युवा सशक्तिकरण तथा खेलकुद विभाग, गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • युवा सशक्तिकरण तथा खेलकुद विभाग, गण्डकी प्रदेश

युवा सशक्तिकरण  तथा खेलकुद विभाग, गण्डकी प्रदेश Welcome to the official page of RSP’s Youth & Sports Department, Gandaki province

केही परिमार्जन सहित हामी अब युवा सशक्तीकरण तथा खेलकुद बिभाग भएका छौं ।🙏🙏🔔🔔
08/07/2026

केही परिमार्जन सहित हामी अब युवा सशक्तीकरण तथा खेलकुद बिभाग भएका छौं ।🙏🙏🔔🔔

‘मानो रोपेर मुरी फलाउने’ दिन, अर्थात आज असार १५, सबै किसानहरुमा धान  दिवसको शुभकामना।
29/06/2026

‘मानो रोपेर मुरी फलाउने’ दिन, अर्थात आज असार १५, सबै किसानहरुमा धान दिवसको शुभकामना।

प्रथम राष्ट्रिय महाधिवेशन २०८३ भब्य रुपले सफल पारौं ।
18/06/2026

प्रथम राष्ट्रिय महाधिवेशन २०८३ भब्य रुपले सफल पारौं ।

गण्डकी प्रदेश अधिबेशन बाट निर्वाचित सम्पूर्ण कार्य समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
15/06/2026

गण्डकी प्रदेश अधिबेशन बाट निर्वाचित सम्पूर्ण कार्य समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनु भएका मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई...
11/06/2026

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनु भएका मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई हार्दिक बधाइसहित कार्यकाल पूर्ण सफलताका लागि शुभकामना ।

केन्द्रीय युवा तथा खेलकुद बिभाग प्रमुख माननीय डा तोसिमा कार्की ज्यु लाई जन्म दिनको उपलक्ष्यमा सुस्वास्थ्य तथा दिर्घायुको...
20/05/2026

केन्द्रीय युवा तथा खेलकुद बिभाग प्रमुख माननीय डा तोसिमा कार्की ज्यु लाई जन्म दिनको उपलक्ष्यमा सुस्वास्थ्य तथा दिर्घायुको
हार्दिक शुभकामना 🙏🙏🔔🔔

Toshima Karki Dr. Toshima Karki Secretariat

रा.स्व.पा गण्डकी प्रदेश युवा तथा खेलकुद विभागको आयोजनामा प्रशिक्षक तथा खेलाडीहरूसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक ...
02/04/2026

रा.स्व.पा गण्डकी प्रदेश युवा तथा खेलकुद विभागको आयोजनामा प्रशिक्षक तथा खेलाडीहरूसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सहभागिता जनाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏
ेश ेलकुद
#युवा_तथा_खेलकुद #रास्वपा

सम्पूर्ण खेलाडी , प्रशिक्षक एवंम् खेलप्रेमि महानुभावहरुलाई  हार्दिक निमन्त्रणा 🙏 #युवा_तथा_खेलकुद      #रास्वपा
01/04/2026

सम्पूर्ण खेलाडी , प्रशिक्षक एवंम् खेलप्रेमि महानुभावहरुलाई हार्दिक निमन्त्रणा 🙏
#युवा_तथा_खेलकुद
#रास्वपा

नेपालको ४३औं प्रधानमन्त्री नियुक्त हुनु भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई त...
27/03/2026

नेपालको ४३औं प्रधानमन्त्री नियुक्त हुनु भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना 🙏🙏🔔🔔
***n ***n

विजयको हार्दिक शुभकामना 🙏🙏
08/02/2026

विजयको हार्दिक शुभकामना 🙏🙏

Address

Pokhara , Gandaki Province
Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when युवा सशक्तिकरण तथा खेलकुद विभाग, गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share