Dipendra Bista For Change

Dipendra Bista For Change Believe. Support. Change.

नयाँ सोच, नयाँ जोश — अब परिवर्तनको नेतृत्व ✊
02/03/2026

नयाँ सोच, नयाँ जोश — अब परिवर्तनको नेतृत्व ✊

02/03/2026

युवा आवाज, परिवर्तनको भरोसा – दिपेन्द्र बिष्ट 💫
जनताको घरदैलोदेखि जनताको मनसम्म, अब नेतृत्व नयाँ सोचको।

Dipendra Bista आज सबैसँग रंग, उमंग र खुसी साट्दै होली मनाउँदै, ज्येष्ठ–कनिष्ठ सबैबाट आशिर्वाद लिँदै 🙏🌈रंग जस्तै उज्यालो ...
02/03/2026

Dipendra Bista आज सबैसँग रंग, उमंग र खुसी साट्दै होली मनाउँदै, ज्येष्ठ–कनिष्ठ सबैबाट आशिर्वाद लिँदै 🙏🌈
रंग जस्तै उज्यालो भविष्य र एकताको सन्देशका साथ अगाडि बढ्दै! ✨🎉

02/03/2026

नेतृत्वमा दृढता, सोचमा स्पष्टता र युवाको साथमा शक्ति — यही हो दिपेन्द्र बिष्टको पहिचान। ✨
परिवर्तनका लागि अब शब्द होइन, काम चाहिन्छ।

02/03/2026

Dipendra Bista galli–sadak uthayera, haat ma तारा चिन्ह liyera agadi bad्दै! ✨
Pariwartan ko awaaj, yuva ko shakti – aba Banke ko disha naya hune chha! 🚩

01/03/2026

Dipendra Bista – आजको युवा शक्ति, भोलिको भरोसा।
परिवर्तनका लागि अघि बढ्दै, जनताको साथमै। ⭐

01/03/2026

Aayo 🔥 Dipendra Bista ratatata style ma!
Banke 2 hallaidai, yuva ko awaaz bolira cha — aba pariwartan ko countdown suru 💪✨

01/03/2026

Dipendra Bista प्रति Nepalgunj का युवाको विश्वास बढ्दो छ 💪

“अब नारा होइन, काम गर्ने युवा नेतृत्व चाहिन्छ — र त्यो नाम हो Dipendra Bista.”

28/02/2026

Dipendra Bista — आजको आवाज, भोलिको नेतृत्व।
बाँके २ को विकासका लागि प्रतिबद्ध, जनताको भरोसाको नाम।

28/02/2026

Dipendra Bista आयो आयो तारा चिन्ह लिएर,
बाँके २ मा परिवर्तनको आँधी लिएर! ⭐

अबको रोजाइ — विकास, विश्वास र युवाको आवाज ✊
तारा चिन्हमा मत हालेर जिताऔं बाँके २ लाई!

Address

Nepalgunj
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Dipendra Bista For Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share