एमाले,खबर

एमाले,खबर एमालेका ताजा खबरहरु सम्प्रेषण गर्ने

हार्दिक क्रान्तिकारीअभिवादन
05/09/2026

हार्दिक क्रान्तिकारीअभिवादन

शुभरात्री..✊✊
04/09/2026

शुभरात्री..✊✊

04/09/2026

दार्चुलामा पहिरो जादा चौलानी नदि थुनिएको छ

04/09/2026

यतिबेला एमाले सबैभन्दा धेरै राहत र उद्दारमा खटिएको छ । एमालेलाई थाक्ने र कमजोर हुने छुट छैन । जनताले अबस्य मुल्यांकन गर्छन

यस्तो पिडामा परेको महिलालाई यस्ता कमेन्ट गरेर घण्टी मित्रहरु आफ्नो ओैकात नदेखाउ
04/09/2026

यस्तो पिडामा परेको महिलालाई यस्ता कमेन्ट गरेर घण्टी मित्रहरु आफ्नो ओैकात नदेखाउ

दस दिन पछि पनि सुरुङबाट जिवित उद्दार भए सञ्जय शाह हार्दिक धन्यवाद छ सेना र प्रहरीलाई
04/09/2026

दस दिन पछि पनि सुरुङबाट जिवित उद्दार भए सञ्जय शाह हार्दिक धन्यवाद छ सेना र प्रहरीलाई

04/09/2026

भाद्र २३ र २४ मा जेन जी को आवरणमा देश जला*उ*ने काम भयो - क.राजिव पहारी #तनहुँ #एमाले

03/09/2026

प्रधानमन्त्री बालेन ले किन संसद बैठकमै यसरी झुट बोले सुनौ भिडियोमा

आज नेकपा(एमाले ) तनहुँ -व्यास नगर कमिटीको बिस्तारित बैठक एमाले तनहुँको जिल्ला कार्यालयमा सम्पन्न भएको छ । उक्त बैठकको प्...
03/09/2026

आज नेकपा(एमाले ) तनहुँ -व्यास नगर कमिटीको बिस्तारित बैठक एमाले तनहुँको जिल्ला कार्यालयमा सम्पन्न भएको छ । उक्त बैठकको प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य कमरेड राजिव पहारी रहनुभएको थियो । बैठकले बाढी पिडतका लागि राहत संकलन र उद्दारका काममा सहयोग गर्ने पार्टी मिसन जागरणको अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

Address

Pokhara
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when एमाले,खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share