पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट

  • Home
  • Nepal
  • Palpa
  • पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट

पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट युवा बर्ष माद्यामिक बिधालय परिवार सम्पुर्ण पुर्व बिद्यार्थीहरुलाइ यस पेजमा जोडिन आग्रह गर्दछौ।

01/08/2026
श्री युवा वर्ष माध्यमिक विद्यालयमा कार्यरत तथा यस विद्यालयबाट सरुवा भई विभिन्न स्थानमा सेवा गरिरहनु भएका सम्पूर्ण आदरणीय...
29/07/2026

श्री युवा वर्ष माध्यमिक विद्यालयमा कार्यरत तथा यस विद्यालयबाट सरुवा भई विभिन्न स्थानमा सेवा गरिरहनु भएका सम्पूर्ण आदरणीय गुरु–गुरुआमाहरू प्रति हार्दिक नमन, सम्मान तथा शुभकामना। 🌺🙏
युवा बर्ष मा वि पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट

24/07/2026

नमस्कार पुर्व विद्यार्थीहरु चिन्नु हुन्छनि?यो गाउँ, सम्झना कत्तिको आउछनी यस गाउँ ,ठाउँमा चुङ्गी,गुच्छा खेल्दै श्री युवा बर्ष माध्यमिक बिधालयमा अध्यन गरेको(पढेलेखेको) तल कमेन्टमा यस बिधालयसङ्ग
जोडिएको सबैभन्दा खास पल सेयर गर्नुहोस्।🙏 #युवा_बर्ष_माध्यमिक_बिधालय_परिवार
पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट

24/07/2026

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

07/06/2026

पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट
#तिनाउ_गाउँपालिका_०१_कचलफाँट #युवा_बर्ष_माध्यमिक_बिधालय_परिवार

06/06/2026

आज मिति २०८३/०२/२३ गते तिनाउ गाउँपालिका भित्र रहेको युवा वर्ष माध्यमिक विद्यालय मा बालविवाह तथा बालश्रम मुक्त गाउँपालिका बनाउने उद्देश्यसहित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट

Address

तिनाउ गाउँपालिका - १,कचल फाँट
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when पूर्व बिद्यार्थी युवा बर्ष माध्यमिक बिधालय तिनाउ गा.पा -१,कचल फाँट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category