10/01/2026
हाम्रो देश माँ धेराई यस्तों जनता गरीब छन बिरामी हुदा हॉस्पिटल जान छन पैसा हुदैन रामरी उपचार हुदैन अनी तेही पैसा इलाज को कारण मान छे बीत छन कती गरीब खाना ना पायर कमाउन ना पायेर भोकाई कोई सुसाइड गर्छन कती के गर्छन हामी रामरो नेता रोजम जो गरीब को सहेता उसको लागी कि ही गरोस हमी अफ़नो देश को नेता जती छन सब साँग अनुरोध गार्ड xu एक चोटी उठनू के ही गरनू कसैको घरमा खान लाए छाइन ऊहा हरू लाई हर्डिनु कोई पैसा इलाज़ बिना अफ़नो दम हॉस्पिटल को बेड माँ तोर दिनछ उसकोलगी हर्डिनु होला
Zen,z leading update post🙏🙏