08/03/2026
हार्दिक निमन्त्रणा!!!
यहि फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको र मत परिणाम पनि आइरहदै गर्दा कास्की छेत्र नं २ को मत परिणाम सार्वजनिक भइ हाम्रा उम्मेदवार उत्तम प्रसाद पौडेल ज्यू अत्यधिक मतले विजयी हासिल गरिसकेका परिपेक्षमा आफ्नो अमुल्य विश्वास को मत प्रदान गर्ने आम जनतालाई धन्यवाद सहितको धन्यवाद सभा वडा नं २० मा गर्ने निर्णय भएकोले निम्न मिति समय र स्थान मा उत्साहजनक सहभागिता गराई सफल पारिदिनु हुन सम्पुर्ण वडा बासि बुवा, आमा, दाजु, भाइ दिदि, बहिनिमा हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम विवरण:-
समय : आज १०:३०बजे
स्थान: खोर (वडा कार्यालय अगाडि)
राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा–२० भलाम मौजाको