लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना

  • Home
  • लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना, Public & Government Service, .

रामग्राम नगरपालिकाले सञ्चालन गरेको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य का लागि एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) को Mi...
25/06/2026

रामग्राम नगरपालिकाले सञ्चालन गरेको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य का लागि एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) को Mid Tearm Review मा रामग्राम नगरपलिकाको नगरप्रमुख श्री धनपत यादव ज्यू को अधयक्षतामा The world Bank को IGBVRN Director,जय शर्मा ,सहारा सुब्बा ,महिला ,बालबालिका लैङ्गिक तथा अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको लैङ्गिक हिंसा निवारण शाखा प्रमुख श्री ममता विष्ट ,IGBVRN PMU को सम्पूर्ण टिम र रामग्राम नगरपालिकाको PIU को सम्पूर्ण टिमको उपस्थितिमा Mid Term Review सम्पन्न भयो।

सेवा प्रदयक कर्मचारीहरुका लागि लैङ्गिक हिंसा सम्बन्धी ३ दिने आधारभूत घटना व्यवस्थापन  २०८२ चैत्र २३गते  देखि १५  गते सम्...
10/04/2026

सेवा प्रदयक कर्मचारीहरुका लागि लैङ्गिक हिंसा सम्बन्धी ३ दिने आधारभूत घटना व्यवस्थापन २०८२ चैत्र २३गते देखि १५ गते सम्म यस रामग्राम नगरपालिकाका नगरउपप्रमुख श्री सम्झना चौधरी ज्यू को अधयक्षतामा सम्पन्न गरियो ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजनाद्वारा ११६ औ अन्ताष्ट्रिय महिला दिवसको अवसरमा सडक न...
08/03/2026

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजनाद्वारा ११६ औ अन्ताष्ट्रिय महिला दिवसको अवसरमा सडक नाटक कार्यक्रम रामग्राम वडा नं. ७ उजैनीमा रामग्राम नगरपालिकाका उपप्रमुख श्री सम्झना चौधरी ज्यू को अध्यक्षतामा सम्पन्न भयो।

रामग्राम नगरपालिका र उर्लाबारी नगरपालिका बीच लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको सिकाई आदान प्रदान भएको छ ।रा...
13/02/2026

रामग्राम नगरपालिका र उर्लाबारी नगरपालिका बीच लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको सिकाई आदान प्रदान भएको छ ।रामग्राम नगपालिकाका नगरप्रमुख धनपत यादव र उर्लाबारी नगरपालिकाकी नगरउपप्रमुख मीनाकुमारी खतिवडाको नेतृत्त्वमा परियोजनाद्वारा भएका कामहरूको सिकाई आदान प्रदान गरिएको हो।

किशोरकिशोरीहरुलाई ८ दिने रूपान्तरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण (TOT) तालिम   Based Violence Response Program   Ramgram ...
29/01/2026

किशोरकिशोरीहरुलाई ८ दिने रूपान्तरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण (TOT) तालिम Based Violence Response Program Ramgram
2082/10/14 to 2082/10/21

सूचना !
14/01/2026

सूचना !

नगरपालिका स्तरीय लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मंच (GBV Platform )का समितीका सदस्यहरूलाई " लैङ्गिक हिंसा रोकथाम  म...
07/01/2026

नगरपालिका स्तरीय लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मंच (GBV Platform )का समितीका सदस्यहरूलाई " लैङ्गिक हिंसा रोकथाम मंच ( GBV Plateform) गठन र परिचालन कार्यविधि २०६२ सम्बन्धी अभिमुखकरण कार्यक्रम रामग्राम नगरपालिकाका उपप्रमुख श्री सम्झना चौधरी ज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मंच गठन तथा छलफल कार्यक्रम यस रामग्राम नगरपालिकाका नगर प्रमुख श्री धनपत यादव ज्यू को...
06/01/2026

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मंच गठन तथा छलफल कार्यक्रम यस रामग्राम नगरपालिकाका नगर प्रमुख श्री धनपत यादव ज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो। र रामग्राम नगरपालिकाका नगर उपप्रमुख श्री सम्झना चौधरी ज्यू ,रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्यू ,कार्यपालिकाका सदस्यहरू ,विभिन्न वार्डका वडा अध्यक्षहरु ,न्यायिक समितीका सदस्यहरु,IGBRN अन्नतर्गतका कर्मचारीहरु , स्वास्थ्य शाखाका प्रमुख,लेखा शाखाका प्रमुख,जिल्ला प्रहरी कार्यालयका महिला तथा बाल बालिका सेल महिला प्रहरी लगायतको उपस्थिति रहेको थियो।

06/01/2026
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज सोह्रौं दिन रामग्राम नगरपालिकाको नगरप्रमुख श्री धनपत यादव ज्यू को अध्यक्षताम...
10/12/2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज सोह्रौं दिन रामग्राम नगरपालिकाको नगरप्रमुख श्री धनपत यादव ज्यू को अध्यक्षतामा समपन्न भयो र समापन कार्यक्रममा सडक नाटक र समापन कार्यक्रम रहेको थियो र लैङ्गिक हिंसा विरुद्धको वार्षिक योजना सुरु भएको घोषणा नगरप्रमुखबाट गरियो ।

Address


33000

Website

Alerts

Be the first to know and let us send you an email when लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share