REAL Nepal

REAL Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from REAL Nepal, Social service, Panauti, 4 thadobato, Panauti Village.

Thankyou brother to receive this warm clothes
28/12/2023

Thankyou brother to receive this warm clothes

धुलिखेल ५,खड्पु निवासी समाजसेवि, निर्माण व्यवसायी तथा  मानविय मनका धनी आदरनीय व्यक्तित्व श्री टीका प्रसाद हुमागाइ ज्युले...
11/03/2022

धुलिखेल ५,खड्पु निवासी समाजसेवि, निर्माण व्यवसायी तथा मानविय मनका धनी आदरनीय व्यक्तित्व श्री टीका प्रसाद हुमागाइ ज्युले रियल नेपालमा अध्यनरत दृष्टिविहिन बालबालिकाहरुको उज्ज्वल भबिस्यको कामना गर्दै उनिहरुको लागि अति आवस्यक दैनिक आधारभुत सामाग्रीहरुको खरिद तथा आकस्मीत खर्च व्यवस्थापनको लागि रु २५०० सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद । साथै यहाको यस्तै साथ सहयोग र मायाको अगामी दिनमा पनि अपेक्षा गर्दै यहाको सुख शान्ती र उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ।

रियल नेपाल परिवार्🙏

समाजसेवि तथा  मानविय मनका धनी आदरनीय व्यक्तित्व श्री टीका राम चौलागाइ ज्युले रियल नेपालमा अध्यनरत  दृष्टिविहिन बालबालिका...
10/03/2022

समाजसेवि तथा मानविय मनका धनी आदरनीय व्यक्तित्व श्री टीका राम चौलागाइ ज्युले रियल नेपालमा अध्यनरत दृष्टिविहिन बालबालिकाहरुको उज्ज्वल भबिस्यको कामना गर्दै उनिहरुको लागि अति आवस्यक दैनिक आधारभुत सामाग्रीहरुको खरिद तथा आकस्मीत खर्च व्यवस्थापनको लागि रु १०००० ( दस हजार) सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद । साथै यहाको यस्तै साथ सहयोग र मायाको अगामी दिनमा पनि अपेक्षा गर्दै यहाको सुख शान्ती र उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ।

रियल नेपाल परिवार्🙏

सहयोगका लागि अपिल!आदरणीय  महानुभावहरु हाम्रो यस समाजिक संस्था रियल नेपालमा आवासीय रुपमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहर...
06/03/2022

सहयोगका लागि अपिल!
आदरणीय महानुभावहरु हाम्रो यस समाजिक संस्था रियल नेपालमा आवासीय रुपमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुको लागि अति आवश्यक आधारभूत सामग्रीहरु , शिक्षक तथा आयाको लागि तलब, तथा अन्य आकस्मिक भैपरी आउने समस्याहरुको व्यवस्थापनका लागि न्युनतम रुपमा मासिक रु. १०० ( एक सय) करिब एक वर्ष सम्मको लागि हाम्रो संस्थाको आधिकारिक बैक खातामा जम्मा गरी सहयोग गरिदिनु हुन सम्पूर्ण शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी वर्गमा अनुरोध छ। साथै यो अनुरोधलाई यहाँहरुको सम्पर्कमा रहनु भएका अन्य व्यक्तिहरुसम्म पुर्‍याई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
यहाँहरुको सानो सहयोगले कुनै दृष्टिविहिन बालबालिकाको भविष्य उज्जवल हुने छ।🙏
बैङ्क विवरण:-
हिमालयन बैङ्क ,
बनेपा शाखा , काभ्रे।
खाता नम्बर:01406858390019
खातावालाको नाम: REAL Nepal
सम्पर्क नम्बर:9841640967

पनौती निवासी समाजसेवि , मनवीय भावनाका धनी श्री Dipak Banjara लगायत उहाका साथीहरुले  REAL Nepal मा अध्यनरत दृष्टिविहिन  ब...
25/02/2022

पनौती निवासी समाजसेवि , मनवीय भावनाका धनी श्री Dipak Banjara लगायत उहाका साथीहरुले REAL Nepal मा अध्यनरत दृष्टिविहिन बालबालिकाहरुका लागि दैनिक रुपमा अति आवस्यक खाध्यन्नहरु ( ग्यास, चिनी , तेल, गेडागुडी, चाउचाउ बिस्कुट, आलु , मस्यौरा आदि ) सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिदै उहाहरुको यस्तै साथ सहयोग र हौसलाको आगामी दिनमा पनि आसा गर्दछौ।

रियल नेपाल परिवार्🙏🙏🙏

Get well soon little girl.Lots of love❤️
19/02/2022

Get well soon little girl.
Lots of love❤️

Thank you so much  for this warm love.
15/02/2022

Thank you so much for this warm love.

We are being blessed with our lovely children. Happy Saraswati Puja.
06/02/2022

We are being blessed with our lovely children. Happy Saraswati Puja.

सरस्वती पुजा स्पेसल 2078😍
06/02/2022

सरस्वती पुजा स्पेसल 2078😍

मकरमेला २०७८😍😍
01/02/2022

मकरमेला २०७८😍😍

Thank you so much Kavresewa samaj🙏🙏
11/12/2021

Thank you so much Kavresewa samaj🙏🙏

जन्म दिनको धेरै धेरै सुभकामना सानु😍धेरै पढ्नु ज्ञानी हुनु...
23/11/2021

जन्म दिनको धेरै धेरै सुभकामना सानु😍धेरै पढ्नु ज्ञानी हुनु...

Address

Panauti, 4 Thadobato
Panauti Village

Website

Alerts

Be the first to know and let us send you an email when REAL Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category