Baganaskali Rural Municipality बगनासकाली गाउँकार

  • Home
  • Nepal
  • Palpa
  • Baganaskali Rural Municipality बगनासकाली गाउँकार

Baganaskali Rural Municipality बगनासकाली गाउँकार नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन

Operating as usual

नतिजा सम्वन्धी सूचना
29/12/2021

नतिजा सम्वन्धी सूचना

नतिजा प्रकाशन सम्वन्धमा ।
28/12/2021

नतिजा प्रकाशन सम्वन्धमा ।

नतिजा प्रकाशन सम्वन्धमा ।

लिखित परीक्षा तथा अन्तरवार्ता सम्वन्धी सूचना
27/12/2021

लिखित परीक्षा तथा अन्तरवार्ता सम्वन्धी सूचना

लिखित परीक्षा तथा अन्तरवार्ता सम्वन्धी सूचना

नतिजा प्रकाशित गरिएकाे सुचना ।
24/12/2021

नतिजा प्रकाशित गरिएकाे सुचना ।

नतिजा प्रकाशित गरिएकाे सुचना ।

गरिबी निवारणका लागि लघु उद्धम विकास तालिम अन्तर्गत ८ दिने उद्धमशिलता विकास तालिम बगनासकाली गा पा २ र ३ नं वडामा सन्चालन ...
24/12/2021

गरिबी निवारणका लागि लघु उद्धम विकास तालिम अन्तर्गत ८ दिने उद्धमशिलता विकास तालिम बगनासकाली गा पा २ र ३ नं वडामा सन्चालन गरि समापन गरियाे ।

21/12/2021

बगनासकाली गाउँपालिकामा मतदाता नामावली संकलन विषेश कार्यक्रम अन्तर्गत मिति २०७८/०८/२८ गते देखि ०९/०८ अन्तर्गत आज मिति २०७८/०९/०६ गते सम्म क्रमश ५५, २४,२९,६२,३५,६४,११३,८३ जनाकाे नामावली संकलन गरियाे ।

सबैकाे जानकारीका लागि सूचना
20/12/2021

सबैकाे जानकारीका लागि सूचना

सबैकाे जानकारीका लागि सूचना

सुचना
19/12/2021

सुचना

सुचना

लिखित परीक्षा सम्बन्धि सुचना
17/12/2021

लिखित परीक्षा सम्बन्धि सुचना

लिखित परीक्षा सम्बन्धि सुचना

गरिबी निवारणका लागि लगुउद्धम विकास कार्यक्रम( MEDPA) काे उद्धमशिलता तालिम मिति २०७८/०९/०१ देखि ०९/०८ सम्म ।
16/12/2021

गरिबी निवारणका लागि लगुउद्धम विकास कार्यक्रम( MEDPA) काे उद्धमशिलता तालिम
मिति २०७८/०९/०१ देखि ०९/०८ सम्म ।

मतदाता नामावली संकलन कार्यक्रम बगनासकाली गा पा कार्यालयमा पाैष ८ गते सम्म संचालन
15/12/2021

मतदाता नामावली संकलन कार्यक्रम बगनासकाली गा पा कार्यालयमा पाैष ८ गते सम्म संचालन

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम 2078बाल बिबाह बिरुद्ध स्थानीय सरकारको पहल बिषयक सरोकारवाला बिच अन्तरक्रिय...
10/12/2021

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम 2078

बाल बिबाह बिरुद्ध स्थानीय सरकारको पहल
बिषयक सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम

आ.ब.०७८/०७९ काे प्रथम चौमासिक प्रगति समीक्षा
08/12/2021

आ.ब.०७८/०७९ काे प्रथम चौमासिक प्रगति समीक्षा

बगनासकाली गाउँपालिका र रिब्दिकाेट गाउँपालिकाका सहकारी सञ्जाल वीच भएकाे अन्तरक्रिया छलफल कार्यक्रम - स्थान रिब्दीकाेट गाउ...
07/12/2021

बगनासकाली गाउँपालिका र रिब्दिकाेट गाउँपालिकाका सहकारी सञ्जाल वीच भएकाे अन्तरक्रिया छलफल कार्यक्रम - स्थान रिब्दीकाेट गाउँपालिका हलमा ।

सूचना ।
07/12/2021

सूचना ।

सूचना ।

पशु सेवा प्राविधिक - ना.प.स्वा.प्रा. (चौथो) करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।
04/12/2021

पशु सेवा प्राविधिक - ना.प.स्वा.प्रा. (चौथो) करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।

पशु सेवा प्राविधिक - ना.प.स्वा.प्रा. (चौथो) करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।

कृषि / पशुसेवा प्राविधिक कर्मचारी करार सेवामा लिने सम्वन्धी सूचना
04/12/2021

कृषि / पशुसेवा प्राविधिक कर्मचारी करार सेवामा लिने सम्वन्धी सूचना

कृषि / पशुसेवा प्राविधिक कर्मचारी करार सेवामा लिने सम्वन्धी सूचना

मतदाता नामावली सङ्कलन सम्वन्धी सूचना
03/12/2021

मतदाता नामावली सङ्कलन सम्वन्धी सूचना

करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।
02/12/2021

करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।

करार कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।

बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ !मंसिर १५, बगनासकाली ।‘कर्मशील जनशक्ति बगनासकालीको सम्पत्ती भन्ने ना...
02/12/2021

बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ !

