राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटी को आधिकारिक फेस्बुक पेज । 🙏🔔

आदरणीय रास्कोट नगर  सभापति  तपेन्द्र रोकाया, तपाईंको शुभ जन्मदिनको उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी यहाँलाई हार्दिक...
23/08/2026

आदरणीय रास्कोट नगर सभापति तपेन्द्र रोकाया, तपाईंको शुभ जन्मदिनको उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी यहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सफलताको कामना गर्दछौँ। साथै तपाईंको साथका लागि हार्दिक आभार व्यक्त गर्दै निरन्तर साथ सहयोगको अपेक्षा राख्दछौँ। शुभ दिन। राष्ट्रिय स्वतन्त्र पार्टी

19/08/2026
रास्कोट सुर्खेत  सम्पर्क  बिभाग  आज प्रदेश  पार्टी कार्यालय  सुर्खेत    गठन गरिएको  छ 9 सदस्यीय  रास्कोट सुर्खेत बिभाग  ...
17/08/2026

रास्कोट सुर्खेत सम्पर्क बिभाग आज प्रदेश पार्टी कार्यालय सुर्खेत गठन गरिएको छ 9 सदस्यीय रास्कोट सुर्खेत बिभाग सभापति मा देबिन्द्र शाही लगायत सम्पुर्ण साथिलाई धन्यवाद तथा कार्यकाल को शुभकामना ।

breaking news रास्वपाले आज ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै 🔔सभापति रवि लामिछानेको उपस्थितिमा घोषणा कार्यक्रमकार्यक्रम विव...
17/08/2026

breaking news रास्वपाले आज ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै 🔔
सभापति रवि लामिछानेको उपस्थितिमा घोषणा कार्यक्रम

कार्यक्रम विवरण:
भदौ १ गते | साँझ ५ः३० बजे
केन्द्रीय कार्यालय ‘घण्टीघर’, चमती, वनस्थली

#उम्मेदवारछनोट

17/08/2026

यो हेर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको आधारभूत प्रारुपअन्त...
17/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको आधारभूत प्रारुपअन्तर्गत 'क्यान्डिडेट क्लब' को टुंगो लगाउँदैछ। महामन्त्री विपीन आचार्यका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन भदौ १ गतेदेखि क्यान्डिडेट क्लबमा आवेदन खुला गर्न लागिएको हो।

के हो क्यान्डिडेट क्लब?

छनोटको पहिलो चरण: उम्मेदवार बन्न इच्छुक जुनसुकै व्यक्तिले सर्वप्रथम क्यान्डिडेट क्लबमा औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ।

योग्यतातथ्यांक संकलन: आवेदन दर्तासँगै आकांक्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको परीक्षण तथा तथ्यांक संकलन गरिनेछ।

दुई तहको संरचना:

पालिका तह: नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका आकांक्षीहरूका लागि।

वडा तह: वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरूका लागि।

Address

Kalikot
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share