जलजला यूवा क्लव,चालीसे-Jyc

  • Home
  • जलजला यूवा क्लव,चालीसे-Jyc

जलजला यूवा क्लव,चालीसे-Jyc Social based to do new for the development and cooperation with new era of science and technology.For the development of society.

जन्मदीनको अवसरमा समाजकल्याण गर्न हातेमालो गर्ने NK Ranabhat ज्यूलाई धेरै धेरैधन्यवाद जलजला यूवा क्लवले सन्चालन गरेको समू...
07/07/2026

जन्मदीनको अवसरमा समाजकल्याण गर्न हातेमालो गर्ने NK Ranabhat ज्यूलाई धेरै धेरैधन्यवाद

जलजला यूवा क्लवले सन्चालन गरेको समून्नत समाज नीर्माणका लागी हातेमालो अभीयान अन्तर्गत #जलजला बाल उद्यान तथा व्यायामशाला नीर्माणको लागी सहयोगी दाताहरूमा हार्दीक नमन।

१.रू ५०,००० माथी सहयोग गर्ने दातालाई क्लवको मानार्थ सदस्य,कार्यक्रममा स-परीवारकदर पत्र द्वारा सम्मान तथा शीलालेखमा नाम लेखीनेछ।
२.रू १०,००० भन्दा माथी सहयोग गर्ने दातालाई कार्यक्रम आयोजना गरी कदर पत्रको साथ बाल उद्दान शीलालेखमा नाम लेखीनेछ।
२.रू ५,०००सहयोग गर्ने दातालाई कार्यक्रम आयोजना गरी दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गरीनेछ।

कृपया समाजकल्याणको लागी हामीसंग कास्कीकोटका महत्वपूर्ण हस्तीहरू जोडीनूहून हार्दीक अनूरोध गर्न चाहन्छौं
#@कास्कीकोट बासी सबै

जलजला यूवा क्लवले सन्चालन गरेको समून्नत समाज नीर्माणका लागी हातेमालो अभीयान अन्तर्गत  #जलजला बाल उद्यान तथा व्यायामशाला ...
27/06/2026

22/06/2026

१.रू ५०००० माथी सहयोग गर्ने दातालाई क्लवको मानार्थ सदस्य,कार्यक्रममा स-परीवारकदर पत्र द्वारा सम्मान तथा शीलालेखमा नाम लेखीनेछ।
२.रू १०००० भन्दा माथी सहयोग गर्ने दातालाई कार्यक्रम आयोजना गरी कदर पत्रको साथ बाल उद्दान शीलालेखमा नाम लेखीनेछ।
२.रू पाच हजार सहयोग गर्ने दातालाई कार्यक्रम आयोजना गरी दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गरीनेछ।

Address

Pokhara24

Telephone

+9779814160235

Website

Alerts

Be the first to know and let us send you an email when जलजला यूवा क्लव,चालीसे-Jyc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share