07/08/2024
यो घटनालाई अऊलाएर हेर्ने हो भने यस्ले एउता मानवीय जिवनलाई मात्र क्षति नगरी देश को सम्पुर्ण क्षेत्रमा विपत अपनाएको छ। यो विषयमा गम्भीर भई सबैको ध्यान आक्रशन होस ।
बर्खे झरी निरन्तर परिरहेको छ, बाढी पहिरोका कारण प्राकृतिक विपत्ति भोगिरहेका छौं । वर्षाका कारण बागलुङ लगायत केही ठाउँमा नागरिकको ज्यान गएको छ । कतिपय राजमार्गहरु बन्द गर्नु परेको छ । यस्तै प्रकृतिक विपत्तिका बीच आज नुवाकोटमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा एक नेपाली नागरिकसहित ५ जनाको ज्यान गएको छ । विपत्ति र दुर्घटनामा ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जली दिंदै शोकमा पर्नु भएका परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
तस्बिर स्रोत - सेतोपाटी