Santosh pokharel

Santosh pokharel परिवर्तन खोजिरहेको एउटा युवा !!! ���

08/02/2026

२०७९ मा “हामी नयाँ हौं” भन्ने नारा, २०८२ मा पनि उही पुरानै दाबी।
तर सत्ता भने सधैं अग्रपंक्तिमा — उप-प्रधानमन्त्रीदेखि ठूला मन्त्रालयसम्म।
यदि जिम्मेवारी र निर्णयको केन्द्रमै बस्ने हो भने “नयाँ” भन्ने परिचय कहिलेसम्म टिकाउने?
कहीं “नयाँ” शब्द त केवल राजनीतिक ब्रान्ड मात्रै त होइन?

अब बच्चाका हरेक सामग्री एकै ठाँउमा ❤️Shlok Care Suppliers, छोरेपाटन, पोखरा🚚 घरमै निशुल्क डेलिभरी सेवा📞 ९८५६०७२११९ | ९८४५...
02/11/2025

अब बच्चाका हरेक सामग्री एकै ठाँउमा ❤️
Shlok Care Suppliers, छोरेपाटन, पोखरा
🚚 घरमै निशुल्क डेलिभरी सेवा
📞 ९८५६०७२११९ | ९८४५५३७४०८ । ०६१-४५१९३३

कृतिपुरको TU मैदान अब रातमा पनि उज्यालो हुने भयो! नेकपा एमाले सरकारको ऐतिहासिक कदम — Floodlights जडानसहित अब रात्री खेलक...
20/10/2025

कृतिपुरको TU मैदान अब रातमा पनि उज्यालो हुने भयो!
नेकपा एमाले सरकारको ऐतिहासिक कदम — Floodlights जडानसहित अब रात्री खेलको सपना साकार हुँदैछ 😍
नेपाल खेलको नयाँ युगतर्फ! ❤️❤️

शुशिला आमाले यो पत्र पाउनु भयो कि नै ??
12/10/2025

शुशिला आमाले यो पत्र पाउनु भयो कि नै ??

युवा आन्दोलन जागृतिको प्रतीक हो, विध्वंसको होइन! तोडफोड र आगजनीमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै  अनेरास्ववियु कास्क...
12/10/2025

युवा आन्दोलन जागृतिको प्रतीक हो, विध्वंसको होइन!
तोडफोड र आगजनीमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै अनेरास्ववियु कास्की र राष्ट्रिय युवा संघ नेपालद्वारा जिल्ला प्रमुख अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

10/10/2025
बागलुङ तिर ❤️🤙
10/10/2025

बागलुङ तिर ❤️🤙

Rhinos in the Sunlight glow 🌟🇳🇵Congratulations Nepal ❤️
10/10/2025

Rhinos in the Sunlight glow 🌟🇳🇵
Congratulations Nepal ❤️

अविरल बर्षाका कारण सार्वजनिक बिदा भोली १९ गते आईतबार र २० गते सोमबार अविरल बर्षाका कारण देशभर सार्वजनिक विदा हुने भएको छ...
04/10/2025

अविरल बर्षाका कारण सार्वजनिक बिदा

भोली १९ गते आईतबार र २० गते सोमबार अविरल बर्षाका कारण देशभर सार्वजनिक विदा हुने भएको छ । कृपया आफ्नो घरपरिवार र आफन्त लाई सुरक्षित हुन खबर गर्नुहोला ।

दशै -२०८२ यसरी बिदा गरियो ।
03/10/2025

दशै -२०८२ यसरी बिदा गरियो ।

सरकार बदलिँदा सत्ताधारी मात्र बदलिन्छन्, तर जनताको पीडा उस्तै रहन्छ । हवाई उड्डयनमा त यो लुट होइन, ‘ब्रमलूट’ हो !
03/10/2025

सरकार बदलिँदा सत्ताधारी मात्र बदलिन्छन्, तर जनताको पीडा उस्तै रहन्छ । हवाई उड्डयनमा त यो लुट होइन, ‘ब्रमलूट’ हो !

Address

Pokhara

Telephone

+9779856072119

Website

Alerts

Be the first to know and let us send you an email when Santosh pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh pokharel:

Share