राष्ट्रिय स्वतन्त्र पार्टी आठबिस्कोट नगरपालिका 13रुकुम पश्चिम

  • Home
  • Nepal
  • Rukumkot
  • राष्ट्रिय स्वतन्त्र पार्टी आठबिस्कोट नगरपालिका 13रुकुम पश्चिम

राष्ट्रिय स्वतन्त्र पार्टी आठबिस्कोट नगरपालिका 13रुकुम पश्चिम राष्ट्रिय स्वतन्त्र पार्टी

🙏🙏🙏🙏
23/05/2026

🙏🙏🙏🙏

09/05/2026
26/09/2025

खान पाइन्जेल देउता मान्छ, खान पाउन छोडेको भोलिपल्ट राक्षस बनाउछ! ९९ राम्रा काम गर्नुस, अन्जानमा गरेको एउटा गल्तीलाई हतियार बनाउछ र तपाईलाई सक्काउछ । यहि हो नेपाली समाजको वास्तविकता! यो भिडियो कतिलाई मन पर्ला , कतिलाई नपर्ला , तर ध्यान दिएर एकछिन सुन्नुस र नेपाली समाजको चरित्र माथी फर्किनुस त 🙏

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेका छन्। आज र...
03/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेका छन्। आज राति घर फर्कने क्रममा कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जनाको समूहले रड प्रहार गरी भण्डारीलाई घाइते बनाएको हो।

आक्रमणमा परेका भण्डारीको टाउकोमा गम्भीर चोट लागी १० वटा टाका लगाइएको छ। घटना क्रममा उनी सवार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ।

आक्रमणकारी समूह फरार रहेका छन् भने प्रहरी प्रशासनले घटनास्थल वरपरको सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी कार्य अगाडि बढाएको जनाएको छ।
झोलीहरू यसरी किन डराएका छन्

03/09/2025

स्वर्णीम वाग्लेले आफनो चरित्र हत्या गर्ने काङ्ग्रेस र एमाले नेता विरुद्ध दिए उजुरी

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी आठबिस्कोट नगरपालिका 13रुकुम पश्चिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share