Chandra Surya Club Pokhara -15

Chandra Surya Club Pokhara -15 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chandra Surya Club Pokhara -15, Social service, Tallo Nayagaun, Pokhara.

आज मिति २०८३ असार २२ गते बाग्लुङ जिल्ला गल्कोट न.पा.वडा नं. ६,ठूलाथर झाईठान  हालः पो.म.न.पा.वडा नं. १५,  एकता मार्ग लेन ...
06/07/2026

आज मिति २०८३ असार २२ गते बाग्लुङ जिल्ला गल्कोट न.पा.वडा नं. ६,ठूलाथर झाईठान हालः पो.म.न.पा.वडा नं. १५, एकता मार्ग लेन नं.–६, निवासी तल्लो नयाँगाउँ टोल विकास संस्थाका आजिवन सदस्य साथै अन्नपूर्ण उपभोक्ता सहकारी सेयर सदस्य, जनजागृति आमा समुह, चन्द्र सुर्य क्लव सदस्य पूर्व भलिबल खेलाडी चित्र श्रीस मगर/तिलु श्रीस मगर, ओम श्रीस / पार्वती श्रीसको पुजनीय पिता,ससुरा बाबा स्व. विर बहादुर श्रीस मगर को आत्माको चिरशान्तीको कामना गर्दै राहतभेटि हस्तान्त्रण र समदेदना कार्यक्रम सम्पनन //

भावपूर्ण श्रद्धाञ्जली बुवा!!!! म्याग्दी जिल्ला मंगला -१ मङ्ला गा बि स भरजुला  हाल पो म न पा वडा न १५ तल्लो नयाँगाउँ सुगम...
21/06/2026

भावपूर्ण श्रद्धाञ्जली बुवा!!!!
म्याग्दी जिल्ला मंगला -१ मङ्ला गा बि स भरजुला हाल पो म न पा वडा न १५ तल्लो नयाँगाउँ सुगम मार्ग लेन न ८ निवासी मिलनसार व्यक्ति चन्द्रसुर्य क्लबका भलिबल खेलाडी कृष्ण सेरपुन्जा रीता सेरपुन्जा पुजनिय पिता (ससुरा) स्व बल बहादुर सेरपुन्जाको स्वर्गारोहणले मर्माहत परिवार जन प्रति समवेदना व्यक्त गर्न हामीहरू उहाको निवास मा। उहाँको बैकुण्ठ बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। शोक को यस दुखद घडीमा अमर आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली आमा!!!स्यान्जा जिल्ला हारिबास गा पा वडा न् ३ चिसापानि हाल पो ख न् पा वडा न् १५तल्लो नयागाउ एकता मा...
21/06/2026

भावपूर्ण श्रद्धाञ्जली आमा!!!
स्यान्जा जिल्ला हारिबास गा पा वडा न् ३ चिसापानि हाल पो ख न् पा वडा न् १५तल्लो नयागाउ एकता मार्ग लेन न् ६ निवासी चन्द्रसुर्य क्लबको मिलानसार हाम्रो अग्रज भलिबल खेलाडी दाजु अमित गुरुङ अमिता गुरुङ आमा,सासु स्व मन मायाको स्वर्गारोहणले मर्माहत परिवार जन प्रति समवेदना व्यक्त गर्न हामीहरू उहाको निवास मा। उहाँको बैकुण्ठ बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। शोक को यस दुखद घडीमा अमर आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

Shree Chandra surya club & ismt college blood donation program🙏🙏🙏🙏
07/06/2026

Shree Chandra surya club & ismt college blood donation program🙏🙏🙏🙏

❤️ “रक्तदान गरौँ, जीवन बचाऔँ।”🩸 “तपाईंको एक पिन्ट रगत, कसैको सम्पूर्ण जीवन।”🤝 “रक्तदान मानवताको सबैभन्दा ठूलो उपहार हो।”...
03/06/2026

❤️ “रक्तदान गरौँ, जीवन बचाऔँ।”

🩸 “तपाईंको एक पिन्ट रगत, कसैको सम्पूर्ण जीवन।”

🤝 “रक्तदान मानवताको सबैभन्दा ठूलो उपहार हो।”

🌹 “रगत दिनुहोस्, जीवनमा खुसी भर्नुहोस्।”

💖 “स्वस्थ व्यक्ति बनौँ, नियमित रक्तदाता बनौँ।”

🌟 “रक्तदान गरौँ, मानव सेवामा योगदान दिऔँ।”

🩸 “रक्तको अभाव हुन नदिऔँ, नियमित रक्तदान गरौँ।”

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! यो वर्ष तपाईंको जीवनमा सुख, शान्ति र सुस्वास्थ्य छाओस्।

“हाम्रो क्लबको एक सक्रिय सदस्य bishow aale resham aale आज बिदेश प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको आगामी यात्रा सफल रहोस्,...
13/04/2026

“हाम्रो क्लबको एक सक्रिय सदस्य bishow aale resham aale आज बिदेश प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको आगामी यात्रा सफल रहोस्, जीवनमा उच्च सफलता प्राप्त गर्नुहोस् भन्ने कामना गर्दछौं। lukmam gurung दाइलाइ पनि मायाको चिनो दिनि कार्यक्रम सम्पन्न भयो एस क्लब परिवार सधैं तपाईंको साथमा रहनेछ। आउदै गरेको नब बर्ष २०८३ सालकोशुभकामना!”

06/04/2026

तेस्रो खेल्कुद महोत्सव मा हाम्रो जनजागृति आमा समुह ले जितेको केहि झल्क

चौथो वडा खेलकुद महोत्सव को केहि झलक हरु
23/03/2026

चौथो वडा खेलकुद महोत्सव को केहि झलक हरु

06/03/2026

साथिभाइ हरु आझ को मिति बाट हाम्रो कल्ब चन्द्रसुर्य पनि समाजिक सन्जालफेसबुक मा पनि एक्जुट हुन आएकाछौ सबै मिलेर हाम्रो कल्ब लाइ साथ सह्योग तथा सुझाब गरिदिनु हुन अनुरोध गर्दछु🙏

Address

Tallo Nayagaun
Pokhara

Alerts

Be the first to know and let us send you an email when Chandra Surya Club Pokhara -15 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category