Gyawa Sanchar - ज्ञवा सञ्चार

  • Home
  • Nepal
  • Ridi
  • Gyawa Sanchar - ज्ञवा सञ्चार

Gyawa Sanchar - ज्ञवा सञ्चार 📡 Gyawa Sanchar Network
सत्य, तथ्य र विश्वासको आवाज It is official page of Online News Portal Based on www.gyawasanchar.com.
(2)

Its publish online News, Reports & Information.

04/09/2026

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले टनेलभित्र सबै सकुशल रहेको जानकारी गराएका छन् ।

04/09/2026

त्रीशुलि ३A सुरुङ भित्रमा उद्धार कार्य चलिरहेको छ र ठूलो आशा जगाएको छ । सुरुङ्गबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ।

04/09/2026

केही खुशीको संकेत : त्रिशूली–३ ए सुरुङभित्र फसेकाहरूसँग उद्धार टोलीको संवाद भएको खबर छ

03/09/2026

भदौ १९ देखि २३ सम्म लगातार ५ दिन बिदा
(भदौ १९- श्रीकृष्ण जन्माष्टमी
भदौ २० गते - शनिबार बिदा
भदौ २१ गते - नियमित बिदा
भदौ २२ गते - शोक
भदौ २३ गते - जेनजी सहिद दिवस बिदा )

03/09/2026

प्रतिनिधि सभा बैठक कक्षमै ढलेका नेका सांसद भरतबहादुर खड्कालाई वीर अस्पतालले उच्च रक्तचाप कारण देखाएको छ |

02/09/2026

प्रेस युनियन रुपन्देहीमा कल्पना तिवारीको नेतृत्व !

रसुवाको माथिल्लो क्षेत्र (भोटेकोशी) हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा...
01/09/2026

रसुवाको माथिल्लो क्षेत्र (भोटेकोशी) हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ।

30/08/2026

त्रिशूली 3 A 60 मेगावाट जलविद्युत केन्द्रको टनेल भेटिएको छ भने टनेल भित्र अहिले नेपाली सेना छिर्ने प्रयास गरिरहेको छन् । Video - Sagar Dhakal

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपाल नजिक जिरोंगमा झन्डै २० लाख घनमिटर पानी जम्मा भएर बनेको ताल अहिले खाली भएको र सा...
30/08/2026

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपाल नजिक जिरोंगमा झन्डै २० लाख घनमिटर पानी जम्मा भएर बनेको ताल अहिले खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ ।

विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदय...
30/08/2026

विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौ |

Address

Ridi

Alerts

Be the first to know and let us send you an email when Gyawa Sanchar - ज्ञवा सञ्चार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gyawa Sanchar - ज्ञवा सञ्चार:

Shortcuts

Share

Category