मंसिर १५, बगनासकाली ।
‘कर्मशील जनशक्ति बगनासकालीको सम्पत्ती भन्ने नाराका साथ बगनासकाली गाउँपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । गाउँपालिकाको वडा नं. १ को गाबटुङ्गदेखि नायरसम्म जाने मोटरबाटोको नाली निर्माण योजनाको थालनीसँगै रोजगार कार्यक्रम शुभारम्भ भएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले छनोटमा परेका रोजगारमा संलग्न व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिदै कामलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाको विकासका लागि उर्जाशील श्रमिकको सदुपयोग महत्त्वपूर्ण हुने भन्दै पालिकाले विगतदेखि नै श्रमप्रतिको उच्च सम्मान गर्दै आएको जनाउनुभयो । सो अवसरमा वडा नं. १ का वडा अध्यक्ष सोमबहादुर झेंडीले गुनासो नआउने गरी कामलाई व्यवस्थित गर्न सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना अन्तर्गत वडा नं. १ मा २ वटा योजना रहेको जानकारी दिनुभयो ।

रोजगार संयोजक सरिता पाण्डेका अनुसार यस कार्यक्रमले वडा नं. १ का ११ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् । रोजगार शाखाका प्रविधिक पुरुषोत्तम न्यौपानले वडा नं. १ पहिलो चरणमा ४१ दिनको नाली निर्माणको काम सकिएपछि ५९ दिनको अर्को योजनाको काम थालिने बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्ण घर्ती, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी रोजगारमा संलग्न व्यक्तिहरू लगायतको सहभागिता थियो ।

वडा याेजना सम्झौता तथा बैंक खाता खोल्ने कार्यक्रम सम्पन्न प्रतिबेदन
29/11/2021

वडा याेजना सम्झौता तथा बैंक खाता खोल्ने कार्यक्रम सम्पन्न प्रतिबेदन

वडा याेजना सम्झौता तथा बैंक खाता खोल्ने कार्यक्रम सम्पन्न प्रतिबेदन

Photos from Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा's post
25/11/2021

Photos from Baganaskali Rural Municipality बगनासकाली गाउँकार्यपालिका, पाल्पा's post

वडामा याेजना सम्झाैता कार्यक्रम अन्तर्गत वडा नं १ मा आज
25/11/2021

वडामा याेजना सम्झाैता कार्यक्रम अन्तर्गत वडा नं १ मा आज

लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे सुभारम्भ आज मिति २०७८ मंसिर ९ गते देखि
25/11/2021

लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे सुभारम्भ आज मिति २०७८ मंसिर ९ गते देखि

यस बगनासकाली गाउँपालिकामा कार्यरत कृषि  प्राविधिक सहायक श्री राजेश बोहोरासंग फेरी भेटौंला कार्यक्रमका केही झलकहरुसाथै सफ...
21/11/2021

यस बगनासकाली गाउँपालिकामा कार्यरत कृषि प्राविधिक सहायक श्री राजेश बोहोरासंग फेरी भेटौंला कार्यक्रमका केही झलकहरु
साथै सफल कार्यकालकाे हार्दिक शुभकामना

बगनासकाली गाउँपालिकाकाे आ व २०७८।०७९ अन्तर्गत असाेज र कार्तिककाे आन्तरिक आम्दानी
17/11/2021

बगनासकाली गाउँपालिकाकाे आ व २०७८।०७९ अन्तर्गत असाेज र कार्तिककाे आन्तरिक आम्दानी

बगनासकाली गाउँपालिकाकाे आ व २०७८।०७९ अन्तर्गत असाेज र कार्तिककाे आन्तरिक आम्दानी

वडा याेजना सम्झौताका लागि वडा नं ३; नायर नमतलेसमा ।
14/11/2021

वडा याेजना सम्झौताका लागि वडा नं ३; नायर नमतलेसमा ।

बगनासकाली गाउँपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि बाेलपत्र आव्हान सम्वन्धी सूचना
12/11/2021

बगनासकाली गाउँपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि बाेलपत्र आव्हान सम्वन्धी सूचना

बगनासकाली गाउँपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि बाेलपत्र आव्हान सम्वन्धी सूचना

वडागत याेजना सम्झौता कार्यक्रममा आज वडा नं ५, दर्लमडाडाँकाे ९५ % याेजना सम्झाैता सम्पन्न भयाे । सम्पूर्ण उपभोक्ता समिति,...
09/11/2021

वडागत याेजना सम्झौता कार्यक्रममा आज वडा नं ५, दर्लमडाडाँकाे ९५ % याेजना सम्झाैता सम्पन्न भयाे । सम्पूर्ण उपभोक्ता समिति, जनप्रतिनिधि, सराेकारावाला तथा कम्मचारीहरूमा आभार ।

