भूमे गाउँपालिका

भूमे गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भूमे गाउँपालिका, Government Organization, Bhume Rural Municipality/2, East Rukum, Rukumkot.

कृषि सामाग्रीको दररेट पेश सम्बन्धी सूचना ।
04/09/2026

कृषि सामाग्रीको दररेट पेश सम्बन्धी सूचना ।

सेवा करारमा लिने सम्बन्धी सूचना ।
03/09/2026

सेवा करारमा लिने सम्बन्धी सूचना ।

मनसुनजन्य विपद् जोखिमबाट सुरक्षित रहने सम्बन्धी सूचना ।
27/08/2026

मनसुनजन्य विपद् जोखिमबाट सुरक्षित रहने सम्बन्धी सूचना ।

भूमे गाउँपालिका वडा नं.-८, पाछाबाङमा वर्षातको कारणले अति जोखिममा रहेको चन्द्र कुमारी कामीको घरको लागि भूमे गाउँपालिका र ...
26/08/2026

भूमे गाउँपालिका वडा नं.-८, पाछाबाङमा वर्षातको कारणले अति जोखिममा रहेको चन्द्र कुमारी कामीको घरको लागि भूमे गाउँपालिका र वडा कार्यालयले उक्त घरलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा प्रविधिक मूल्याङ्कन गरिसकेको अबस्था छ र अहिले तत्काल आकाशबाट आउने पानीको बहावलाई रोक्ने र थप क्षति हुनबाट रोक्नको लागि भूमे गाउँपालिका विपद व्यस्थापन समितिबाट थान तीन (३) त्रीपाल प्रदान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खमजङ खत्रीज्यू र विपद फोकल पर्सन श्री उपेन्द्र यादवज्यूबाट त्रिपाल हस्तान्तरण गर्दै सुरक्षित रहन आग्रह समेत गर्नुभएको छ ।

भूमे गाउँपालिकाले शहिदमार्ग अन्तर्गत काक्री त्रिवेणी देखि सडकको नाली काट्ने र खाल्डो पुरेर नागरिकलाई सजह गर्ने हेतुले आज...
22/08/2026

भूमे गाउँपालिकाले शहिदमार्ग अन्तर्गत काक्री त्रिवेणी देखि सडकको नाली काट्ने र खाल्डो पुरेर नागरिकलाई सजह गर्ने हेतुले आजबाट कार्य सुरु गऋएको छ, भूमे गाउँपालिकाका उपाध्यक्ष श्री सविना बुढाज्यू, प्रवक्ता नारायण पुन, प्राविधिक सुरक्षाकर्मी लगायतको टिम फिल्डमै रहेर यस कार्यको सुरुवात भएको छ , त्यसै पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि रिकाबाट उक्त सडकको स्तरोन्नति कार्य सुरु गर्ने छ र समग्र आम नगरिकहरुलाई सहज हुनेछ भन्ने अपेक्षा गाउँपालिकाले लिएको छ, यो वर्षायामको समय भएकोले सडक मर्मत गरे पश्चात् पनि फेरी अबरुद्ध हुने कार्य रोकिने अबस्था छैन त्यसैले सक्दो सबैले बुझेर सहयोग गर्नुहुनेछ भन्ने कुरा पनि गाउँपालिकाले अपेक्षा लिएको छ, जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग), जिल्ला समन्वय समिति रुकुम (पूर्वी भाग), सडक पूर्वाधार विकास कार्यालय रुकुम (पूर्वी भाग) सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ यो साथ र सहयोगको लागि 🙏

हार्दिक बधाई तथा शुभकामना हामी सम्पूर्ण भूमेलीवासीलाई 🙏आ.व. २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, समन्व...
21/08/2026

हार्दिक बधाई तथा शुभकामना हामी सम्पूर्ण भूमेलीवासीलाई 🙏

आ.व. २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, समन्वय र सेवा प्रवाहका आधारमा उत्कृष्ट पालिकाको रूपमा प्रशंसा–पत्र प्राप्त गर्न सफल भएको छ , भूमे गाउँपालिकालाई👏

यो सम्मान समग्र भूमेली जनताको स्वास्थ्यप्रतिको समर्पण र उपलब्धिको गौरव हो। आगामी दिनमा अझ उत्कृष्ट सेवा र सफलताको लागि थप जिम्मेवारी बनाएको छ ।

धन्यवाद जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्वी भाग) लाई 🙏

- सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा हार्दिक बधाई 🌹

19/08/2026

भूमे गाउँपालिकाको धौलापहिरा साकिम सेराबाङ काडा सडकहरुमा भएको अबरुद्ध गाउँपालिकाले सफा गरे पश्चात् लगत्तै ग्रामीण सडकहरु सन्चालनमा आएका छन साथै भूमे गाउँपालिका वडा नं.-५ सेराबाङमा नेपाल विद्युत् प्राधिकरणको गाडी फसेकोमा उक्त गाडीको पनि उद्धार गरिएको छ ।

मिति २०८३/०५/०२ शहिदमार्ग अन्तर्गत काक्री -रिका - तकसेरा सडक खण्डको आज जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्वी भाग), जिल्ल...
18/08/2026

मिति २०८३/०५/०२
शहिदमार्ग अन्तर्गत काक्री -रिका - तकसेरा सडक खण्डको आज जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्वी भाग), जिल्ला समन्वय समिति, भूमे गाउँपालिका, पुथाउत्तरगङ्गा गाउँपालिका , सडक पूर्वाधार विकास कार्यालय लगायत सरोकारवालाहरु सङ्गै संयुक्त अनुगमन गरिएको छ 🌹

17/08/2026

बिगत केही दिन अघिको अबिरल वर्षाले पुर्याएको क्षतिले ग्रामीण सडकहरु अबरुद्ध भएको छन जस अन्तर्गत आज भूमे-४ , साकिम काडा सेराबाङ सडक खण्डमा स्क्याभेटर प्रयोग गरेर सडक सफा गर्ने कार्य सुरु गरेको छ 🙏

14/08/2026

Address

Bhume Rural Municipality/2, East Rukum
Rukumkot
44601

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Telephone

+9779801332383

Alerts

Be the first to know and let us send you an email when भूमे गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भूमे गाउँपालिका:

Shortcuts

Share