Rastriya Swatantra Party - Pokhara - 19

Rastriya Swatantra Party - Pokhara - 19 राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर वडा नः
१९

09/07/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट कास्की जिल्लाको तर्फबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका पूजा बास...
30/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट कास्की जिल्लाको तर्फबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका पूजा बास्तोला, शिव नेपाली, पवित्रा थापा र विष्णु गुरुङ (एकता) ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ । Bina Gurung Bishnu Gurung - Ekata Shiva Nepali Nabin Tripathi Yadu Adhikari Pabitra Thapa Devraj Gautam Puja Banstola

राष्ट्रिय धान दिवसको शुभकामना।
29/06/2026

राष्ट्रिय धान दिवसको शुभकामना।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारीहरूलाई हार्दिक ...
26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू:

सभापति: रबि लामिछाने
वरिष्ठ नेता: बालेन्द्र शाह
उपसभापति: स्वर्णिम वाग्ले
उपसभापति: सोबिता गौतम
महामन्त्री: बिपिन कुमार आचार्य
सहमहामन्त्री: हरि ढकाल
सहमहामन्त्री: असिम शाह
सहमहामन्त्री: निशा डाँगी

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम केन्द्रीय महाधिवेशनबाट कास्कीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभए...
26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम केन्द्रीय महाधिवेशनबाट कास्कीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका आदरणीय शिव नेपालीज्यू, विष्णु गुरुङ (एकता)ज्यू तथा पवित्रा थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

जन्मदिनको हार्दिक शुभकामना श्री बलराम ढुंगानाज्यू 🎉🎉🎉🎉🎉जन्मदिनको अवसरमा यहाँको सु-स्वास्थ्य, दीर्घायु, सफलतायुक्त एवं उत...
25/06/2026

जन्मदिनको हार्दिक शुभकामना श्री बलराम ढुंगानाज्यू 🎉🎉🎉🎉🎉
जन्मदिनको अवसरमा यहाँको सु-स्वास्थ्य, दीर्घायु, सफलतायुक्त एवं उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

23/06/2026

रास्वपा सभापति पदका लागि रवि लामिछानेज्यूको उम्मेदवारीमा बालेन शाहज्यू प्रस्तावक रहनुभएको छ

22/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै।

Address

Pokhara Metropolitain City Ward No 19
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - Pokhara - 19 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share