वडा वडामा याेजना सम्झौता कार्यक्रम अन्तर्गत आज वडा नं ४, खानीछापमा ।
03/11/2021

वडा वडामा याेजना सम्झौता कार्यक्रम अन्तर्गत आज वडा नं ४, खानीछापमा ।

नेपालकाे पहिलाे बालमैत्री नगरपालिका, सुनवल नगरपालिका र लुम्बिनी प्रदेशकाे पहिलाे गाउँपालिका बगनासकाली गाउँपालिका बीच अनु...
02/11/2021

नेपालकाे पहिलाे बालमैत्री नगरपालिका, सुनवल नगरपालिका र लुम्बिनी प्रदेशकाे पहिलाे गाउँपालिका बगनासकाली गाउँपालिका बीच अनुभव आदानप्रदान

गहुँको बीउ माग गर्ने सम्बन्धि सूचना ।
30/10/2021

गहुँको बीउ माग गर्ने सम्बन्धि सूचना ।

गहुँको बीउ माग गर्ने सम्बन्धि सूचना ।

खाेप सम्वन्धी सूचना
21/10/2021

खाेप सम्वन्धी सूचना

खाेप सम्वन्धी सूचना

नदिजन्य पदार्थकाे बाेलपत्र आव्हान सम्वन्धी सूचना
10/10/2021

नदिजन्य पदार्थकाे बाेलपत्र आव्हान सम्वन्धी सूचना

नदिजन्य पदार्थकाे बाेलपत्र आव्हान सम्वन्धी सूचना

Address

चिर्तुङधारा 32500
Palpa
VH9Q+8RW, CHIRTUNGDHARA 32500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779857068868

Alerts

Be the first to know and let us send you an email when Baganaskali Rural Municipality बगनासकाली गाउँकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baganaskali Rural Municipality बगनासकाली गाउँकार:

Videos


Other Government Organizations in Palpa

Show All

Comments

बगनासकाली गाउँउालिका, पाल्पाको अनुरोध ।
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
बगनासकाली गाउँपालिका समृद्धि तर्फ
270 घरधुरी सन्कर्मित स्थान आस्पास वडा न 1/2 को बस्ती भित्र स्वास्थसामाग्री मास्क साबुन + संक्रमण 35 घर लाई साबुन मास्क सेनिटाइजर थर्मोमिटर घर घर्मै गयेर प्रदान गर्दिनु भयेको मा बग्नाकाली को उपाध्यक्ष सर्सोती चिदी ज्यु लाई बग्नास्काली युवा सङमको तर्फ बाट धेरै धेरै धन्यवाद + वडा 1/2 का 5/6 खानै नसक्ने बर्गको घर लाई राहत सामाग्री उप्लबध गराइ सहयोग गर्दिनु भयेको मा पनि धन्यवाद ।
बगनास काली कार्यपालिका गलत सूचना दिएर मानिस को जिन्दगी संग खेलवार गर्ने राजनीतिक जन प्रतिनिधि ले गर्दा क्वारेन्टाइन मा बस्ने ब्यक्ति हरुको मानिसिक स्थिति बिग्री सकेको छ।संबंधित निकायले एस्को ज्वाब दिनु होला।
covid-19 pcr negative मा पास हुदा पनि हामीलाई घर जान देको छैन। यो कहा नियम हो आज 43 दिन भैसकेयो हामी बसेको पनि हाम्रो कुरा कस्ले सुनि दीने हामलाई जवाफ चाहीयो
सिद्दि मा वि मा रहेका व्यक्तिहरुको RDT तथा PCR जाँच भयो कि भएन?
बगनासकाली गाउपालिका, पाल्पा ले कृषि क्षेत्रमा कृषकलाई आत्मनिर्भर तथा ब्याबसायिक कृषि तर्फ अगाडि बढाउनका लागि विभिन्न योजनाहरु बनाइ त्यसको कार्यान्वयन तर्फ आगाडि बढेको अबस्थामा यो स्वागतयोग्य प्रयासलाइ धन्यवाद दिदै गर्दा बगनासकाली गाउपालिका का हरेक कृषकले उत्पादन गरेका (कम होस या बढी) विभिन्न उत्पादित बस्तुहरुलाइ बजारिकरण (बिक्री) गर्दा उपभोक्ता र कृषक बिचको मूल्य असान्दर्भिक रहेको तथा बिचौलियाले गर्दा कृषक बाट सस्तो मुल्यमा बस्तु खरिद गरि, त्यही बस्तु उपभोक्ता समक्ष चर्को मुल्यमा बिक्री भैइरहेको अवस्था छ । यसलाइ रोक्न र कृषकलाइ फाइदा तथा कृषिमा अझ आकर्षण बढाउनको लागी उपभोक्ता र कृषक बिच बिचौलिया को सट्टा स्थानीय सरकारले कृषकमुखी योजना सहित समन्वय गर्दा होला ?