JN Youth Group

JN Youth Group JN Youth Group

28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

28/08/2026

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

27/08/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता! 🙏

तपाईंहरूको यो अमूल्य साथ, सद्भाव र प्रेरणाले हामीलाई आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरू गर्नका लागि ठूलो ऊर्जा दिएको छ। हामी यस पवित्र अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा जीवनमा सधैं सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय कामना गर्दछौँ।

सम्पूर्ण राशि तुलसी भुजेललाई हामीले प्रदान गरेको बारे जानकारी गराउन चाहान्छौ ।

"We believe in Youth and We believe in Cause"
(हामी युवामा विश्वास गर्छौं, हामी उद्देश्यमा विश्वास गर्छौं)
– जे.एन. युथ ग्रुप (JN Youth Group)
📍 साकेला मैदान, लेटाङ-९

Full Donors name list

Charity match
Sanjay Maski Magar 5k
Sandip Motey 2005
Rupesh Rai 5k
Ambar Bahadur and Ram Kumari Rai 3005
Eternal and sneakverse 20k
Tanka Burza 5k
Chandan Magar 10k no photo
Alan magar 5005
Suman karki 3000
John Rai 10k
Khagendra poudyal 11111
Bikram burja magar 2k
Bishal magar 6099
Shanti rai 500 no post
Sujana sampang rai 5k
Biman magar 5k no photo
Manish s***a 3k
Keshar rai 2k no post
Tancho dai collection 21.5k no post
Prashan rai 3500 no post
Dipak saru magar 5k
Sns 2k
Nita magar 5253
Devraj and manisha 20k
Arbeen limbu 11k
Letang ambulance sewa 2k
Nirmal magar 5065
Rochak dawadi 20k
Diwash dhamal 3k
Simon bista 21k
Prabin magar 5500
Bee bounty 7777
Prasha rai 5005
Utsab chhetri 2005
Bipin ghimire 2005
Parkash karki 2005
Tina chemjong 5525
Yogen limbu 4k
Samana chemjong 2k no post
Anu rai 2k no post
Prajina magar 2k no post
Ishowara bhandari 1k no post
Ashika limbu 1k no post
Mousam limbu 2k no post
Sanchita chemjong 5055
Jharna limbu 5055
K sab bantawa 5005
Bikram limbu 5000
Hemraj and sujita rai 10500
Biplov gineal 1005
Redstar English school 22500
Ambar limbu 5k
Dinesh shrestha 3333
Ayush shrestha 2005
Suhang sendang 2005
Kiran magar 5099
Manil vai 6k(aunty haru)
Suman magar 2k
Parkash dhimal 2k
Bibika rana magar 5k
Aahen rai 1005
Anish pokhrel 5k
Charan magar 10k
Anmol dhimal 2k
Pathari 11 (8510)
Jfc 3k
Kamalpur fc 3k
Bigen Rai 1300 no post
Bijay magar 1110
Chisang football club 3500
United fc 4k
Bouduli Football club 3k
Lafa 3k
Kamal rai 1500
Anish rai 5000
Lungeli grill 2500
Numa electronics 1005(dinesh dewan)
Asquare Cafe 5300
Infinity gym and fitness 3k
Krishna sir 1k
Barakothey football club 4500
Manmati rai 2050
Dinesh rai 1005
Sagarmatha Football club 3500
Sandya bantawa rai 3k
Dipesh dhamal 2133
Pasang 5000
Basanta Baan 2500
Namsang mom 2k no post
Letang FC 4k
Badri Niraula 1000
Sanjok Mobara 2k
Tanka chemjong and manju Rai 5000

