Polden Chopang Gurung

Polden Chopang Gurung प्रतिनिधि सभा सदस्य
(Member, House of Representative, Nepal)

****************  शोक-वक्तव्य ***********************नेकपा (एमाले) केन्द्रीय कमिटी उपाध्यक्ष तथा संसदीय दलका उपनेता, संव...
13/09/2023

**************** शोक-वक्तव्य ***********************

नेकपा (एमाले) केन्द्रीय कमिटी उपाध्यक्ष तथा संसदीय दलका उपनेता, संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, शालीन एवम् भद्र नेता क. सुवासचन्द्र नेम्वाङको हृदय घातका कारण भएको अप्रत्याशित निधनले मर्माहत र स्तब्ध बनाएको छ !

बि.सं. २००९ साल फाल्गुन २८ गते जन्मनु भएका नेम्वाङको निधनले नेपालको राष्ट्रिय राजनीति र नेकपा (एमाले) लाई ठूलो क्षति पुगेको छ । आदरणीय नेता सुवास नेम्वाङ प्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु ।


पोल्देन छोपाङ गुरुङ
(निवर्तमान) प्रतीनिधि सभा सदस्य, मनाङ

मनाङको आवश्यकतालाई पुन: उजागर गरेकोमा  धेरै धन्नेवाद  OnlineKhabar----२०७८ को बाढीका बेला आफैं उद्दार र राहतमा खटिएका तत...
07/04/2023

मनाङको आवश्यकतालाई पुन: उजागर गरेकोमा धेरै धन्नेवाद OnlineKhabar
----
२०७८ को बाढीका बेला आफैं उद्दार र राहतमा खटिएका तत्कालीन प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पटक पटक चालु संसद अधिवेशनमा विशेष समय लिएर मनाङको विपदका बारेमा सरकारको ध्यानाकर्षण गराए । फलस्वरुप सरकारले विपदग्रस्त जिल्ला घोषणा गरेर केही काम गरे पनि ती कामहरु अपर्याप्त रहेको उनले बताए ।

आफूले सबै निकायको समन्वय गरी बाटो खुलाउन र विपद व्यवथापनमा योगदान गरेको सम्झिँदै गुरुङले भने, ‘मनाङलाई विपद व्यवस्थापनमा अझै धेरै स्रोत चाहिन्छ, जलवायु परिवर्तनका प्रभावहरुबाट बच्न दीर्घकालीन रणनीति चाहिन्छ ।

२४ चैत, मनाङ । २०७८ सालमा आएको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘स...

18/02/2023

Manang is very famous for trekking. Now onwards, there is another option for adventure tourism: Rock Climbing.

हार्दिक शुभकामना
30/12/2022

हार्दिक शुभकामना

ओर्छे 🙏🙏गत मङ्सिर ४ गते भएको आम निर्वाचनमा मलाई अमुल्य मत दिनुहुने ईष्टमित्र, सम्पुर्ण मनाङबासी आमा-बुवा, दाजु-भाई, दिदी...
26/11/2022

ओर्छे 🙏🙏

गत मङ्सिर ४ गते भएको आम निर्वाचनमा मलाई अमुल्य मत दिनुहुने ईष्टमित्र, सम्पुर्ण मनाङबासी आमा-बुवा, दाजु-भाई, दिदी-बहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्ने क्रममा नांसो गाउँपालिकाका विभिन्न ठाँउबाट पाल्नुहुने महानुभावहरुमा धेरै धन्यवाद 🙏🙏🙏

Address

Manang
Manang
33500

Website

Alerts

Be the first to know and let us send you an email when Polden Chopang Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share