बेलकोटगढी बाह्र-Belkotgadhi 12

  • Home
  • बेलकोटगढी बाह्र-Belkotgadhi 12

बेलकोटगढी बाह्र-Belkotgadhi 12 शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारमा अभिवृद्धि:बेलकोटगढी नगरपालिकाको समृद्धि

30/07/2026
22/07/2026

सामाजिक सुरक्षा भत्ता मिति २०८३/०४/०८ गते बिहान ९ः०० बजे देखी वितरण गर्ने भनिएकोमा कारणवश सोही दिन (२०८३/०४/०८ गते) ७ः०० बजेबाटै वितरण गरिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।

साथै नागरिकता र भत्ता कार्डको फोटोकपी अनिवार्य लिएर आउनुहोला।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना!मितिः २०८३/०४/०८ गते शुक्रबारसमयः बिहान ७ः०० बजेबाट
22/07/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना!
मितिः २०८३/०४/०८ गते शुक्रबार
समयः बिहान ७ः०० बजेबाट

29/06/2026
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता - सहचिव  यसै वडाका स्थायी बासिन्दा श्री उदय बहादुर रानामगर ज्यू को प्र...
29/06/2026

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता - सहचिव यसै वडाका स्थायी बासिन्दा श्री उदय बहादुर रानामगर ज्यू को प्रमुख आतिथ्यता, डिभिजन वन कार्यालय, नुवाकोटका डिभिजनल वन अधिकृत श्री प्रदिप नाथ शर्मा ज्यू को विशिष्ट आतिथ्यता र रातमाटे सब डिभिजन वन कार्यालयका वन अधिकृत श्री विवेचना अधिकारी ज्यूको विशेष आतिथ्यतामा मिति २०८३-०३-१४ गते यस बेलकोटगढी नगरपालिका वडा नं. १२ अन्तर्गत रहेको दुना टपरी उत्पादन उद्योग मेसिनको समुद्घाटन सहित दुना टपरी उत्पादन मेसिन सञ्चालन र बाख्रा प्रवर्द्धन तालिम प्रशिक्षण समापन कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको सफलताका लागि सम्पूर्ण सहयोगी पक्षहरूलाई विशेष आभार सहित धन्यवाद प्रकट गर्दछौ । धन्यवाद!

आ.व. २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि वडा भेला कार्यक्रममितिः २०८३/०३/०६ गते शनिबारसमयः दिउसो ११ः०० बज...
18/06/2026

आ.व. २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि वडा भेला कार्यक्रम
मितिः २०८३/०३/०६ गते शनिबार
समयः दिउसो ११ः०० बजे
स्थानः वडा कार्यालय महिला भवन

भुक्तानीको अन्तिम मिति तोकिएको सम्बन्धमासूचनाको अबज्ञा गरि ढिला सुस्ती गरेमा उपभोक्ता समिती स्वयम जिम्मेवार रहने व्यहोरा...
09/06/2026

भुक्तानीको अन्तिम मिति तोकिएको सम्बन्धमा
सूचनाको अबज्ञा गरि ढिला सुस्ती गरेमा उपभोक्ता समिती स्वयम जिम्मेवार रहने व्यहोरा समेत अवगत गराइन्छ।
अन्तिम मिति: 2083/02/31

आ.व. २०८३/८४ को लागि मेलमिलाप कर्ताहरुको सूची अद्यावधिक तथा सूचिकृत गर्ने सम्बन्धी सूचना!
09/06/2026

आ.व. २०८३/८४ को लागि मेलमिलाप कर्ताहरुको सूची अद्यावधिक तथा सूचिकृत गर्ने सम्बन्धी सूचना!

Address

Madanpur

44900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when बेलकोटगढी बाह्र-Belkotgadhi 12 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share