Total collection = 4,50,563

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता! 🙏हाम्रा स्थानीय पूर्व खेलाडी तुलासी भुजेलको उपचार सहयोगार्थ जे.एन. युथ ग्रुपको आयोजनामा ...
27/08/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता! 🙏
हाम्रा स्थानीय पूर्व खेलाडी तुलासी भुजेलको उपचार सहयोगार्थ जे.एन. युथ ग्रुपको आयोजनामा सञ्चालित परोपकारी फुटबल प्रतियोगिता तथा आर्थिक संकलन अभियान भव्य रूपमा सम्पन्न भएको छ।
यस मानवसेवा तथा जीवनरक्षाको पवित्र अभियानमा जोडिएर खुला हृदयले आर्थिक सहयोग गर्नुहुने देश तथा विदेशका सम्पूर्ण मनकारी महानुभावहरू, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हामी शब्दमा व्यक्त गर्न नसकिने आभार प्रकट गर्दछौँ। सबैको सामूहिक प्रयास र उदार सहयोगका कारण यस अभियानबाट कुल रु. ४,५०,५६३/- (चार लाख पचास हजार पाँच सय त्रिपन्न रूपैयाँ) संकलन हुन सफल भएको छ। तपाईंहरूको यो सहयोग तुलासीको उपचारका लागि ठაलो सहारा बनेको छ।
साथै, यस परोपकारी प्रतियोगितामा खेल भावनाका साथ उत्साहपूर्वक सहभागी भई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्ने सम्पूर्ण फुटबल टिमहरू, खेलाडी मित्रहरू, रेफ्री तथा अफिसियलज्यूहरू, विभिन्न खालका भौतिक तथा आर्थिक सहयोग गर्नुहुने स्थानीय दाता, होटल व्यवसायी तथा संघ-संस्थाज्यूहरू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउनुहुने सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूको सक्रिय सहभागिता बिना यो सफलता असम्भव थियो।
तपाईंहरूको यो अमूल्य साथ, सद्भाव र प्रेरणाले हामीलाई आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरू गर्नका लागि ठूलो ऊर्जा दिएको छ। हामी यस पवित्र अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा जीवनमा सधैं सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय कामना गर्दछौँ।
"We believe in Youth and We believe in Cause"
(हामी युवामा विश्वास गर्छौं, हामी उद्देश्यमा विश्वास गर्छौं)
– जे.एन. युथ ग्रुप (JN Youth Group)
📍 साकेला मैदान, लेटाङ-९

Donors name list

Charity match
Sanjay Maski Magar 5k
Sandip Motey 2005
Rupesh Rai 5k
Ambar Bahadur and Ram Kumari Rai 3005
Eternal and sneakverse 20k
Tanka Burza 5k
Chandan Magar 10k no photo
Alan magar 5005
Suman karki 3000
John Rai 10k
Khagendra poudyal 11111
Bikram burja magar 2k
Bishal magar 6099
Shanti rai 500 no post
Sujana sampang rai 5k
Biman magar 5k no photo
Manish s***a 3k
Keshar rai 2k no post
Tancho dai collection 21.5k no post
Prashan rai 3500 no post
Dipak saru magar 5k
Sns 2k
Nita magar 5253
Devraj and manisha 20k
Arbeen limbu 11k
Letang ambulance sewa 2k
Nirmal magar 5065
Rochak dawadi 20k
Diwash dhamal 3k
Simon bista 21k
Prabin magar 5500
Prasha rai 5005
Utsab chhetri 2005
Bipin ghimire 2005
Parkash karki 2005
Tina chemjong 5525
Bee bounty 7777
Yogen limbu 4k
Samana chemjong 2k no post
Anu rai 2k no post
Prajina magar 2k no post
Ishowara bhandari 1k no post
Ashika limbu 1k no post
Mousam limbu 2k no post
Sanchita chemjong 5055
Jharna limbu 5055
K sab bantawa 5005
Bikram limbu 5000
Hemraj and sujita rai 10500
Biplov gineal 1005
Redstar English school 22500
Ambar limbu 5k
Dinesh shrestha 3333
Ayush shrestha 2005
Suhang sendang 2005
Kiran magar 5099
Manil vai 6k(aunty haru)
Suman magar 2k
Parkash dhimal 2k
Bibika rana magar 5k
Aahen rai 1005
Anish pokhrel 5k
Charan magar 10k
Anmol dhimal 2k
Pathari 11 (8510)
Jfc 3k
Kamalpur fc 3k
Bigen Rai 1300 no post
Bijay magar 1110
Chisang football club 3500
United fc 4k
Bouduli Football club 3k
Lafa 3k
Kamal rai 1500
Anish rai 5000
Lungeli grill 2500
Numa electronics 1005(dinesh dewan)
Asquare Cafe 5300
Infinity gym and fitness 3k
Krishna sir 1k
Barakothey football club 4500
Manmati rai 2050
Dinesh rai 1005
Sagarmatha Football club 3500
Sandya bantawa rai 3k
Dipesh dhamal 2133
Pasang 5000
Basanta Baan 2500
Namsang mom 2k no post
Letang FC 4k
Badri Niraula 1000
Sanjok Mobara 2k
Tanka chemjong and manju Rai 5000

