरु -मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात रोगी हरु लग...
29/07/2026

रामनगर गाउँपालिका को विपन्न हरु -मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात रोगी हरु लगायतका अन्य गम्भीर प्रकृतिका रोगी हरु लाई स्वास्थ्य उपचार खर्च वापत अत्यन्त जरुरी सूचना अनुरोध छ ।

24/07/2026

विधुत आपूर्ति अवरुद्ध हुने जरुरी सुचना!
मलंगवा-गडैहिया ३३ के.भि लाईनको नजिक रहेको रुखको हाँगाहरु काटनु पर्ने तथा लाईन मर्मतको कार्य गर्नु भएकोले मिति २०८३/०४/०९ गते शनिबार विहान ०७:३० बजे देखि दिउसो ०१:०० बजे सम्म गाेडैता नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका लगायेत उक्त लाईन बाट आपूर्ति हुने सम्पुर्ण क्षेत्रहरूको विधुत आपूर्ति अवरुद्ध तथा अनियमित रहने व्यहोरा सम्पुर्ण ग्राहक महानुभावहरुमा जानकारिको लागि अनुरोध छ।
यस बाट पर्न जाने असुबिधाको लागि मलंगवा वितरण केन्द्र क्षमाप्रार्थी छ।
नोट : कार्य निर्धारित समय अगाबै सम्प्न्न भएमा स्थगित भएमा लाईन सुचारु सोहिअनुसार हुनेछ।

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भो...
21/07/2026

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

21/07/2026

सर्लाहीका मलंगवा नगरपालिका, कौडेना गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिका मा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी को व्यवस्थापनका लागि अन्तिमपटक आवेदन आह्वान गरिएको छ।

साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दर्ता गर्न भूमि समस्या समाधान समितिले आग्रह गरेको छ

Shout out to my newest followers! Excited to have you onboard!Suresh Yadav, Manoj Keshri, Parmod Kumar Sahani Sahani, Ra...
16/07/2026

Shout out to my newest followers! Excited to have you onboard!

Suresh Yadav, Manoj Keshri, Parmod Kumar Sahani Sahani, Ramjeenish Sah, Ankush Babu, Binod Ray, Rakesh Mukhiya, Irshad Khan

झ्याप्प झ्याप्प बत्ती गए कहाँ कल गर्ने?विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा:हटलाइन: ११५०/११५१ (जुनसुकै ठा...
08/07/2026

झ्याप्प झ्याप्प बत्ती गए कहाँ कल गर्ने?
विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा:
हटलाइन: ११५०/११५१ (जुनसुकै ठाउँ)
मधेश प्रदेश: हरदेव गुप्ता कलवार- ९८५५०४४९१७
कोशी: विनोद यादव- ९८५५०४०७६६
बागमती: सुधीर राय- ९८५११५०५२५
गण्डकी: महादेव भट्टराई- ९८५७०१०६२२
लुम्बिनी: उमेश शाह- ९८५२०२९१८९
कर्णाली: शशिभुषण साह- ९८५८०७२३९९
सुदुरपश्चिम: हरि प्रसाद पाण्डे- ९८५८४८८५५५

प्रवन्धक निर्देशक: दिर्घायु‌ श्रेष्ठ- ९८५१३१३९८२

05/07/2026

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Ramnagar Gaupalika
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when रामनगर गाउँपालिका,सर्लाही,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share