Santu Darai Parwana

  • Home
  • Santu Darai Parwana

Santu Darai Parwana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santu Darai Parwana, Political Party, .

03/04/2023

आदरणीय मित्रहरू
मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको अवस्थामा तलका नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।
१. प्रधानमन्त्री निवास वालुवाटार
सम्पर्क नम्बर: 01-5716294
२. प्रधानमन्त्री कार्यालय, सिंहदरबार
सम्पर्क नम्बर: 01-5971002
३. हेलो सरकार
टोल फ्री नम्बर : 1111

जबसम्म कृषि, वन, पशुपालन, कृषक र समुदायलाई पर्यावरण प्रणालीमा समाहित गर्न सकिँदैन, तवसम्म मुलुकमा यो क्षेत्रले अपेक्षित ...
30/03/2023

जबसम्म कृषि, वन, पशुपालन, कृषक र समुदायलाई पर्यावरण प्रणालीमा समाहित गर्न सकिँदैन, तवसम्म मुलुकमा यो क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन।

नेपाल प्रहरीको ३० औं आईजिपीमा बसन्त कुँवर नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा  सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु!
24/03/2023

नेपाल प्रहरीको ३० औं आईजिपीमा बसन्त कुँवर नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु!

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोह!राष्ट्रिय सभाग...
22/03/2023

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोह!
राष्ट्रिय सभागृह, काठमाडौं!

मिति: २०७९/१२/०६पुन: बिस्वासको मत प्राप्तगर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री पुस्पकमल  दाहाल ‘ प्रचण्ड’ लाई हार्दिक बधा...
20/03/2023

मिति: २०७९/१२/०६
पुन: बिस्वासको मत प्राप्तगर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल ‘ प्रचण्ड’ लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु l💐

हार्दिक बधाई तथा शुभकामना!!मा.रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गर्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार...
17/03/2023

हार्दिक बधाई तथा शुभकामना!!
मा.रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गर्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हा...
17/03/2023

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बानेश्वरस्थित Investment Board Nepal को कार्यालयमा मुख्यसचिव सहित वि...
17/03/2023

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बानेश्वरस्थित Investment Board Nepal को कार्यालयमा मुख्यसचिव सहित विभिन्न ११ वटा ठुला परियोजनाका परियोजना प्रमुख र प्रतिनिधिहरुसङ्ग अन्तर्क्रीयात्मक बैठकमा सहभागी बन्नु भएको छ।

२०७९/१२/०२आइसिसी क्रिकेट विश्वकप डिभिजन -२मा युएइलाई हराउँदै नेपाली टीम विश्वकपको छनौट चरणमा  पुग्न सफल भएकोमा नेपाली क्...
16/03/2023

२०७९/१२/०२
आइसिसी क्रिकेट विश्वकप डिभिजन -२मा युएइलाई हराउँदै नेपाली टीम विश्वकपको छनौट चरणमा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यान र राखेप लगायत हामी सबै नेपालीलाई हार्दिक बधाई व्यक्त गर्दछु।💐

14/03/2023

Address


Website

Alerts

Be the first to know and let us send you an email when Santu Darai Parwana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share