पोखरा

पोखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पोखरा, Pokhara.

Breaking 🔴 सपना ठूलो भए, हिलो र वर्षाले कहिल्यै रोक्न सक्दैन।हिलोले बाटो छेक्यो, वर्षाले पाइला रोक्न खोज्यो... तर ती सान...
24/07/2026

Breaking 🔴 सपना ठूलो भए, हिलो र वर्षाले कहिल्यै रोक्न सक्दैन।

हिलोले बाटो छेक्यो, वर्षाले पाइला रोक्न खोज्यो... तर ती साना नानीहरूको सपना रोक्न सकेन।

काँधमा भारी झोला, शरीरभरि रेनकोट, हातमा छाता... अनि मनभरि एउटा मात्र लक्ष्य-विद्यालय पुग्ने। प्रतिकूल मौसमलाई चुनौती दिँदै पढ्न हिँडेका यी नानीहरूको संघर्षले यतिबेला लाखौं नेपालीको मन छोएको छ।

हामीमध्ये धेरैले सामान्य असहजतामा हार मान्छौं, तर यी साना भविष्यका कर्णधारहरूले सिकाइरहेका छन्— सपना पूरा गर्न मौसम होइन, इच्छाशक्ति चाहिन्छ।

यी नानीहरू केवल विद्यालय गइरहेका छैनन्, उनीहरू आफ्नो भविष्य लेख्न हिँडिरहेका छन्। उनीहरूको हरेक पाइला संघर्षको कथा हो, आशाको प्रतीक हो, र समृद्ध नेपालको आधार हो।

यी साना हातहरूले किताब बोकेका छन्, तर वास्तवमा उनीहरूले पूरा देशको भविष्य बोकेका छन्। उनीहरूलाई सुरक्षित बाटो, राम्रो विद्यालय र सहज शिक्षा उपलब्ध गराउनु हाम्रो साझा जिम्मेवारी हो।

सलाम छ यी साना योद्धाहरूलाई !

सपना ठूलो भए, हिलो र वर्षाले कहिल्यै रोक्न सक्दैन।

नेकपा एमालेका महेश बस्नेतकी पत्नी अम्बिका लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।माइतीघर मण्डेलामा दिउँसै कुटाई खाएकी शोभा पा...
27/04/2026

नेकपा एमालेका महेश बस्नेतकी पत्नी अम्बिका लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघर मण्डेलामा दिउँसै कुटाई खाएकी शोभा पाठकको वीर हस्पिटलमा उपचार हुँदैछ।

प्रिय साथि मलाई यसरि नै संपुर्ण नेपाली र नेपाल हासेको हेर्न मन छ ❤️🙏❤️
27/04/2026

प्रिय साथि मलाई यसरि नै संपुर्ण नेपाली र नेपाल हासेको हेर्न मन छ ❤️🙏❤️

एमालेकी नेतृ रामकुमारी झाँक्रीले बागमती किनारको अव्यवस्थित बसोबास हटाउन आफूले पूर्व शहरी विकास मन्त्री हुँदा अघि सारेको ...
27/04/2026

एमालेकी नेतृ रामकुमारी झाँक्रीले बागमती किनारको अव्यवस्थित बसोबास हटाउन आफूले पूर्व शहरी विकास मन्त्री हुँदा अघि सारेको संयुक्त आवासको योजनालाई राजनीतिक शक्ति र केही व्यक्तिको आडमा अवरुद्ध पारिएको बताएकी छन्। मन्त्रालयले इचंगु क्षेत्रमा निर्माण गरेको आवासमा थापाथलीका सुकुम्बासीलाई प्राथमिकताका साथ राख्ने तयारी गरे पनि त्यसमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ।

झाँक्रीका अनुसार तत्कालीन समयमा शहरी विकास मन्त्रालयले थापाथलीका सुकुम्बासीलाई इचंगुको संयुक्त आवासमा सार्ने र बाँकीलाई 'पहिला आउनेलाई पहिला' भन्ने आधारमा व्यवस्थापन गर्ने मोडालिटी तयार पारेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा यो काम अघि बढे पनि सम्बन्धित पक्षले मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा असहयोग गरेको उनले उल्लेख गरेकी छन्।

बागमती नदी सुधार परियोजना (BRBIP) अन्तर्गत 'राइट अफ वे' खाली गराउन गोकर्णेश्वरदेखि थापाथलीसम्मका संरचना हटाउन खोज्दा पार्टीस्तरबाटै दबाब आएको उनले खुलाएकी छन्। "सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाउँदा टोलीलाई फिर्ता बोलाइएपछि काम अधुरो रह्यो," उनले लेखेकी छन्। सो क्रममा आफूले तत्कालीन मेयर (हालका प्रधानमन्त्री) बालेन शाहसँग विभिन्न विषयमा सहकार्य गरेको समेत उनले स्मरण गरेकी छन्।

संविधानले आवासको हक सुनिश्चित गरे पनि नागरिकले 'आफू बसेकै ठाउँमा' घर पाउनुपर्छ भन्ने मान्यता गलत रहेको झाँक्रीको तर्क छ। उनले सुकुम्बासीलाई जग्गा वितरण गर्नुभन्दा राज्यले साझेदारी मोडेलमा व्यवस्थित आवास उपलब्ध गराउनु नै दीर्घकालीन समाधान हुने बताएकी छन्।

आफ्नो कार्यकालमा सुकुम्बासी व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (ADB) र स्थानीय तहहरूसँग विभिन्न वित्तीय मोडालिटीमा छलफल गरिएको उनले जानकारी दिएकी छन्। सुकुम्बासी समस्यालाई भावनात्मक नारामा मात्र सीमित नराखी यथार्थपरक ढङ्गले समाधान गर्नुपर्नेमा उनको जोड छ।

NATUF मंच मा बोले- भारत बटा रोटी, बेटी सांस्कृतिक व पौराणिक संबंध… गुप्ता
27/04/2026

NATUF मंच मा बोले- भारत बटा रोटी, बेटी सांस्कृतिक व पौराणिक संबंध… गुप्ता

गौर नगरपालिकासंग बालेन सरकारले गरेको विभेद ।१. चुनाव प्रचारको क्रममा सबै ठाउँमा पुगे पनि गौर आएन ।2. सबै सिमा नाकामा कडा...
21/04/2026

गौर नगरपालिकासंग बालेन सरकारले गरेको विभेद ।
१. चुनाव प्रचारको क्रममा सबै ठाउँमा पुगे पनि गौर आएन ।
2. सबै सिमा नाकामा कडाइ गरे पनि गौर स्थित सिमा नाकामा कडाइ गरेन ।
3. सबै ठाउँ को सडक चौडीकरण गर्न घरहरु भत्काए पनि गौरमा भत्काएन ।
कमेन्ट बक्समा जानकारी दिनु ।

रास्वपामा मधेशी समुदायका सांसदहरुको कतिको हैसियत छ भन्ने कुरा थाहा भएको होला नि ? कि कसो ? सन्दर्भ : एकजना मन्त्रीलाई सि...
21/04/2026

रास्वपामा मधेशी समुदायका सांसदहरुको कतिको हैसियत छ भन्ने कुरा थाहा भएको होला नि ? कि कसो ? सन्दर्भ : एकजना मन्त्रीलाई सिधै बर्खास्त र एकजनालाई स्पष्टीकरण !

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share