23/09/2020
मुसलधारे पानी परे पछि सिद्धबाबा नजिक यात्रुबाहक बस बिच मै रोकियो ।
डरलाग्दो दृश्य ।
Mujhung is a village development committee in Palpa District in the Lumbini Zone of southern Nepal.
The name Mujhung( मुझुङ ) is derived from magar language's MUJUNG( मुjuङ) . According to Magar Language: MU (मु) stands for Real/Chief, and JUNG stands for Fort/Castle. So MUJHUNG village was one the main fortress place in Ancient Battle period.
Operating as usual
मुसलधारे पानी परे पछि सिद्धबाबा नजिक यात्रुबाहक बस बिच मै रोकियो ।
डरलाग्दो दृश्य ।
गाउपालिका प्रमुखलाई छमछमी नचाईन कृष्णा गुरुङले- मुझुङ्ग कालिका पूर्णिमा महोत्सव , रैनादेवी छहरा गाउपालिका पाल्पा
मुझुङ कालिका पूर्णिमा महोत्सव २०७४
२०७३ सालको सम्पुर्ण बिदा हरु को शुचि।
Mujhung PALPA /Rainadevi Chhahara-5
Timeline Photos
Mujhung PALPA /Rainadevi Chhahara-5's cover photo
सम्पुर्ण देशबासि आमाबुबा दाजुभाई दिदीबहिनी हरु मा नव बर्ष २०७२ सालको बडा दशैँ को उपलक्ष्य मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ...
"पर्यटकिय क्षेत्र विकासको अभियान कालिका मन्दिर हाम्रो पहिचान"
पाल्पाको सदरमुकाम तानसेन देखि करिब २४ किलोमिटर पश्चिम् मुझुङ -४ कटौजेपानी मा अवस्थित कालिका मन्दिर ओझेलमा परेको ले मुझुङ बासी तथा छिमेकी गाउँ बासी हरु को संयुक्त पहलमा मन्दिर पुननिर्माण गर्न तथा प्रचार प्रसार गरी संरक्षण र संवद्र्धन गर्दै त्यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि धार्मिक अनुयायी
भक्तजनको सामाजिक शान्ति सदभाव राष्टिय एकता
तथा समन्वय को विराट कामधेनु श्रीमदभागवत
कामधेनु महायज्ञ डा.ज्यो .प. श्री विश्व प्रेम
भट्टराई ज्यूका मुखराबिन्दबाट संगीतमय कथा वाचन तथा दिब्य झाकी सहित लोकमय संगीतमय ज्ञान
अतीत बर्षा हुने महायज्ञ मा गरिमामय उपस्थितीको
लागि सम्पुर्ण भागवत प्रेमिहरुमा सादर निमन्त्रणा गर्दछौ ।
स्थान :गौशाला रामचन्द्र मन्दिर प्रवेशद्वार
ने.रा.मारवाडी भवन निर्माण स्थल काठमाडौ
मिति : २०७२/०१/०६ देखि १३ गते सम्म
आयोजक:
श्री कालिका शान्ती धाम,
श्रीमदभागवत मूल समारोह समिती
मुझुङ पाल्पा -काठमाडौ
नोट :मन्दिर निर्माण तथा आश्रम निर्माण गर्नको लागि तन, मन, धनले सहयोग गरौ।साथै ब्राह्मण भोजन को लागि सहयोग तथा नगद,तुलादान तथा भुमी दान पनि अवश्य गरौ।
हरेक स्टाटस जिन्दगिको अन्तिम स्टाटस हुन सक्छ हरेक भेट अन्तिम भेट हुनसक्छ हरेक नया बर्ष जिन्दगिको अन्तिम बर्ष हुन सक्छ । त्यसैले हासेर जिउने प्रयास गरौ।
प्राचीन पर्यटकीय नगरी पाल्पा तानसेन देखि
२४ कि.मि पश्चिम मुझुङ ०४ पाल्पा मा अवस्थित
ऐतिहास कटुन्जे पानि कालिका मन्दिर पुननिर्माण को
लागि कालिका मन्दिर निर्माण समिति को बिशेष
बैठक २०७१/१२/२८ गते शनिबार दिउसो ठिक १ बजे
काठमाडौँ गौशाला रामचन्द्र प्रबेस द्वार नजिकै
बस्ने भंएको ले सम्पूर्ण मुझुङ ;पालुङमैनादी बासी ,
छहरा बासी, जो काठमाडौँ मा बसोबास
गर्दै हुनुहुन्छ सबै जना लाइ उपस्थितिको लागि
अनुरोध गर्दछौ .
