Rutine Of Purba

Rutine Of Purba purbi show

28/08/2026

चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस् : रसुवाका सीडीओ

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।
28/08/2026

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

28/08/2026

मृत्यु हुने को संख्या ३८९ जना
# रसुवा बाढी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थि...
27/08/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।🇳🇵

🚨 अत्यावश्यक सहयोगको आपत्कालीन सूचना! 🚨सुरङ (Tunnel) भित्र थुनिएका नागरिकहरूको नेपालमै तुरुन्तै र तत्काल (अहिलेको अहिले)...
27/08/2026

🚨 अत्यावश्यक सहयोगको आपत्कालीन सूचना! 🚨
सुरङ (Tunnel) भित्र थुनिएका नागरिकहरूको नेपालमै तुरुन्तै र तत्काल (अहिलेको अहिले) उद्धार गर्नका लागि मिनी एक्स्क्याभेटर (Mini Excavator) को अति आवश्यक परेको छ।
यदि कसैसँग यस सम्बन्धी जानकारी वा उपलब्ध मेसिन छ भने कृपया अहिले नै सम्पर्क गर्नुहोला:
📞 सम्पर्क: ९८४१२४१३५९ (9841241359)
यो सूचनालाई सक्दो शेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

13/05/2026

संसद जनताको सर्वोच्च थलो हो। यहाँ उठेका प्रश्नहरू व्यक्तिगत होइनन्, जनताको आवाज हुन्।
“सत्ता तपाईंसँग छ” भन्दैमा संसदलाई बेवास्ता गर्ने अधिकार कसैलाई छैन। नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनतासँगको प्रतिबद्धताको दस्तावेज हो, त्यसैले यसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्छ।
प्रधानमन्त्री सिंहदरबारमै हुनुहुन्छ, प्रधानमन्त्रीका लागि नीति तथा कार्यक्रमभन्दा ठूलो काम अरु केही हुन सक्दैन। तर संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूको प्रश्नको सामना गर्न किन डराउनु?
जनताको उत्तर संसदबाट खोजिन्छ, सडकबाट होइन।
यो केवल प्रतिपक्षको आवाज होइन, संसदबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको सम्मान र अस्तित्वसँग जोडिएको प्रश्न हो। प्रजातन्त्रमा संसद कमजोर बनाउने होइन, अझ बलियो बनाउने संस्कार आवश्यक छ।
Gyanendra Sahi

11/05/2026

SEE Reasult कसरि हेर्ने ????

11/05/2026

SEE Result अबको केही समयमा प्रकाशित हुँदैछ भने विद्यार्थीहरुले नतिजा ९ बजेपछि हेर्न सक्नेछन्।

सुदन गुरुङले गृहमन्त्री पद बाट राजिनामा दिएका छन ।
22/04/2026

सुदन गुरुङले गृहमन्त्री पद बाट राजिनामा दिएका छन ।

Address

Jhapa
Phidim
57400

Website

Alerts

Be the first to know and let us send you an email when Rutine Of Purba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category