Shree Shiddha Baba Barangdi-8, PALPA

Shree Shiddha Baba Barangdi-8, PALPA a nice temple of shiva baba (jai bhole)

Operating as usual

बगनासकाली गाउँपालिका का अध्यक्ष कृष्ण प्रसाद बस्याल द्वारा स्थापित गणेश जि को मुर्तिको अनावरण सम्पन्न धन्यबाद अध्यक्ष सह...
24/04/2019

बगनासकाली गाउँपालिका का अध्यक्ष कृष्ण प्रसाद बस्याल द्वारा स्थापित गणेश जि को मुर्तिको अनावरण सम्पन्न
धन्यबाद अध्यक्ष सहित सम्पुर्ण परिवारलाई

हिजो बैशाखको पहिलो शनिबार श्री सिद्धबाबा ॐ धाम बगनासकाली-८ बराङ्गदी पाल्पामा १०८ पिपलमा जल चडाउने भक्तजनहरुको घुइचो ।।।🌹...
21/04/2019

हिजो बैशाखको पहिलो शनिबार श्री सिद्धबाबा ॐ धाम बगनासकाली-८ बराङ्गदी पाल्पामा १०८ पिपलमा जल चडाउने भक्तजनहरुको घुइचो ।।।🌹
🌹जय सिद्धबाबा ।।। जय शिव शम्भो ।।।🌹

जय श्री सिद्धबाबा 🌹🌹🌹
06/03/2019

जय श्री सिद्धबाबा 🌹🌹🌹

यस श्री सिद्धबाबा ॐ धाममा शिवरात्री को अवसर पारी शिद्धबाबाको ध्यानरत भब्य मुर्ती स्थापना र अनावरण गरिएको छ । धन्यवाद दान...
06/03/2019

यस श्री सिद्धबाबा ॐ धाममा शिवरात्री को अवसर पारी शिद्धबाबाको ध्यानरत भब्य मुर्ती स्थापना र अनावरण गरिएको छ । धन्यवाद दानबिर माडी दमकडा निवासी श्री माधब बस्याल साथै स-परिवारलाई ।।। जय होस जय शिव शम्भु।।।

जय श्री शिद्धबाबा
01/08/2018

जय श्री शिद्धबाबा

हिजोको शानिबार बिषेश पुजाआजा... जय शिद्धबाबा जय शिव शम्भो💕👏👏
13/05/2018

हिजोको शानिबार बिषेश पुजाआजा... जय शिद्धबाबा जय शिव शम्भो💕👏👏

आजको कार्यक्रम... जय शिव शम्भो
05/05/2018

आजको कार्यक्रम... जय शिव शम्भो

बगनासकाली-८ श्री शिद्धबाबा ॐ मा भक्तजनहरु बैशाख को शनिबारको अबसरमा पिपलमा जल चडाउदै अनि भजन कृतनमा रमाउदै ।।। जय शिव शम्...
28/04/2018

बगनासकाली-८ श्री शिद्धबाबा ॐ मा भक्तजनहरु बैशाख को शनिबारको अबसरमा पिपलमा जल चडाउदै अनि भजन कृतनमा रमाउदै ।।। जय शिव शम्भो जय श्री शिद्धबाबा सबैलाइ पुन्य कमाउनुहुन निमन्त्रणा सहित अनुरोध छ।

समग्रमा शिवरात्री बिशेष  कार्यक्रमका झलकहरु
26/02/2017

समग्रमा शिवरात्री बिशेष कार्यक्रमका झलकहरु

06/09/2016

आज रिशी पन्चमी पुजाको भिडियो हेर्नुस जय शिद्धबाबा

आज रिशी पन्चमि श्री शिद्धबाबा  ॐ धाममा पन्चमी गर्ने महिला भक्तजनहरुको घुइचो ।।।।।
06/09/2016

आज रिशी पन्चमि श्री शिद्धबाबा ॐ धाममा पन्चमी गर्ने महिला भक्तजनहरुको घुइचो ।।।।।

जय शिव शन्कर भोले नाथ,,,,, जय श्री शिद्धबाबा ॐ धाम
26/07/2016

जय शिव शन्कर भोले नाथ,,,,, जय श्री शिद्धबाबा ॐ धाम

जय श्री शिद्धबाबा ॐ धाम••••••ॐ नम: शिवाय***** हर हर महादेव
14/07/2016

जय श्री शिद्धबाबा ॐ धाम••••••ॐ नम: शिवाय***** हर हर महादेव

Timeline Photos
14/07/2016

Timeline Photos

जय श्री शिद्धबाबा ॐ धाम ॐ नम शिवाय
05/05/2016

जय श्री शिद्धबाबा ॐ धाम ॐ नम शिवाय

श्री शिद्धबाबा ॐ धाममा यही फाल्गुन २२ २३ र २४ गते हुने महायग्य तथा १०८ शिवलिङ प्राणप्रतिस्ठा कार्यक्रममा सम्पूर्ण भक्तजन...
29/02/2016

