Bharat Wasti

Bharat Wasti Dedicated to social service, empowering people and building a better society

08/03/2026
08/03/2026

प्रतिनिधि सभा निर्बाचन २०८२ अन्तर्गत नवलपुर क्षेत्र नम्बर २ मा मेरो स्वतन्त्र उमेदवारीका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दछु साथै अमुल्य मत दिनु हुने साथै सुझाब, माया ,सद्भभाव प्रकट गर्नु हुने सम्पुर्ण प्रती हार्दिक आभार।
मैले निर्बाचन लाई जित र हार को रुपमा नहेरी सामाजिक भावनाको रुपमा लिएको छु र निरन्तर मैले २५सौ बर्ष देखि गर्दै आएको बालबालिक, शिक्षा, महिला , स्वास्थ को क्षेत्रमा निरन्तर लागि नै रहने छु।
धन्यवाद

04/03/2026

सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने ।
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

04/03/2026

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य ...

स्वतन्त्र उम्मेदवार, भरत प्रसाद वस्तीकोस्पष्ट वाचासहितको दृष्टिपत्र ✂️ चुनाव चिन्ह : कैंची(नवलपुर क्षेत्र नं. २ - प्रतिन...
02/03/2026

स्वतन्त्र उम्मेदवार, भरत प्रसाद वस्तीको
स्पष्ट वाचासहितको दृष्टिपत्र
✂️ चुनाव चिन्ह : कैंची
(नवलपुर क्षेत्र नं. २ - प्रतिनिधि सभा सदस्य)

02/03/2026

परिवर्तनको नाममा लहडमा मत नहालौँ, विवेक प्रयोग गरौ, व्यक्ति र एजेन्डा हेरौँ -सही रोजौँ Bharat Wasti

रङहरूको यो पर्व जस्तै, आगामी निर्वाचन पनि परिवर्तन, आशा र नयाँ सुरुवातको प्रतीक बनोस्।
02/03/2026

रङहरूको यो पर्व जस्तै, आगामी निर्वाचन पनि परिवर्तन, आशा र नयाँ सुरुवातको प्रतीक बनोस्।

तपाईंहरूको साथले नै अभियान बलियो बनेको छ। साथ र सहयोगका लागि आभारी छु। Bharat Wasti
01/03/2026

तपाईंहरूको साथले नै अभियान बलियो बनेको छ। साथ र सहयोगका लागि आभारी छु। Bharat Wasti

Address

Nawalparasi
Nawalparasi

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Wasti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category