Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा

Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा “समृद्व बगनासकाली गाउँको सारः समग्र विकासको दिगो आधार”

05/06/2023

अन्तरवार्ता सम्बन्धी सूचना

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post
17/05/2023

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post

15/05/2023

कार्यक्रम सम्झौता सम्बन्धी सूचना

15/05/2023

अनुदान लाभग्राही छनौट सम्बन्धी सूचना

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post
15/05/2023

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post

14/05/2023

कार्यक्रम माग प्रस्ताव आव्हान सम्बन्धि सूचना

14/05/2023

श्रम स्वीकृतिका लागि आवश्यक कागजातहरु सम्बन्धी सूचना

व्यवसायिक मझौला बाख्रा फार्म सुधार कार्यक्रमको तेस्रो पटक प्रकाशित सूचना
11/05/2023

व्यवसायिक मझौला बाख्रा फार्म सुधार कार्यक्रमको तेस्रो पटक प्रकाशित सूचना

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post
11/05/2023

Photos from बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा पाल्पा's post

"कार्यसम्पादन, व्यक्तित्वमा रहेको सुन्दरतामा अझ उर्जा भरियोस् । सधैं उन्नती प्रगति भएको देख्न सुन्न पाइयोस् " बगनासकाली ...
09/05/2023

"कार्यसम्पादन, व्यक्तित्वमा रहेको सुन्दरतामा अझ उर्जा भरियोस् ।
सधैं उन्नती प्रगति भएको देख्न सुन्न पाइयोस् " बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा करीव २२ महिना जिम्मेवार वहन गर्दै आउनुभयका कुशल प्रशासक श्री बिष्णु घर्ती भनभनेलिज्यूको फेरि भेटौला कार्यक्रम

09/05/2023

बाटो बन्द हुने सम्बन्धी सूचना

टोल विकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम
08/05/2023

टोल विकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम

सुरक्षित नागरिक आवास कार्यक्रम सम्बन्धी सूचना
03/05/2023

सुरक्षित नागरिक आवास कार्यक्रम सम्बन्धी सूचना

आ.व.०७९।०८० काे कृषि कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण हस्तान्तरण
02/05/2023

आ.व.०७९।०८० काे कृषि कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण हस्तान्तरण

‘‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि”राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस - २०८०
02/05/2023

‘‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि”
राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस - २०८०

01/05/2023
सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह गर्ने सम्बन्धी सूचना
30/04/2023

सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह गर्ने सम्बन्धी सूचना

चाँगुनारायण नगरपालिका, खरिपाटी,भक्तपुरबाट अध्ययन/अवलोकन भ्रमणको शिलशिलामा आउनु भएका जनप्रतिनिधि/कर्मचारी र बगनासकाली गाउ...
27/04/2023

चाँगुनारायण नगरपालिका, खरिपाटी,भक्तपुरबाट अध्ययन/अवलोकन भ्रमणको शिलशिलामा आउनु भएका जनप्रतिनिधि/कर्मचारी र बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि/कर्मचारीहरुबिच अनुभव आदानप्रदान (केही झलक)

26/04/2023
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना
24/04/2023

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

CBR कार्यक्रम अन्तर्गत अपाङ्गतामैत्री भाैतिक पूर्वाधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम
21/04/2023

CBR कार्यक्रम अन्तर्गत अपाङ्गतामैत्री भाैतिक पूर्वाधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम

आधारभूत तह उत्तिर्ण परीक्षाकाे नतिजा प्रकाशन
19/04/2023

आधारभूत तह उत्तिर्ण परीक्षाकाे नतिजा प्रकाशन

कार्यक्रम मागको प्रस्ताव आव्हान सम्बन्धि सूचना
18/04/2023

कार्यक्रम मागको प्रस्ताव आव्हान सम्बन्धि सूचना

सडक बन्द रहने सम्बन्धि सूचना।
18/04/2023

सडक बन्द रहने सम्बन्धि सूचना।

कृषि विकास शाखाकाे सूचना
17/04/2023

कृषि विकास शाखाकाे सूचना

प्रविधिमैत्री शिक्षण व्यवस्थापन तालिम
17/04/2023

प्रविधिमैत्री शिक्षण व्यवस्थापन तालिम

16/04/2023
नयाँ वर्ष २०८० को हार्दिक मङ्गलमय शुभकामना
13/04/2023

नयाँ वर्ष २०८० को हार्दिक मङ्गलमय शुभकामना

१ नं‍. वडा कार्यालयको पशु नश्न सुधार कार्यक्रम अन्तर्गतकाे बंगुरका पाठापाठी वितरण कार्यक्रमका कृषक छनौट तथा संझौता सम्बन...
13/04/2023