श्री शिद्धबाबा ॐ धाममा यही फाल्गुन २२ २३ र २४ गते हुने महायग्य तथा १०८ शिवलिङ प्राणप्रतिस्ठा कार्यक्रममा सम्पूर्ण भक्तजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।

Shree Shiddha Baba Barangdi-8, PALPA
07/02/2016

Shree Shiddha Baba Barangdi-8, PALPA

Jaya Shree Shiddha Baba
07/02/2016

Jaya Shree Shiddha Baba

Jaya Shree Shiddha Baba OM dham- New Looks
17/12/2015

Jaya Shree Shiddha Baba OM dham- New Looks

हिजोको श्री शिद्धबाबा मन्दिरको अधिवेशन तथा साधारनससभा..... जय श्री शिद्धबाबा जय भोले
16/10/2015

हिजोको श्री शिद्धबाबा मन्दिरको अधिवेशन तथा साधारनससभा..... जय श्री शिद्धबाबा जय भोले

जय  श्री शिद्धबाबा ॐ धाम ।।। जय शिव शम्भो हर हर महादेव शुभ बिहानि सम्पुर्न लाई
08/10/2015

जय श्री शिद्धबाबा ॐ धाम ।।। जय शिव शम्भो हर हर महादेव शुभ बिहानि सम्पुर्न लाई

आजको बोल बम यात्रा राम्दी
17/08/2015

आजको बोल बम यात्रा राम्दी

शुभ बिहानी जय श्री ॐकारेश्वर महादेव ;;;;;;जय शिव शम्भो।।।।।।हर हर महादेव
07/08/2015

शुभ बिहानी जय श्री ॐकारेश्वर महादेव ;;;;;;जय शिव शम्भो।।।।।।हर हर महादेव

शुभ बिहानी,,,,, जय श्री ॐकारेश्वर महादेव,,,,, जय श्री शम्भो,,,,ॐ नम: शिवाय;;;;;;सबैको दिन शुभ रहोस।।।
06/08/2015

शुभ बिहानी,,,,, जय श्री ॐकारेश्वर महादेव,,,,, जय श्री शम्भो,,,,ॐ नम: शिवाय;;;;;;सबैको दिन शुभ रहोस।।।

श्री ॐ कारेश्वर शिद्धबाबाको नयाँ झलक निर्माणधिन १०८ शिवलिङग........ ॐ नम: शिवाय"""""" जय ॐकारेध्वर भोले बाबा;;;;";;;;
30/07/2015

श्री ॐ कारेश्वर शिद्धबाबाको नयाँ झलक निर्माणधिन १०८ शिवलिङग........ ॐ नम: शिवाय"""""" जय ॐकारेध्वर भोले बाबा;;;;";;;;

