•The KALYAN CHOWK unity PRESENT•

•The KALYAN CHOWK unity PRESENT• हामी कल्याण चौक वासी सम्पूर्ण युवा/यु?

अब कल्याण चौक पुर्व-पस्चिम रोड को निर्माण कार्य तिब्रगती मा...............!
10/06/2020

अब कल्याण चौक
पुर्व-पस्चिम रोड को निर्माण कार्य तिब्रगती मा...............!

साबिकको उपबिजेता टाेलीलाई हराउदै वाड न. ७ अन्तिम अाठमा बुद्ध युथ क्लबद्वारा अायाेजित दाेस्राे नगर कप २०७३ को बुधबार भएको...
25/01/2017

साबिकको उपबिजेता टाेलीलाई हराउदै वाड न. ७ अन्तिम अाठमा
बुद्ध युथ क्लबद्वारा अायाेजित दाेस्राे नगर कप २०७३ को बुधबार भएको खेलमा साबिककाे उपबिजेता वडा नं. ३ लाई ट्राईबेकरमा १ का विरुद्ध ४ गोलले पराजीत गर्दै वडा नं. ७ विजयी भएको छ ।
खेलको निर्धारित समयमा दुवै टिमले १ः१ काे बराबरी खेलेका थिए । वडा नं. ३ काे लागि खेल सुरू भएकाे ५ औं मिनेटमा विशाल नेपालीले गाेल गरेका थिए भने वडा नं. ७ ले दाेस्राे हाफकाे ३८ अाैं मिनटमा बिजु चेम्जाेङकाे गाेलबाट बराबरी गरेका थिए । खेलको म्यानआफ द म्याच विजेता टाेलीका बिजु चेम्जाेङ घोषित भए ।
अब वडा नं. ७ ले अन्तिम ४ प्रवेशकाे लागि साविकको विजेता टाेली वडा नं. १ सँग भिड्नु पर्नेछ ।
तस्वीरः गाेपाल काफ्ले

16/10/2016

हाम्रो कल्याण चौक
मा कति जना ले फेसबुक चलाउदो रछ हेरौ है
फेसबुक चलाउने जति ले भटाभट comments box नाम दर्ता गरौ त॥

हामी कल्याण चौक वासी सम्पूर्ण युवा/यु?

16/10/2016

महत्वपुर्ण प्रस्नोत्तर
1. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?
→ हेनरी केभिन्डस
2. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚बंगलादेश
3. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर
4. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह
5. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?
→ पं नारायण प्र पोखरेल
6. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?
→ 0.4 %
7. एकै ओभरमा छ छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?
→ आकाश थापा
8. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?
→ पृथ्वीनारायण शाह
9. कसको हत्याको कारण कोतपर्वभएको हो ?
→ गगन सिंह
10. एक डिग्री देशान्तरको फरकमा कति समयको फरक पर्छ ?
→ 4 मिनेट
11. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ
12. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन
13. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड
14. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर
15. वि.सं. कहिले देखी नेपालमा पर्यटक प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला मित्र ।

14/10/2015

Dashain ko aagaman hudaex

27/06/2015

१) पैसाले सुख-शान्ति किन्न पाउने भए, कपिलवस्तुका
युवराज सिद्धार्थ गौतम, किन बुद्ध बन्थे र ?
२) गरीब हुँदैमा सफलता हातै नपर्ने भए, अब्राहम लिंकन,
कसरी अमेरिकाका राष्ट्रपति बन्थे र ?
३) पढ्दैमा मात्रै ठूलो हुने भए, स्व गणेशमान सिंहलाई,
सर्वमान्य नेता किन मान्थे र ?
४) हात जोडेर माग्दैमा भिखारी हुने भए, हरेक ५ वर्षमा
नेताहरु, जनताका सामु हात किन फैलाउँथे र ?
५) सुरक्षाघेरा भित्र रहँदैमा सुरक्षित हुने भए, दरवार
हत्याकाण्ड कसरी हुन्थे र ?
दुखी, गरीब, अशिक्षित या जस्तो हुनुहुन्छ तपाईं,
सम्झिनुस कि, भागयले तपाईंलाई सिक्ने अवसर दिँदैछ ।
किनकी जे भयो राम्रै भयो, जे हुँदैछ राम्रै हुँदैछ अनि जे
हुन्छ, राम्रैका लागि हुन्छ ।
अरुले के गरे भनेर आलोचना गरी आफु पछी पर्नुभन्दा, निरन्तर
आफ्नै काममा लागिपर्नु बुद्धिमानी देखिन्छ ।
जय नेपाल !

19/06/2015

हाम्रो कल्याण चौक
मा कति जना ले फेसबुक चलाउदो रछ हेरौ है
फेसबुक चलाउने जति ले भटाभट comments box नाम दर्ता गरौ त॥

https://m.facebook.com/profile.php?id=857417711017380

Address

Morang

Alerts

Be the first to know and let us send you an email when •The KALYAN CHOWK unity PRESENT• posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share