जनता क्याम्पस, पिपरा, कपिलवस्तु

  • Home
  • Nepal
  • Motipur
  • जनता क्याम्पस, पिपरा, कपिलवस्तु

जनता क्याम्पस, पिपरा, कपिलवस्तु An innovative educational campaign in Kapilvastu.

💡💡💡उत्कृष्टताको नयाँ स्वर्णिम अध्याय 💡💡💡कपिलवस्तु जिल्लाको शैक्षिक धरोहर श्री जनता क्याम्पस, बाणगङ्गा–२, पिपरा, कपिलवस्त...
01/07/2026

💡💡💡उत्कृष्टताको नयाँ स्वर्णिम अध्याय 💡💡💡
कपिलवस्तु जिल्लाको शैक्षिक धरोहर श्री जनता क्याम्पस, बाणगङ्गा–२, पिपरा, कपिलवस्तु बाट BBA-AI प्रथम सेमेस्टर को परीक्षामा प्रतिभाशाली विद्यार्थी सुश्री सकुन्तला अर्याल र सुश्री कृति भट्टराई ले ३.९० GPA सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई साथै यस परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पनि हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ।
यस ऐतिहासिक सफलतामा विद्यार्थीहरूलाई निरन्तर मार्गदर्शन, प्रेरणा र सहयोग प्रदान गर्नुहुने आदरणीय प्राध्यापकवर्ग, क्याम्पस परिवार तथा अभिभावकप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौँ।यस गौरवपूर्ण उपलब्धिले श्री जनता क्याम्पसको शैक्षिक उत्कृष्टतालाई राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याएको छ। हामी सम्पूर्ण सफल विद्यार्थीहरूको निरन्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौँ।
जनता क्याम्पस
बाणगङ्गा-०२,पिपरा,कपिलवस्तु
परिवार

Address

Mahendra Highway
Motipur
32801

Website

Alerts

Be the first to know and let us send you an email when जनता क्याम्पस, पिपरा, कपिलवस्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share