संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च “गण्डकी प्रदेश”

  • Home
  • Nepal
  • Pokhara
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च “गण्डकी प्रदेश”

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च “गण्डकी प्रदेश” पहिचानसहितको १०+१ प्रदेश

27/06/2026
11/05/2026

#नेपाल_सबै_नेपालीको_साझा_देश_हो_भने_देशको_नेतृत्वमा_पनि सबै नेपालीको अनुहार देखिनुपर्छ।

जब राज्यको माथिल्लो तहमा एउटै समुदायको उपस्थिति धेरै देखिन्छ,त्यसले अरू समुदायका मनमा प्रश्न उठ्नु स्वाभाविक हो।
मगरले सोध्छ — “हाम्रो योगदान कम थियो र?”
गुरुङले सम्झिन्छ — “देश जोगाउन हाम्रा पुर्खाले रगत बगाएका थिए।”
राई–लिम्बुले भन्छन् — “हामीले पहाड बोकेर यो देश उभ्यायौं।”
शेर्पाले संसारलाई नेपालको शिर चिनाए।
थारुले तराईको माटो बचाए।
दलितले श्रम र सीपले समाज बनाए।
(समावेशिता भनेको कुनै समुदायलाई हटाएर
अर्को समुदाय राख्नु होइन।)
समावेशिता भनेको — सबैले राज्यमा आफ्नो अनुहार देख्न पाउनु हो,सबैले “यो देश मेरो पनि हो” भनेर गर्व गर्न पाउनु हो।

नेपाल कुनै एक जात, क्षेत्र वा समुदायको मात्र होइन।
यो हिमालको पनि हो, पहाडको पनि हो, मधेशको पनि हो।
यो गुरुङको ढोल, मगरको साहस, राईको संस्कार, लिम्बुको पहिचान, मधेशीको संघर्ष, शेर्पाको उचाइ, थारुको माटो र दलितको पसिनाले बनेको देश हो।

देश तब मात्र बलियो हुन्छ,
जब सिंहदरबारभित्र पनि नेपालको सम्पूर्ण विविधता देखिन्छ।

२०८२-१२-१३  #शुक्रवार_तल्लो_जातिका_साम्सदहरु_जग्य छुन आउलान सुरक्षा राम्रो हुनुपर्यो, तिनिहरुलाइ टपरिमा प्रसाद खान दिएर ...
26/03/2026

२०८२-१२-१३ #शुक्रवार_तल्लो_जातिका_साम्सदहरु_जग्य छुन आउलान सुरक्षा राम्रो हुनुपर्यो, तिनिहरुलाइ टपरिमा प्रसाद खान दिएर अलि टाढा बाट हेर्न लगाउनु पर्यो l गज्जब राम्रो कार्य 😜 #बालेन_रवीहरु_मोदी र आदित्यनाथ कै पथमा छन्। धर्मनिरपेक्ष राज्यमा सामान्ति राजा महाराजा कै शैलीमा गर्न लागिएको सपथ 😀परिवर्तनका मसिहा भनेर प्रचार गरिएकाहरुको घिनलाग्दो हर्कत सुरु हुनै लाग्यो । यस्ता ढोङ्गीहरुबाट विभिन्न धर्म,सस्कृति र अझै धर्मकै कारण अपहेलनामा परेका वर्ग र समुदायले मुक्तिको अपेक्षा के गर्ने ?
***n 🇳🇵🇳🇵🇳🇵

Address

Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च “गण्डकी प्रदेश” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share