Total collection = 4,50,563

हृदयदेखि धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Chemjong Kumar Tanka and  R...
13/08/2026

हृदयदेखि धन्यवाद! 🙏
खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Chemjong Kumar Tanka and Rai ज्यू प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार प्रकट गर्दछ। तपाईंको यो अमूल्य सहयोगको हामी सधैं ऋणी रहनेछौँ। ⚽❤️

हृदयदेखि धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी  Mohora ज्यू प्रति जे.एन. य...
08/08/2026

हृदयदेखि धन्यवाद! 🙏
खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Mohora ज्यू प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार प्रकट गर्दछ। तपाईंको यो अमूल्य सहयोगको हामी सधैं ऋणी रहनेछौँ। ⚽❤️

हृदयदेखि धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी  Niraula ज्यू प्रति जे.एन. ...
08/08/2026

हृदयदेखि धन्यवाद! 🙏
खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Niraula ज्यू प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार प्रकट गर्दछ। तपाईंको यो अमूल्य सहयोगको हामी सधैं ऋणी रहनेछौँ। ⚽❤️

हृदयदेखि धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी  Tamang ज्यू प्रति जे.एन. य...
05/08/2026

हृदयदेखि धन्यवाद! 🙏
खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Tamang ज्यू प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार प्रकट गर्दछ। तपाईंको यो अमूल्य सहयोगको हामी सधैं ऋणी रहनेछौँ। ⚽❤️

🙏 हृदयदेखि हार्दिक धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि रु २५००/- (पच्चिस सय) अमूल्य आर्थिक सहयोग प्रदान गर्नुभए...
04/08/2026

🙏 हृदयदेखि हार्दिक धन्यवाद! 🙏

खेलाडी तुलासी भुजेलको उपचारका लागि रु २५००/- (पच्चिस सय) अमूल्य आर्थिक सहयोग प्रदान गर्नुभएकोमा वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समिति प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ।

मानवता र खेलकुदप्रतिको यहाँहरूको यो उच्च समर्पण र योगदानको हामी सधैं ऋणी रहनेछौँ। यहाँहरूको यो सहयोगले हाम्रा खेलाडीलाई नयाँ आशा र ऊर्जा प्रदान गरेको छ। ⚽❤️

– जे.एन. युथ ग्रुप परिवार

हृदयदेखि धन्यवाद! 🙏खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी  Dhimal ज्यू प्रति जे.एन. य...
04/08/2026

हृदयदेखि धन्यवाद! 🙏
खेलाडी तुलासी भुजेलको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी Dhimal ज्यू प्रति जे.एन. युथ ग्रुप हार्दिक आभार प्रकट गर्दछ। तपाईंको यो अमूल्य सहयोगको हामी सधैं ऋणी रहनेछौँ। ⚽❤️

Address

Jante, Letang-8
Morang

Website

Alerts

Be the first to know and let us send you an email when JN Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category