थप जानकारी को लागि
01/4485820/ 9803031722
स्थान :गौशाला रामचन्द्र मन्दिर प्रवेशद्वार
ने.रा.मारवाडी भवन निर्माण स्थल काठमाडौ
मिति : २०७१/१२/२८ शनिबार
समय : दिउसो ठिक १ बजे
प्राचीन पर्यटकीय नगरी पाल्पा तानसेन देखि लगभग
२४ कि.मि पश्चिम मुझुङ मा अवस्थित ऐतिहासिक
धरोहर कालिका मन्दिर पुननिर्माण तथा शान्ती श्रीधाम निर्माणार्थ स्वरूप धार्मिक अनुयायी
भक्तजनको सामाजिक शान्ति सदभाव राष्टिय एकता
तथा समन्वय को विराट कामधेनु श्रीमदभागवत
कामधेनु महायज्ञ डा.ज्यो .प. श्री विश्व प्रेम
भट्टराई ज्यूका मुखराबिन्दबाट संगीतमय कथा वाचन तथा दिब्य झाकी सहित लोकमय संगीतमय ज्ञान
अतीत बर्षा हुने महायज्ञ मा गरिमामय उपस्थितीको
लागि सम्पुर्ण भागवत प्रेमिहरुमा सादर निमन्त्रणा गर्दछौ ।
स्थान :गौशाला रामचन्द्र मन्दिर प्रवेशद्वार
ने.रा.मारवाडी भवन निर्माण स्थल काठमाडौ
मिति : २०७२/०१/०६ देखि १३ गते सम्म
आयोजक:
श्री कालिका शान्ती धाम,
श्रीमदभागवत मूल समारोह समिती
मुझुङ पाल्पा -काठमाडौ
नोट :मन्दिर निर्माण तथा आश्रम निर्माण गर्नको लागि तन, मन, धनले सहयोग गरौ।साथै ब्राह्मण भोजन को लागि सहयोग तथा नगद,तुलादान तथा भुमी दान पनि अवश्य गरौ।
ु
मुझुंग पाल्पा वार्ड न ०४ मा रहेको श्री कालिका
मन्दिर निर्माण समिति को बिशेष बैठक
२०७१/१२/२१ गते आज बिहान ११ बजे गौशाला रामचन्द्र
प्रबेस द्वार नजिकै बस्ने भंएको ले सम्पूर्ण मुझुंग
बासी , मैनादी बासी , छहरा बासी जो काठमाडौँ मा
बसोबास गर्दै हुनुहुन्छ सबै जना लाइ अनिबार्य
उपस्थिति हुन अनुरोध गर्दछौ .
थप जानकारी को लागि "
०१-४४८५८२०
९८०३०३१७२२ मा सम्पर्क गर्नु होला ।
Tip: If you think somebody is giving you a fake number, read it back to them incorrectly. See if they correct you.
मान्छेलाई बोल्न सिक्नको लागि जन्म पछिको दुई बर्ष लाग्छ ।
तर 'कुन ठाउँमा के बोल्ने हो' त्यो सिक्दैमा जिन्दगी बित्छ ।।
"Never Play With The Feelings Of Others
Because You May Win The Game
But The Risk Is That You Will Surely Lose
The Person For A Life Time".
Read it Dears:all time hit story now
in Nepali::
एउटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले
एकदिन कक्षा तिन का बिद्यार्थी सँग
परिक्षा लिईन|
परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न
पनि सोधिएको थियो
प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले
चाहेको सामान
बनाउन मिल्ने भए तिमी चाही के
बन्थ्यौ ? र किन ?"........
परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न
को लागी घरैमा लिएर आईन ।साँझ को खाना खाएर
मिस
कपी जाँच्न बसिन ,
जाँच्दै गईन् | अन्तिम
कपि जाँच्द ैगर्दा उनका आँखाभरी आँशु भए ,
उनका श्रीमान उनकै नजिक बसेर
TVमा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन
रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ
त ?
शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान
तिर
हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई
यौटा प्रश्न सोधिएको थियो| त्यसको जवाफमा एक
जना बच्चाले यस्तो लेखेको छ:
यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए
म
"टि भी."बन्ने थिएँ . . . श्रीमान - (हाँस्दै) धत
लाटी यस्तो कुरामा किन रुनु ?
मिस - अगाडि सुन्नुस् न अझै ......किन
कि टि भी भए सँधै
बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने
थिए । घरमा मेरो स्थान नै अलग हुने थियो , जब म
बोल्थेँ सबैले ध्यन दिएर सुन्थे बिना कुनै
उल्टा सवाल ,
बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर
मलाई
नै हेरिरहनुहुने थियो , मम्मिको अरु कुनै काम
नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै
प्यारका साथ
रुमालले ढाकि दिनुहुन्थ्यो , मम्मि बाबा जब तनाब
मा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नु
को सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम
गर्नुहुन्थ्यो , साँच्चै म टि भी हुन्थेँ भने सबैलाई
खुशि दिन
सक्थेँ , यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु
र
भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो . . . . ।
यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भए ।
र भने - बिचरा बालक ! उसका बाबा आमाले त
उस्लाई अलिकति पनि ख्याल नगर्दा रहेछन् ,
कति अभागी त्यो बच्चा बाबु
आमाको ममताको लागी तड्पीरहेको रहेछ , केहि त
देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् | थाहा छ हजुरलाई
त्यो बच्चा को हो ?
श्रीमान - को हो ?
मिस- त्यो बच्चा हाम्रै छोरा हो . . . . . ।
श्रीमान - हँ . . . . ऽऽ
(दुबै जना स्तब्ध)
जो जुवामा हार्छ, उ जुवाडि बन्दैन
जो जित्छ उ जुवाडि बन्छ। कारण
#"लालच"
Mujhung is a village development
committee in Palpa District in the
Lumbini Zone of southern Nepal.
The name Mujhung( मुझुङ ) is derived
from magar language's MUJUNG
( मुjuङ) . According to Magar Language:
MU (मु) stands for Real/Chief, and
JUNG stands for Fort/Castle.
So MUJHUNG village was one the main
fortress place in Ancient Battle period.
पाल्पाली ढाका मा पाल्पाली छोरी!!!
Mujhung is a village development
committee in Palpa District in the
Lumbini Zone of southern Nepal.
The name Mujhung( मुझुङ ) is derived
from magar language's MUJUNG
( मुjuङ) . According to Magar Language:
MU (मु) stands for Real/Chief, and
JUNG stands for Fort/Castle.
So MUJHUNG village was one the main
fortress place in Ancient Battle period.
True healing will always begin with your thoughts.
Master your thoughts and you will master your life.
English paper for 12th class
Question :-What is love and
explain in details ? ( 20 marks)
Answer:
USA's Student.......
Answer: Love is life.
(marks : 5 out of 20 )
UK's Student......
Answer : Love is pain.
( marks : 5 out of 20 )
Indian Student......
Answer : Love Khuda hai.
( marks : 5 out of 20 )
Nepali Student........
Answer :
.
.
.
.
.
- Definition:
A serious disorder of heart due
to
relationship between men &
women that can cause death
of 1
or both depending on the
resistance associated
- TYPES:
1 sided & 2 sided
- AGE:
Usually occurs in teenagers but
nowadays can be found in any
age
- SYMPTOMS:
Tension
Daydreaming
Insomnia
Phone Addiction
- DIAGNOSIS BY:
Diary
Photos
Mobile
- TREATMENT:
Anti-LOVE therapy by Father's
Shoe
or
Mother's Sandal......
(marks 20 out of 20 )
Excellent !!
_______________ _______
NOTE :-
Don't ask Nepalese students ,
They can stretch any thing for
20
marks. :D
Mujhung PALPA /Rainadevi Chhahara-5
vivid pic captured frm Srinagar view tower
यस्ता संवेदनशील सुरक्षा योजनाहरु गोप्यता र
सतर्कताकासाथ कार्यन्वयन गर्ने
हो कि मन्त्रालयका प्रवक्ताले झ्याली पिटाएर
सबैलाई भन्ने हो, मैले चाँहीं अहिले सम्म बुझ्न
सकेको छैन :
"मोदीलाई ६ घेरे सुरक्षा.....
