शितगंगा नगरपालिका

  • Home
  • Nepal
  • Pali
  • शितगंगा नगरपालिका

शितगंगा नगरपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शितगंगा नगरपालिका, Government Organization, Sh*taganga Municipality, Pali.

शितगंगा नगरपालिकाकाे आधिकारीक फेसबुक पेजमा तपाईलाइ स्वागत छ ।
आधिकारीक ईमेल ठेगाना info@sh*tagangamun.gov.np
आ.ब. २०८३/०८४ भन्दा अगाडीका सूचना तथा समाचारहरुको लागि शितगंगा नगरपालिकाको पुरानो बेवसाईट: https://old.sh*tagangamun.gov.np मा जानुहोला । शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । शितगंगा अर्घाखाँची को दक्षिण मा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको

र क्षेत्रफल को हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन ।

विनाशकारी बाढी पीडितको लागि शितगंगा नगरपालिकाबाट सहयोग सम्बन्धी विज्ञप्ति ।
02/09/2026

विनाशकारी बाढी पीडितको लागि शितगंगा नगरपालिकाबाट सहयोग सम्बन्धी विज्ञप्ति ।

दररेट उपलब्ध गराईदिने सम्बन्धी सूचना - कृषि तथा पशु क्षेत्रमा प्रयोगमा आउने यन्त्र उपकरण / बिषादी / भिटामिन / पशु औषधि त...
19/08/2026

दररेट उपलब्ध गराईदिने सम्बन्धी सूचना - कृषि तथा पशु क्षेत्रमा प्रयोगमा आउने यन्त्र उपकरण / बिषादी / भिटामिन / पशु औषधि तथा सामाग्रीहरु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

करारमा भ्याक्सिनेटर आवश्यकता सम्बन्धी सूचना ।।।
19/08/2026

करारमा भ्याक्सिनेटर आवश्यकता सम्बन्धी सूचना ।।।

लेखापरिक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।।।
11/08/2026

लेखापरिक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।।।

जिल्ला भूमि समस्या समाधान समिति अर्घाखाँचीको सूचना ।।।
11/08/2026

जिल्ला भूमि समस्या समाधान समिति अर्घाखाँचीको सूचना ।।।

आन्तरिक आय संकलनको लागि विद्युतीय दरभाउपत्र आब्हान सम्बन्धी सूचना ।।।
07/08/2026

आन्तरिक आय संकलनको लागि विद्युतीय दरभाउपत्र आब्हान सम्बन्धी सूचना ।।।

सम्पत्ति विवरण पेश गर्ने सम्बन्धमा।
06/08/2026

सम्पत्ति विवरण पेश गर्ने सम्बन्धमा।

06/08/2026
कृषि यन्त्र उपकरण/ विषादी/ भिटामिन/ पशु औषधी/ सामग्रीहरुको बजार दररेट उपलब्ध गराईदिने सम्बन्धी सूचना ।।।
05/08/2026

कृषि यन्त्र उपकरण/ विषादी/ भिटामिन/ पशु औषधी/ सामग्रीहरुको बजार दररेट उपलब्ध गराईदिने सम्बन्धी सूचना ।।।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Address

Sh*taganga Municipality
Pali
32706

Alerts

Be the first to know and let us send you an email when शितगंगा नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शितगंगा नगरपालिका:

Shortcuts

Share