Darbang Basic Hospital, Myagdi

Darbang Basic Hospital, Myagdi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darbang Basic Hospital, Myagdi, Government Organization, Malika 6 Darbang Myagdi, Myagdi.


सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
अर्थात -"सवै सुखी होउन,सवै रोगमुक्त रहुन, सवै मनुज मंगलकार्यको साक्षी बनुन, रिस राग त्याग गरून, कसैलाई पनि दुःख नहोस।"

29/07/2026
28/07/2026
निक साइमनस इन्स्टिच्युट, मालिका गाउँपालिका र अस्पतालको त्रिपक्षीय सम्झौताको पाँच वर्षीय अवधि सकिएसँगै मालिका गाउँपालिका ...
16/07/2026

निक साइमनस इन्स्टिच्युट, मालिका गाउँपालिका र अस्पतालको त्रिपक्षीय सम्झौताको पाँच वर्षीय अवधि सकिएसँगै मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीको अध्यक्षतामा यस अस्पतालमा कार्यरत डा धिरेन भण्डारी , स्टाफ नर्स पुष्पा सुवेदी र रेडियोग्राफर सुरेश रम्तेल को फेरि भेटौंला कार्यक्रम सम्पन्न भयो। अस्पताल परिवारको तर्फबाट यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। Dhiren Bhandari

Dhaulagiri Accident Update
07/07/2026

Dhaulagiri Accident Update

अस्पतालको नयाँ कदम ; म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६ मा रहेको यस दरबाङ्ग अस्पतालमा मुख स्वास्थ्य तथा दन्त उप...
06/07/2026

अस्पतालको नयाँ कदम ;
म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६ मा रहेको यस दरबाङ्ग अस्पतालमा मुख स्वास्थ्य तथा दन्त उपचार सेवा विभागको स्थापना गरिएको छ । मालिका गाउँपालिकाको प्राबिधिक तथा डेन्टल सामाग्रीको सहयोग र अस्पतालको परिकल्पनामा स्थापना भएको यस विभागको पहिलो सेवाग्राहीको रुपमा धौलागिरि ५ बस्ने ७४ बर्षीय राम प्रसाद श्रीपालीले सेवा लिनुभएको छ ।

दरबाङ आधारभूत अस्पतालको आयोजनामा दन्त रोग तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिताका ...
07/04/2026

दरबाङ आधारभूत अस्पतालको आयोजनामा दन्त रोग तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। ७६ वर्षीय वृद्धको पहिलो दन्त परीक्षण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने भोलि शिविर बिहान ९ बजे देखि शुरु हुने जानकारी गराइन्छ।

निशुल्क दन्तरोग तथा मुख स्वास्थ्य शिबिर संचालन सम्बन्धि जरुरि सुचना !!!
03/04/2026

निशुल्क दन्तरोग तथा मुख स्वास्थ्य शिबिर संचालन सम्बन्धि जरुरि सुचना !!!

सार्वजनिक बिदा सम्बन्धी गृह मन्त्रालयको सूचना ।
02/03/2026

सार्वजनिक बिदा सम्बन्धी गृह मन्त्रालयको सूचना ।

Address

Malika 6 Darbang Myagdi
Myagdi

Telephone

+97769420080

Website

Alerts

Be the first to know and let us send you an email when Darbang Basic Hospital, Myagdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Darbang Basic Hospital, Myagdi:

Shortcuts

Share