15/10/2025
सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं🙏हाम्रो यस चकचके युवा क्लबद्वारा आयोजित दोस्रो वार्षिक उत्सवको अबसर पारी आयोजित खुल्ला महिला /पुरुष भलिबल प्रतियोगिता साथै विविध कार्यक्रमका साथ सम्पन्न गरेका छौ। यस कार्यक्रमलाई भौतिक,नैतिक र आर्थिक रुपमा सहयोग गरी सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगदाताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं 🙏साथै कार्यक्रम अबधिभर वार्षिक उत्सबलाई हर्सउल्लासका साथ सप्पन्न गर्न लागि पर्नु हुने सहयोदाताहरु, सुरक्षाकर्मी ,एम्पायर,स्वास्थ्यकर्मी ,खेलाडी र खेलप्रेमी सम्पुर्णलाई हाम्रो चकचके युवा क्लबको तर्फ बाट हार्दिक आभार प्रकट गर्दछ🙏🙏🙏
Sharad Basnet Nirmal Kc Sandip Kc Resham Kc Sangam Gaha Magar Sushil Kc Tilak Kc नविन कमरेड Manoj Basnet Sonam Khadka चकचके युवा समुह Gopal Gaha रोशन सारु मगर स्वर्गद्वारी अपडेट - sworgadwariupdate Nabin Xetri Kulraj Thapa शुशिल गाहा मगर Sameer Basnet Dinesh Gaha Magar Purna Kc हाम्रो चकचके राम्रो चकचके