१ नं‍. वडा कार्यालयको पशु नश्न सुधार कार्यक्रम अन्तर्गतकाे बंगुरका पाठापाठी वितरण कार्यक्रमका कृषक छनौट तथा संझौता सम्बन्धी सूचना

चालु आ.व.०७९।८० को दोश्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका केही झलक (साथै वडा स्तरीय एकीकृत घुम्...
12/04/2023

चालु आ.व.०७९।८० को दोश्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका केही झलक (साथै वडा स्तरीय एकीकृत घुम्ती शिविरमा समेटिएका विभिन्न ९ वटा सेवाहरुलाई सम्मान)

मालपाेत कार्यालय पाल्पाको सूचना
11/04/2023

मालपाेत कार्यालय पाल्पाको सूचना

दोश्रो चौमासिक तथा सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
10/04/2023

दोश्रो चौमासिक तथा सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति सेवा प्रवाह सम्बन्धी सूचना
07/04/2023

श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति सेवा प्रवाह सम्बन्धी सूचना

माटो परिक्षण तथा बाली उपचार शिविर कार्यक्रमका झलक
07/04/2023

माटो परिक्षण तथा बाली उपचार शिविर कार्यक्रमका झलक

बगनासकाली गाउँपालिकाकाे पञ्चवर्षिय आवधिक योजना निर्माण सम्बन्धी गाउँपालिका स्तरीय ३ दिने कार्याशाला गोष्ठी कार्यक्रम सम्...
06/04/2023

बगनासकाली गाउँपालिकाकाे पञ्चवर्षिय आवधिक योजना निर्माण सम्बन्धी गाउँपालिका स्तरीय ३ दिने कार्याशाला गोष्ठी कार्यक्रम सम्पन्न

Photos from Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा's post
05/04/2023

Photos from Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा's post

Address

चिर्तुङधारा 32500
Palpa
VH9Q+8RW,CHIRTUNGDHARA32500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779857068868

Alerts

Be the first to know and let us send you an email when Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा:

Share


Comments

बगनासकाली गाउँउालिका, पाल्पाको अनुरोध ।
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
270 घरधुरी सन्कर्मित स्थान आस्पास वडा न 1/2 को बस्ती भित्र स्वास्थसामाग्री मास्क साबुन + संक्रमण 35 घर लाई साबुन मास्क सेनिटाइजर थर्मोमिटर घर घर्मै गयेर प्रदान गर्दिनु भयेको मा बग्नाकाली को उपाध्यक्ष सर्सोती चिदी ज्यु लाई बग्नास्काली युवा सङमको तर्फ बाट धेरै धेरै धन्यवाद + वडा 1/2 का 5/6 खानै नसक्ने बर्गको घर लाई राहत सामाग्री उप्लबध गराइ सहयोग गर्दिनु भयेको मा पनि धन्यवाद ।
बगनास काली कार्यपालिका

गलत सूचना दिएर मानिस को जिन्दगी संग खेलवार गर्ने राजनीतिक जन प्रतिनिधि ले गर्दा क्वारेन्टाइन मा बस्ने ब्यक्ति हरुको मानिसिक स्थिति बिग्री सकेको छ।संबंधित निकायले एस्को ज्वाब दिनु होला।
covid-19 pcr negative मा पास हुदा पनि हामीलाई घर जान देको छैन। यो कहा नियम हो आज 43 दिन भैसकेयो हामी बसेको पनि हाम्रो कुरा कस्ले सुनि दीने हामलाई जवाफ चाहीयो
सिद्दि मा वि मा रहेका व्यक्तिहरुको RDT तथा PCR जाँच भयो कि भएन?
बगनासकाली गाउपालिका, पाल्पा ले कृषि क्षेत्रमा
कृषकलाई आत्मनिर्भर तथा ब्याबसायिक कृषि तर्फ अगाडि बढाउनका लागि विभिन्न योजनाहरु बनाइ त्यसको कार्यान्वयन तर्फ आगाडि बढेको अबस्थामा यो स्वागतयोग्य प्रयासलाइ धन्यवाद दिदै गर्दा बगनासकाली गाउपालिका का हरेक कृषकले उत्पादन गरेका (कम होस या बढी) विभिन्न उत्पादित बस्तुहरुलाइ बजारिकरण (बिक्री) गर्दा उपभोक्ता र कृषक बिचको मूल्य असान्दर्भिक रहेको तथा बिचौलियाले गर्दा कृषक बाट सस्तो मुल्यमा बस्तु खरिद गरि, त्यही बस्तु उपभोक्ता समक्ष चर्को मुल्यमा बिक्री भैइरहेको अवस्था छ । यसलाइ रोक्न र कृषकलाइ फाइदा तथा कृषिमा अझ आकर्षण बढाउनको लागी उपभोक्ता र कृषक बिच बिचौलिया को सट्टा स्थानीय सरकारले कृषकमुखी योजना सहित समन्वय गर्दा होला ?
#}