Yatayat Rajbiraj यातायात राजविराज

  • Home
  • Nepal
  • Rajbiraj
  • Yatayat Rajbiraj यातायात राजविराज

Yatayat Rajbiraj यातायात राजविराज Government office Page

यस यातायात व्यवस्था सेवा कार्यालय राजविराज, सप्तरीमा सवारी साधन कर तथा नविकरण, नयाँ सवारी दर्ता, सहमतीवाट आएको सवारी दर्ता, लाईसेन्स नविकरण, नयाँ रुट परमिट जारी, पटके सेवा, सवारी जाँचपास लगायतका कामकाज भईरहेको व्यहोरा जानकारी गराईन्छ ।

03/08/2026
मिति २०८३/०४/१३ गते बुधबार संचालित लिखित परिक्षाको नतिजा
29/07/2026

मिति २०८३/०४/१३ गते बुधबार संचालित लिखित परिक्षाको नतिजा

l2,F र G वर्ग को प्रयोगात्मक (trail) सम्बन्धी सुचना
29/07/2026

l2,F र G वर्ग को प्रयोगात्मक (trail) सम्बन्धी सुचना

मिति २०८३/०४/०८ मा प्रकाशित लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !!!
24/07/2026

मिति २०८३/०४/०८ मा प्रकाशित लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !!!

सूचना सूचना सूचना
24/07/2026

सूचना सूचना सूचना

लिखित परिक्षाको परिक्षाफल सम्वन्धमा ।
21/07/2026

लिखित परिक्षाको परिक्षाफल सम्वन्धमा ।

21/07/2026

16 april 2026 (२०८३-०१-०३) देखि 14 july 2026 (२०८३-०३-२९) सम्ममा यस कार्यालयमा नया/थप वर्गको जारि तथा नविकरण भएका केही लाईसेन्सहरु यस कार्यालयमा प्राप्त भएको हुँदा 16 april 2026 (२०८३-०१-०३) देखि 14 july 2026 (२०८३-०३-२९) सम्ममा बिल काट्नु भएका सेवाग्राहीहरुले आ-आफ्नो स्मर्ट कार्ड लाईसेन्स लिन आउन हुन जानकारी गराईन्छ ।
नोटः- कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र कार्ड समेत अनिवार्य रुपमा लिई आउनुहोला ।

मधेश प्रदेश आर्थिक ऐन २०८३ अनुसार सवारी साधन कर, सवारी चालक अनुमति पत्रको दस्तुर  सम्वन्धी विवरण
18/07/2026

मधेश प्रदेश आर्थिक ऐन २०८३ अनुसार सवारी साधन कर, सवारी चालक अनुमति पत्रको दस्तुर सम्वन्धी विवरण

सूचना
18/07/2026

सूचना

Address

Rupani Road Rajbiraj
Rajbiraj
56400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 11:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779852823501

Alerts

Be the first to know and let us send you an email when Yatayat Rajbiraj यातायात राजविराज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yatayat Rajbiraj यातायात राजविराज:

Shortcuts

Share