राजस्व न्यायाधिकरण पोखरा Revenue Tribunal Pokhara

  • Home
  • Nepal
  • Pokhara
  • राजस्व न्यायाधिकरण पोखरा Revenue Tribunal Pokhara

राजस्व न्यायाधिकरण  पोखरा Revenue Tribunal Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राजस्व न्यायाधिकरण पोखरा Revenue Tribunal Pokhara, Government Organization, kaski pokhara 17 birauta, Pokhara.

नेपालको संविधान तथा राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणको स्थापना भएको हो।राजस्व न्यायाधिकरणबाट राजस्व सम्बन्धी मुद्दाको सुनुवाई र न्याय निरोपणका कार्यहरु गरिन्छ। राज्यलाई कानून बमोजिम विभिन्‍न श्रोतहरुबाट प्राप्त भई राज्यको ढुकुटीमा आम्दानीको रुपमा प्राप्त हुने राजस्व जुन प्राकृतिक वा कृत्रिम (कानूनी) व्यक्तिबाट कर वा शुल्कको रुपमा असूल गरिन्छ, सो असूल गर्ने क्रममा शुल्क वा कर

बुझाउने र असूल गर्ने निकाय बीच मतैक्यता हुन नसकी मुख नमिलेको विषयबस्तुमा उत्पन्‍न आर्थिक विवादको छिनोफानो र निरोपण गर्ने उद्देश्यका साथ नेपालको संविधान तथा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ३ बमोजिम राजस्व न्यायाधिकरणको स्थापना भएको हो। सो ऐनको दफा ३(१) मा “राजस्व न्यायाधिकरण अध्यादेश २०३० अन्तर्गत स्थापना भएको राजस्व न्यायाधिकरणहरु राजस्व सम्बन्धी मुद्दाको सुनुवाई र न्याय निरोपणको लागि विशिष्टीकृत उद्देश्यले स्थापना भएको स्पष्ट हुन्छ।

मिति २०८३ असार २६ गते शुक्रबार पेश हुने मुद्दाको दैनिक पेशी सुची                      (इजलास गठन हुन नसकेको)
10/07/2026

मिति २०८३ असार २६ गते शुक्रबार पेश हुने मुद्दाको दैनिक पेशी सुची
(इजलास गठन हुन नसकेको)

मिति २०८३ असार २६ गते शुक्रबार पेश हुने मुद्दाको साप्ताहिक पेशी सूची।
07/07/2026

मिति २०८३ असार २६ गते शुक्रबार
पेश हुने मुद्दाको साप्ताहिक पेशी सूची।

मिति २०८३ असार १९ गते शुक्रबार पेश हुने मुद्दाको साप्ताहिक पेशी सूची
29/06/2026

मिति २०८३ असार १९ गते शुक्रबार पेश हुने मुद्दाको
साप्ताहिक पेशी सूची

मिति २०८३ असार १२ गते शुक्रवार पेश हुने मुद्दाको दैनिक पेशी सूची(इजलास गठन हुन नसकेको)
26/06/2026

मिति २०८३ असार १२ गते शुक्रवार पेश हुने मुद्दाको दैनिक पेशी सूची
(इजलास गठन हुन नसकेको)

मिति २०८३ असार १२ गते शुक्रबार पेश हनेमुद्दाको साप्ताहिक पेशी सुची
23/06/2026

मिति २०८३ असार १२ गते शुक्रबार पेश हने
मुद्दाको साप्ताहिक पेशी सुची

मिति २०८३ असार ०५ गते शुक्रबार पेश हुने मुद्दाको  दैनिक पेसी सूची(इजलास गठन हुन नसकेको)
19/06/2026

मिति २०८३ असार ०५ गते शुक्रबार पेश हुने मुद्दाको
दैनिक पेसी सूची
(इजलास गठन हुन नसकेको)

मिति २०८३ असार ०५ गते शुक्रवार पेश हुने मुद्दाको साप्ताहिक पेसी सूची।
15/06/2026

मिति २०८३ असार ०५ गते शुक्रवार पेश हुने मुद्दाको
साप्ताहिक पेसी सूची।

मिति २०८३ जेठ २९ गते शुक्रवारदैनिक पेसी सूची(इजलास गठन हुन नसकेको)
12/06/2026

मिति २०८३ जेठ २९ गते शुक्रवार
दैनिक पेसी सूची
(इजलास गठन हुन नसकेको)

मिति २०८३ बैशाख २५ गते शुक्रवार को मुद्दाको दैनिक पेशी सुची                         (इजलास गठन हुन नसकेको )
08/05/2026

मिति २०८३ बैशाख २५ गते शुक्रवार को मुद्दाको दैनिक पेशी सुची
(इजलास गठन हुन नसकेको )

साप्ताहिक पेशी सूचीमिति २०८३ ।०१।२५ गते शुक्रबार को दिन पेश हुने मुद्दाको साप्ताहिक पेशी सूची
04/05/2026

साप्ताहिक पेशी सूची
मिति २०८३ ।०१।२५ गते शुक्रबार को दिन पेश हुने मुद्दाको साप्ताहिक पेशी सूची

Address

Kaski Pokhara 17 Birauta
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when राजस्व न्यायाधिकरण पोखरा Revenue Tribunal Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share