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले
मोदीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र
सशस्त्र प्रहरीका अधिकारी ख६ने जानकारी दिए।
उनका अनुसार ... पहिलो घेरामा भारतबाटै आउने
मोदीका ब्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै
नेपाली सेना र नेपाल प्रहरीका पिएसओ खटाइने
तयारी गरेको स्रोतलाई उदृत गर्दै
आजको नागरिकमा खबर छापिएको छ।
पिएसओको सुरक्षा घेरा बाहिर स्पेशल प्रोटेक्सन
ग्रुप र एनएसजी ब्ल्याक कमान्डोको टोली रहनेछ।
त्यसपछि तेस्रो तहको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई
दिइने छ। विश्वस्त स्रोतका अनुसार
नेपाली सेनाको सुरक्षा घेराबाहिर प्रहरी र
त्यसभन्दा बाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ।
यी सबै घेरा बाहिर
नेपाली सुरक्षा संगठनका गुप्तचरसँगै भारतीय
खुफिया एजेन्सीका सदस्यहरूसमेत परिचालित
हुनेछन्.....।" ( Source: http://
setopati.com/chapa-bata/15138/ )
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दिने नेपाल भ्रमणका क्रममा ६ तहको सुरक्षा दिइने भएको छ। पहिलो घेरामा भारतबाटै आउने मोदीका ब्यक्तिगत सुरक्...
vivid pic captured frm Srinagar view tower
evry1 must read it once....
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने नेपाल भ्रमणसँगै नेपालमा जलस्रोत–ऊर्जा विकासको बहस चुलिएको छ। नेपालमा जलस्रोतको अविकासलाई ...
Mujhung is a village development committee in Palpa District in the Lumbini Zone of southern Nepal.
The name Mujhung( मुझुङ ) is derived from magar language's MUJUNG( मुjuङ) . According to Magar Language: MU (मु) stands for Real/Chief, and JUNG stands for Fort/Castle.
So MUJHUNG village was one the main fortress place in Ancient Battle period.
Mujhung PALPA /Rainadevi Chhahara-5
परिश्रमको कुरा गर्दा 'माहुरी'लाइ सम्झन्छौ
एकताको कुरा गर्दा 'कमिला'लाइ सम्झन्छौ
तर काम गर्दा 'सिंह'बन्छौ अनि इनारमा हाम फाल्छौ!#आफ्नै छाया"
Mujhung Palpa Nepal Fact Time:
Cats don't meow to communicate
with other cats, they meow to
communicate with humans.
You can't upload Love.
You can't download Time.
And, Google can't answer
all the questions of life.
So,
Just Log In to Reality, &
Like the Status of your Life .. !!
परिश्रमको कुरा गर्दा 'माहुरी'लाइ सम्झन्छौ
एकताको कुरा गर्दा 'कमिला'लाइ सम्झन्छौ
तर काम गर्दा 'सिंह'बन्छौ अनि इनारमा हाम फाल्छौ!#आफ्नै छाया"
म त्यस्तो सम्बन्ध चाहन्न जसलाई देखेर कसैले भनुन् वाह क्या सुन्दर जोडि,म त त्यस्तो सम्बन्ध चाहन्छु जसलाई देखेर भनुन्-वाह क्या खुशी जोडि।;))"
म त्यस्तो सम्बन्ध चाहन्न जसलाई देखेर कसैले भनुन् वाह क्या सुन्दर जोडि,म त त्यस्तो सम्बन्ध चाहन्छु जसलाई देखेर भनुन्-वाह क्या खुशी जोडि।;))
Palpa
Palpa
075
Be the first to know and let us send you an email when Mujhung PALPA /Rainadevi Chhahara-5 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Mujhung PALPA /Rainadevi Chhahara-5:
रैनादेवी छ्हरा -४ अम्लाबास Amlabash
Rainadevi ChhaharaRainadevi Chhahara Rural Municipality रैनादे
chhahara bazarPalpa Tudikhel पाल्पा टुडिखेल नेपाल
पाल्पा टुडिखेलश्री कालिका देवि शान्ती धाम ,म
मुझुङ पाल्पाShree Shiddha Baba Barangdi-8, PALPA
Barangdi 8 Palpa Nepal