16/07/2026
ब्रिटिश आर्मी तथा गोरखा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्स (GCSPF) को Call Forward List प्रकाशित भएको छ।
आफ्नो नाम Call Forward List मा परेको छ कि छैन तलको लिंकमा क्लिक गरेर जाँच गर्नुहोस्। 👇👇👇
🔹 ब्रिटिश आर्मी:
https://share.google/VizstqZr2XKxc7HDK
🔹 गोरखा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्स (GCSPF):
https://share.google/TUMhbDgHm3tYpiCAl
सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना! 🇳🇵💪
Call Forward List मा नाम परेका उम्मेदवारहरूले तोकिएको मिति, समय र आवश्यक कागजातसहित उपस्थित हुनुपर्ने हुन्छ।