सचिवालय लुङ्ग्री गाउँपालिका

  • Home
  • Nepal
  • Rolpa
  • सचिवालय लुङ्ग्री गाउँपालिका

सचिवालय लुङ्ग्री गाउँपालिका लुङ्ग्री गाउँपालिका, सचिवालय

थाम लेकमा पर्यटन विकासका लागि भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको कार्यपालिका टिम  र थाम शिवालय मन्दिर व्यवस्थापन समत...
05/09/2026

थाम लेकमा पर्यटन विकासका लागि भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको कार्यपालिका टिम र थाम शिवालय मन्दिर व्यवस्थापन समति,तहाँका स्थानीय वासिन्दाहरुसँग सामुहिक छलफल गरिएको छ ।

मिति २०८३/०५/१९ गते शुक्रबारका दिन लङ्ग्री गाउँपालिकाको  नियमित वैठक चर्चित पर्यतकीय स्थल थाम लेकमा स्थानीय तह स्थापनाभए...
05/09/2026

मिति २०८३/०५/१९ गते शुक्रबारका दिन लङ्ग्री गाउँपालिकाको नियमित वैठक चर्चित पर्यतकीय स्थल थाम लेकमा स्थानीय तह स्थापनाभएपश्चात पहिलो पटक कार्यपालिका भवन बाहिर सम्पन्न भएको छ । वैठकमा विपदका कारण मृत्युहुने लुङ्ग्री गाउँपालिकाका नरबहादुर खत्री, अम्मि गुरुङ भोटेकोशीको बाढीमा परि ज्यान गुमाउनुहुने मृतकप्रति श्रध्दाञ्जलि अर्पण गर्ने साथै सिघ्र खोज तथा उद्दारको कामना गर्ने, लुङ्ग्री गाउँपालिकाभित्रका विपद व्यवस्थापन उपसमितिको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने र गाउँपालिकाका कर्मचारी, शिक्षकले संघीय नियमानुसार र जनप्रतिनिधिले १५ दिन बराबरको मासिक भत्ता जम्मा गरि ३० % प्रधानमन्त्री विपद कोषमा र ७० % लुङ्ग्री गाउँपालिकाको विपद कोषमा जम्मा गरी विपदबाट प्रवाभित घरपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

05/09/2026
लुङ्ग्री ५ दोभानमा सुख्खा पहिरो जाँदा किलाचौर - दाईबाङ मोटरबाटो अवरुध्द भएको र घरमा समेत जोखिम बनाएको साथै उक्त स्थानमा ...
03/09/2026

लुङ्ग्री ५ दोभानमा सुख्खा पहिरो जाँदा किलाचौर - दाईबाङ मोटरबाटो अवरुध्द भएको र घरमा समेत जोखिम बनाएको साथै उक्त स्थानमा डोजर पुराउन सम्भव नभएकोले गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रहरी चौकी किलाचौर र स्थानीय व्यक्तिहरुको सक्रियतामा बाटो सञ्चालन कार्य सुरु भएको छ । साँझसम्ममा मोटरबाटो सञ्चालन आउनेछ ।
Lungri Rural Municipality

आजबाट लेखापरीक्षण सुरुवाट भएको छ ।
01/09/2026

आजबाट लेखापरीक्षण सुरुवाट भएको छ ।

आज साझ भएको जिप दुर्घटनामा परि १२ जना घाइतेहरुलाई थप उपचारका बुटवल पुराईएको छ भने सामान्य चोट लागेकाहरुलाई उपचार पश्चात ...
28/08/2026

आज साझ भएको जिप दुर्घटनामा परि १२ जना घाइतेहरुलाई थप उपचारका बुटवल पुराईएको छ भने सामान्य चोट लागेकाहरुलाई उपचार पश्चात डिस्चार्ज गरिएको छ । सम्पुर्ण उद्दार मा लाग्नुहुने सुरक्षाकर्मी जन प्रतिनिधि स्वास्थ्यकर्मी स्थानीय बासी सबैलाई धन्यवाद ।

लुङ्ग्री गाउँपालिका, नेपाल प्रहरी र अन्य संस्थाहरुसँगको साझेदारीमा त्रिपाल र अन्य खाद्य सामग्री पहिरो पिडितहरुलाई हस्तान...
23/08/2026

लुङ्ग्री गाउँपालिका, नेपाल प्रहरी र अन्य संस्थाहरुसँगको साझेदारीमा त्रिपाल र अन्य खाद्य सामग्री पहिरो पिडितहरुलाई हस्तान्तरण गरिएको छ ।

वडा नं ६ मा पहिरो प्रभावित घरपरिवारलाई त्रिपाल हस्तान्तरण गरिएको छ ।
18/08/2026

वडा नं ६ मा पहिरो प्रभावित घरपरिवारलाई त्रिपाल हस्तान्तरण गरिएको छ ।

लुङ्ग्री गापा वडा नं ६ निमडाँडामा जिल्लाको टिम सहित अनुगमन र अस्थायी वासस्थानका लागि टेन्ट निर्माण गरि हस्तान्तरण गरिएको...
18/08/2026

लुङ्ग्री गापा वडा नं ६ निमडाँडामा जिल्लाको टिम सहित अनुगमन र अस्थायी वासस्थानका लागि टेन्ट निर्माण गरि हस्तान्तरण गरिएको छ ।

18/08/2026

आज पनि पहिरो प्रभावित परिवारको अस्थायी बासस्थानका लागि लुङ्ग्री ६ निमडाँडा र सकर्ना बस्तिमा २ वटा टेन्ट निर्माण गरि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।

Address

Lungri Rolpa
Rolpa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when सचिवालय लुङ्ग्री गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share