नेपाली कम्युनिष्ट पार्टी राजापुर

  • Home
  • Nepal
  • Rajapur
  • नेपाली कम्युनिष्ट पार्टी राजापुर

नेपाली कम्युनिष्ट पार्टी राजापुर Rajapur Bardiya Nepal

29/08/2026
सत्य तितो हुन्छ तर कस्ताको हातमा देश पुग्यो भन्ने कुरा मुख्य हो !• प्रचण्ड प्रधानमन्त्री हुँदा १८ घण्टे लोडसेडिङ अन्त्य ...
04/08/2026

सत्य तितो हुन्छ तर कस्ताको हातमा देश पुग्यो भन्ने कुरा मुख्य हो !

• प्रचण्ड प्रधानमन्त्री हुँदा १८ घण्टे लोडसेडिङ अन्त्य भयो । बंगलादेशसम्म बिजुली बेच्न थालियो जनतालाई ३० युनिटसम्म फ्रीमा बिजुली उपलब्ध गराइयो । किसानको ऋण मिनाहा, विकास पूर्वाधारमा उल्लेख्य छलाङ, सामाजिक सुरक्षामा अत्यधिक विकास आदि

• देश खरानी बनाएर बालेनको हातमा देश जिम्मा लगाएपछि तेलको भाउ दक्षिण एसियामा भन्दा महँगो, ग्यास नपाएर नागरिक १३ दिनदेखि लाइनमा छन भने महिनौं भयो आधा सिलिन्डर ग्यास पाएको । बिजुलीमा ५% कर, लाशमा पनि ३% कर, राहदानी महिना दिन लाइन लाग्दा पनि पालो आउँदैन । जतासुकै भद्रगोल !

• राजतन्त्रमा नेपाल कन्तबिजोग हालतमा थियो । बर्बता उस्तै, दरबारका हुक्के, चम्चे, हुडारेको चैन थियो । गरिब निमुखाको दर्दनाक । नातिको न्वारानमा राज्यबाट किलोकाकिलो सुन लगेर मोज गर्ने राजतन्त्रले यि प्रजा किन चिच्याएका दूधभात खान पाएनन भनेर गरिब निमुखाको खिल्ली उडाउथे । छोरीचेली त दरबारले भोग्य बस्तु भनेर प्रयोगशाला नै ठान्थ्यो । त्यहि दरबारको जुठोपुठो खाएर हुर्किएको बालेनले अहिले गरिबमाथि बुल्डोजर चलाएर सैनिक बुट बजार्दै परेड खेलिरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी राजापुरका नगर संयाेजक माधव गाैतम जस्तो गरिमामय पदकाे जिम्मा पाएकाेमा हार्दिक बधाई तथा कार्यकाल ...
01/08/2026

नेपाली कम्युनिस्ट पार्टी राजापुरका नगर संयाेजक माधव गाैतम जस्तो गरिमामय पदकाे जिम्मा पाएकाेमा हार्दिक बधाई तथा कार्यकाल सफलताकाे कामना छ ।

सबै पार्टी सदस्यलाइ बैठकमा उपस्थीतीकाे लागी अनुराेध छ ।
01/08/2026

सबै पार्टी सदस्यलाइ बैठकमा उपस्थीतीकाे लागी अनुराेध छ ।

सुचना
01/08/2026

सुचना

बैठकमा सहभागी हुन सबै सदस्यमा सुचना
01/08/2026

बैठकमा सहभागी हुन सबै सदस्यमा सुचना

बर्दिया जिल्ला बैठक
28/07/2026

बर्दिया जिल्ला बैठक

एमाले सँग सहकार्य सुरूभयाे
22/07/2026

एमाले सँग सहकार्य सुरूभयाे

जनताकाे सरकार र जेन्जी सरकारमा फरक के छ ?
22/07/2026

जनताकाे सरकार र जेन्जी सरकारमा फरक के छ ?

Address

Rajapur Bardiya
Rajapur
21800

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिष्ट पार्टी राजापुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share