Shree Shiddha Baba Barangdi-8, PALPA's cover photo
30/07/2015

Shree Shiddha Baba Barangdi-8, PALPA's cover photo

21/07/2015

श्रावण महीना भर निकै उत्साहाका साथ
महिनाभर भगवान शिवको विषेश पुजा
रुद्राभिषे,जप तथा विभिन्न मन्त्रोउच्चारण हुने
यस् श्री सिद्धबाबा ॐ धामको दर्शन गर्न
यसकारणले गर्दा पनि महत्त्व छ।
भगवान शिवको स्वरुप अन्य देवी देवताहरु भन्दा
बिल्कुलै फरक छ अन्य देवी-देवताहरु नानाथरी
वस्त्रालंकारले सुसज्जित भएर सिंहासनमा
विराजमान हुन्छन् तर भगवान शिव पूर्ण दिगंबर
हुनुहुन्छ ,अलंकारको रुपमा सर्प धारण गरेर श्मशान
भूमिमा सहज भाव अनि मुद्रामा अवस्थित
हुनुहुन्छ शिवको मुद्रामा सधै चिंतन हुन्छ अनि
निर्विकार भाव पनि हुन्छ साथै आनंद र लास्य
हुन्छ भगवान शिवलाइ सबै विद्याहरुका
ज्ञाता पनि भनिन्छ भगवान शिव तंत्र देखी
मंत्र सम्म, योग देखी समाधि सम्मका प्रत्येक
क्षेत्रमा र आदि देखी अन्त्य सम्म सर्वव्यापी
हुनुहुन्छ यति मात्रै होइन वहाँ संगीतको
आदिसृजनकर्ता पनि हुनुहुन्छ,साथै नटराजको
रुपमा कलाकारहरुको आराध्य पनि हुनुहुन्छ
वास्तवमा भगवान शिव देवताहरु मध्य सबैभन्दा
अद्भुत देवता हुनुहुन्छ त्यसैले त वहाँलाई सर्वदेव
देवताहरुका पनि देवता भनिन्छ यही कारणले
वहाँलाई महादेव भनिएको हो काल अर्थात
समय भन्दा माथी हुनुभएकोले कारणले वहाँलाई
महाकाल पनि भनिन्छ भगवान शिव
देवताहरुका गुरू हुनुहुन्छ, दानवहरुका पनि गुरु
हुनुहुन्छ देवताहरुका प्रथमाराध्य सिद्धका
कारक निवारणकर्ता,भगवान गणेशका पिता
हुनुहुन्छ जगद्जननी माता जगदम्बाका पति
हुनुहुन्छ वहाँ कामदेवलाइ भस्म गर्ने वाला
कामेश्वर हुनुहुन्छ तंत्र साधनाहरुका जनक हुनुहुन्छ
साथै संगीतका आदिगुरू हुनुहुन्छ उनका स्वरुपहरु
यति धेरै छन कि विस्तृत वर्णन गर्न
सामर्थ्यशब्दमा पनि छैन त्यसैले त यति कुरा हरु
गरेर ॠषिमुनी हरु पनि मौन भएर उनैको साधन
गर्छन।
असित गिरिसमम स्याद कज्जलम सिंधु पात्रे,
सुरतरुवर शाखालेखनी पत्रमुर्वी ।
लिखति यदि गृहीत्वा शारदासर्वकालम,
तदपि तव गुणानाम ईशपारम न याति॥
अर्थात यदि समस्त पर्वतहरुको समस्त समुद्रहरुको
जलमा पीसेर त्यसको मसी बनाएर र संपूर्ण
वनका वृक्षहरुका कलम बनाएर स्वयं साक्षात
विद्याकी अधिष्ठात्री, देवी सरस्वतीले
भगवान शिवको जतिसुकै गुणको बारेमा
लेखेपनि बरु त्यो बनाएको मसी सकिएला तर
भगवान श्री महादेवको सबै गुणहरुको वर्णन गर्न
संभव हुन्न।
ॐ नम:शिवाय ॐ
।।जय जय श्री सिद्धबाबा कि।।
श्री सिद्धबाबा ॐ धाम बराङ्दी-८
पाल्पा नेपाल

Shree Shiddha Baba Barangdi-8, PALPA's cover photo
17/07/2015

Shree Shiddha Baba Barangdi-8, PALPA's cover photo

Shree Shiddha Baba Barangdi-8, PALPA
17/07/2015

Shree Shiddha Baba Barangdi-8, PALPA

view of 108 shiva linga
19/06/2015

view of 108 shiva linga

constructing 108 shivalinga.... within om shaped.
02/06/2015

constructing 108 shivalinga.... within om shaped.

आज बैसाखको पहिलो शनिबार श्री शिद्धबाबा मन्दिरमा 108 पिपलको जल खादै भक्तजनहरु
18/04/2015

आज बैसाखको पहिलो शनिबार श्री शिद्धबाबा मन्दिरमा 108 पिपलको जल खादै भक्तजनहरु

28/03/2015

जस्ले हाम्रो शिद्धबाबाको अपमान गरेको छ त्येस्लाइ शिद्धबाबाले अवस्य सजाए दिनुहुने छ । जय शिव शम्भु ...........

जय भोले बाबा जय शम्भो ........
12/01/2015

जय भोले बाबा जय शम्भो ........

जय शिव शम्भो....भोले नाथ
13/11/2014

जय शिव शम्भो....भोले नाथ

Address

Barangdi 8 Palpa Nepal
Palpa

Telephone

9847081927

Alerts

Be the first to know and let us send you an email when Shree Shiddha Baba Barangdi-8, PALPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Shiddha Baba Barangdi-8, PALPA:

Videos